Tag Archives: Xiaomi

एमआइ ए वान स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज

काठमाडौं, ३ असोज । नेपालको लागि जाबोमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको शुभ उपलक्ष्य पारेर बजारमा नया स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ ए वान (Mi A1) स्मार्टफोन बजारमा ल्याएको हो । दशै अफरको योजना सगसगै बजारमा भित्रिएको एमआइ ए वानमा ५.५ इन्चको डिस्प्ले रहेको छ भने अप्टिकल जूम ड्यूल क्यामरा सेटअप रहेको ...

Read More »

एमआइ फोनको एक्सचेन्ज योजना, पुरानो फोन साटेर एमआइ फोन लिन सकिने

काठमाडौं, १९ भदौ । एमआइ फोनको आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रा.लि.ले दशैं अगावै ग्राहकहरुको फोन प्रतिको लगाव र सुरक्षालाई मध्यनजर गर्दै मोवाईल केयरसँग सहकार्य गरी सुनधारास्थित सिटिसी मलको भूईतल्लामा महापर्वको एक्सचेन्ज योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले पुरानो जुनसुकै व्रान्डको फोन सेट ल्याई उचित मूल्याङ्कनबाट एमआइको नयाँ सेट लिन सक्नेछन् । यो योजनाबाट ग्राहकरुले बिभिन्न लाभ उठाउन सक्नेछन् जसअन्र्गत २ ...

Read More »

एमआइ फोन किन्दा १ वर्षको निशुल्क बीमा, दशैं तिहारमा उपहारै उपहार

काठमाडौं । एमआई (Xiaomi/MI) ब्राण्डका स्मार्टफोनको आधिकारिक बितरक वत्सल इम्पेक्सले हालै ग्राहकहरुको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निशुल्क इन्सुरेन्स ल्याएको छ । साथै कम्पनीले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर “किन मान्छौ बोर दशैं तिहारमा MI को Gift Sure” अन्तर्गत हात खाली नजाने उपहार दिने भएको छ । कम्पनीले अफर अन्तर्गत दुबई एक जोडी भ्रमण, बैंकक भ्रमण, ...

Read More »

एमआइको इलेक्ट्रीक स्कूटर बजारमा, ४८ हजार ९९९ रुपैयाँमा नै किन्न पाइने

काठमाडौं, २८ जेठ । चिनियाँ इलेक्ट्रोनिक्स उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा इलेक्ट्रीक स्कूटर भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआइ इलेक्ट्रीक स्कूटर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्कूटर बिजुलीमा चार्ज गरेर चलाउन सकिन्छ । हाल यो स्कूटर सिमित अवधिको लागि अफरको रुपमा बजारमा आएको छ । कम्पनीले नेपाली बजारमा यो इलेक्ट्रीक स्कूटरको अफर मूल्य ४८ ...

Read More »

साओमीको रेडमी नोट ४एसडी बजारमा, ५.५ इन्चको फूलएचडी डिस्प्लेसहित ३ जीबी र्याम

काठमाडौं, २२ वैशाख । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नेपाली बजारमा रेडमी नोट ४एसडी सार्वजनिक गरेको छ । साओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ४ एसडी सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा ५.५ इन्चको आईपीएस एलसिडी फूलएचडी डिस्प्ले राखिएको छ भने यसमा मेटल बडि रहेको छ । फोनमा २.० गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर ...

Read More »

शाओमीको स्मार्ट टिभीमा आवाजले नै च्यानल परिवर्तन गर्न सकिने

काठमाडौं, ९ चैत । शाओमीले नयाँ स्मार्ट होम एप्लाइन्स सार्वजनिक गरेको छ । कम्पनीले नयाँ स्मार्ट टिभी बजारमा ल्याएको हो । शाओमीले होम केयर प्रोडक्टहरुा पछिल्ला दिनमा ल्याईरहेको बेला कम्पनीले एमआई टिभी फोर ए (Mi TV 4A) सार्वजनिक गरेको हो । कम्पनीले नयाँ स्मार्ट टिभी ४ वटा साइजमा सार्वजनिक गरेको छ । यो टिभी ४३ इन्च, ४९ इन्च, ५५ इन्च ...

Read More »

साओमीको स्मार्ट शू सार्वजनिक, प्रयोगकर्ताको सबै डाटा लिन सकिने

काठमाडौं, १ चैत । साओमीले स्मार्ट ग्याजेट सार्वजनिक गर्ने क्रममा स्मार्ट शू लन्च गरेको छ । कम्पनीले फिटनेस ट्रयाकिंगसहित स्मार्ट शू सार्वजनिक गरेको हो । यो स्मार्ट शुको नाम ९० मिनटस् (90-Minutes) राखिएको छ । यसलाई कम्पनीले मिजा ब्राण्डअन्तर्गत सार्वजनिक गरेको हो । साओमीको यो नयाँ अल्ट्रा स्मार्ट शूमा एक बटन जस्तै छोटो क्यूर चिपसेटको प्रयोग गरिएको छ, जसमा रियल ...

Read More »

साओमीको एमआई ५एस प्लस बजारमा, १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा

काठमाडौं, १ फागुन । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन एमआई ५एस प्लस (Mi 5s Plus) ल्याएको छ । कम्पनीले एमआई सिरिजको परिमार्जित नयाँ सुविधा र प्रविधि थप गरिएको एमआई ५ एस प्लस ल्याएको हो । यो स्मार्टफोनमा ५.७ इन्चको फूलएचडी आइपीएस डिस्प्ले राखिएको छ भने यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । ...

Read More »

शाओमीको रेडमी फोर ए बजारमा, १५ हजारमा नै किन्न सकिने

काठमाडाैं, २६ पुस । शाओमीले नेपाली बजारमा रेडमी फोर ए (Redmi 4A) स्मार्टफोन सार्वजनिक गरेको छ । शाओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा शाओमीको नयाँ फोन रेडमी फोर ए ल्याएको हो । ५ इन्चको एचडी आइपीएस डिस्प्ले भएको यो स्मार्टफोन १.४ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ४२५ प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ मा होम बटन नहुने, अगाडीकाे भागमा पुरै स्क्रीन

काठमाडौं, २६ मंसिर । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा विभिन्न जानकारीहरु दैनिक जसो आउने गरेका छन् । हालै आगामी वर्ष आउने नयाँ फ्ल्यागशिप स्मार्टफोनमा होम बटन हुने वा नहुने भन्ने समाचारहरु निरन्तर आईहेका छन् । यसअघि नयाँ स्मार्टफोन पूर्णरुपमा फ्रन्ट डिस्प्लेसहितको आउने र फिजिकल होम बटन राखिने रिपोर्ट आएकोमा हाल भने यसमा फिजिकल होम बटन ...

Read More »