Tag Archives: Windows 10

४० करोड मेसिनहरुमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

काठमाडौं, १३ असोज । माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा करिब ४० करोड सक्रिय कम्प्यूटरहरु संचालनमा आएका छन् । यसअघिको विण्डोज ८ अथवा विण्डोज ८.१ अपरेटिंग सिस्टममा मानिसहरुको आकर्षण कम रहेको थियो जसले गर्दा कम्पनीलाई समस्या भएको थियो । तर नयाँ अपरेटिंग सिस्टम विण्डोज १० ले विण्डोज ७ को विभिन्न विशेषताहसहित नयाँ भर्सन ल्याएपछि यो निकै लोकप्रिय भएको हो । केहि ...

Read More »

विश्वको सबैभन्दा पातलो ल्यापटप सार्वजनिक, ‘एचपी स्पेक्ट्रे १३’ को मोटाई केबल १०.४ मिलिमिटर

काठमाडौं, २६ चैत । एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्ट्रे १३ सार्वजनिक गरेको छ । यो ल्यापटप केबल १०.४ मिलिमिटर मोटाईको मात्र रहेको छ । अमेरिकी टेक कम्पनी एचपीले ल्याएको स्पेक्ट्रे १३ ल्यापटपको स्क्रीन १३.३ इन्चको रहेको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लासले सुरक्षित पारिएको छ । यो ल्यापटपको डिजाइन प्रोडक्ट डिजाइनर टोर्ड बुन्ट्जे र ज्वेलरी डिजाइनर जेस हान्नाले गरेका हुन् ...

Read More »

सामसुंग नोटबुक ९ सिरिजका विण्डोज १० मा आधारित ल्यापटपहरु विश्व बजारमा

काठमाडौं, २४ फागुन । सामसुंगले यहि जनवरीमा सार्वजनिक गरेको अल्ट्रा थिन नोटबुकहरु बिक्रीका लागि उपलब्ध भएका छन् । सामसुंगले निकै पातलो नोटबुक ९ ( Notebook 9)सिरिज सार्वजनिक गरेको हो । यो लाइनअपमा कम्पनीले चारवटा अल्ट्रा थिन ल्यापटपहरु सार्वजनिक गरेको हो, जुन निकै शक्तिशाली छन् भने केबल ८६० ग्राम तौल तथा ०.५ इन्च पातलो रहेको छ । सामसुंगले लन्च गरेको चार ...

Read More »

लाभाको हाइब्रिड ल्यापटप सार्वजनिक, ट्याब तथा ल्यापटप दुबैको काम गर्ने

काठमाडौं, १८ फागुन । भारतीय ब्राण्ड लाभाले सस्तो मूल्यको हाइब्रिड ल्यापटप सार्वजनिक गरेको छ । लाभाको यो नयाँ टू-इन-वान ल्यापटप माइक्रोसफ्टको विण्डोज १० भर्सनमा आधारित रहेको छ । कम्पनीले सार्वजनिक गरेको ट्विनप्याड (Lava Twinpad) ल्यापटप हाइब्रिड भएको हुँदा ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिनेछ । भारतीय कम्पनीले विण्डोज १० मा आधारित डिभाइस बजारमा ल्याएको यो पहिलो पटक हो । लाभाको ...

Read More »

हुवावेको चार स‌ंस्करणसहित ‘पी नाइन’ स्मार्टफोन आउँदै, प्रिमियम सेटमा दुईवटा रियर क्यामरा

काठमाडौं, ५ माघ । हुवावेको नयाँ आउन लागेको फ्ल्यागशिप स्मार्टफोन पी नाईन (P9) विभिन्न चार संस्करणमा आउने बताईएको छ । हालै आएको नयाँ रिपोर्टका अनुसार हुवावेले पी ९ को एउटा उच्च गुणस्तरको स्मार्टफोन ल्याउने छ भने त्यसका साथै अन्य तीन संस्करण भने बजेट मैत्री हुने उल्लेख गरेको छ । कम्पनीको योजनासँग जानकार रहेका एक व्यक्तिका अनुसार हुवावेले पी नाईनको स्ट्याडण्र्ड ...

