चीनमा विडोंज लाइभ म्यासेन्जर बन्द हुँदै

१५ भाद्र २०७१, आईतवार

काठमाडौं, १५ भदौ ।चीनमा माइक्रोसफ़्टको विडोंज लाइभ म्यासेन्जर (एमएसएन म्यासेन्जर) सेवा अक्टोबर महिनाबाट बन्द हुने भएको छ । चीनमा पछिल्लो १५ वर्षदेखि सेवा दिइरहेकोमाइक्रोसफ्ट कम्पनीले विन्डोज लाइभ म्यासेन्जर अक्टोबर महिनादेखि […]