एसरको स्विफ्ट सेभेन, विश्वको सबैभन्दा पातलो ल्यापटप

२५ पुष २०७४, मंगलवार

काठमाडौं, २५ पुस । एसरले सिईएस २०१८ मा केहि नयाँ नोटबुक तथा गेमिंग ल्यापटपहरु प्रदर्शन गरेको छ । कम्पनीले प्रदर्शन गरेका मध्ये एसर स्विफ्ट ७ (Acer Swift 7) विशेष ल्यापटप […]