Read More »

माइक्रोसफ्टले आफ्नै सिम कार्ड ल्याउँदै, वाई-फाईबिना नै डाटा नेटवर्कको सुविधा

काठमाडौं, २७ पुस । माइक्रोसफ्टले थप प्रयोगकर्तालाई आकर्षित गर्नको लागि विण्डोज १० मोबाइलमा नयाँ अफर राख्ने तयारी गरेको छ । कम्पनीले विण्डोज १० मोबाइलसँगै आफ्नै कराररहित (नन कन्ट्याक्ट) सिम कार्डहरु दिने तयारी गरेको हो । माइक्रोसफ्टले दिने सिम कार्डले विण्डोज १० मोबाइलका प्रयोगकर्तालाई देशभित्रै मोबाईल डाटा नेटवर्कमा आबद्ध हुने पहुँच दिनेछ । यसले मोबाइल प्रयोगकर्ताले वाई-फाई नभएको स्थानमा पनि सहजरुपमा ...

Read More »

विश्वभर २० करोड डिभाइसमा माईक्रोसफ्ट विण्डोज १० प्रयोग

काठमाण्डौं, २१ पुस । माइक्रोसफ्टले विश्वभर २० करोड सक्रिय डिभाइसहरुमा विण्डोज १० (Windows 10) प्रयोग भएको जानकारी दिएको छ । यो विवरण वासिंगटन डिसीमा रहेको कम्पनी रेडमोण्डले गत अक्टोबरमा दिएको रिपोर्टको ११ करोड भन्दा बढि हो । पछिल्ला तीन महिनाहरुमा नयाँ विण्डोज १० मा डिभाइसहरु थप गरेको थियो भने ब्ल्याक फ्राई डे (Black Friday) पछि मात्र ४० प्रतिशतभन्दा डिभाइसहरु सक्रिय ...

Read More »

माइक्रोसफ्ट लूमिया ५५० भारतमा सार्वजनिक, विण्डोज १० मा आधारित सबैभन्दा सस्तो स्मार्टफोन

काठमाडौं, ६ पुस । माइक्रोसफ्टले लूमिया ५५० स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले माइक्रोसफ्ट लूमिया ५५० भारतीय बजारमा यहि डिसेम्बर २३ तारिखदेखि बिक्री शुरु हुने जानकारी दिएको छ । माइक्रोसफ्टले यो स्मार्टफोनलाई अहिलेपनि आफ्नो वेबसाइटमा कमिंग सुन भनेर लिस्टेड गरेको छ । बजेट स्मार्टफोनको रुपमा कम्पनीले भारतमा सार्वजनिक गरेको यो स्मार्टफोनका मूल्य भारु ९,३९९ (करिब १४० अमेरिकी डलर) तोकेको ...

Read More »

माइक्रोसफ्टको विण्डोज १० जुलाई २९ देखि विश्व बजारमा आउने

काठमाडौं, १९ जेठ । माइक्रोसफ्टको निकै प्रतिक्षित अपरेटिंग सिष्टम ‘विण्डोज १०’ जुलाई २९ तारिखमा सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले कर्पोरेशनले सोमबार विण्डोज १० सार्वजनिक हुने दिनको बारेमा जानकारी दिएको छ । यो अपरेटिंग सिष्टम विण्डोज ८.१ भर्सन तथा विण्डोज ७ प्रयोग गर्नेहरुले निशुल्क अपडेटको सुविधा प्राप्त गर्नेछन् । तर यो निशुल्प प्रयोग गर्ने सुविधा १ वर्षको लागि मात्र उपलब्ध ...

Read More »

माइक्रोसफ्टको विण्डोज १० अन्तिम अपरेटिंग सिष्टम हुने

काठमाडौं, २७ वैशाख । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम अपरेटिंग सिष्टम भएको घोषणा गरेको छ । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम सिष्टम बताएपनि यसमा नयाँ अपडेट भने गरिरहनेछ तर अब पहिलेको जस्तो अपरेटिंग सिष्टमलाई नयाँ नाम भने दिईनेछैन् । माइक्रोसफ्टका कर्मचारी जेरी निक्सनले यो जानकारी दिँदै कम्पनीले विण्डोज १० प्लेटफर्ममा लगातार अपडेट पुश गरिरहनेछ । कम्पनीले यो अपरेटिंग सिष्टम प्रयोगकर्तालाई ...

Read More »