२३ आश्विन २०७९, आईतवार
ट्विटरले आफ्ना प्रयोगकर्तालाई स्क्रिनशट लिन नमिल्ने फिचर ल्याउने भएको छ। ट्वीटको स्क्रिनशट लिएर शेयर गर्नेभन्दा लिंक कपी गर्ने वा लिंक शेयर गर्ने फिचर ल्याउन लागेको कम्पनीले वेबसाईटको सूचनामा उल्लेख गरेको […]
१५ आश्विन २०७९, शनिबार
ट्विटरका सीईओ पराग अग्रवालसँग टेस्लाका सिइओ इलन मस्कको सम्बन्ध बिग्रिएको भन्दै प्रयोगकर्ताले चिन्ता व्यक्त गरेका छन्। मस्क र अग्रवालबीच भर्खरै जारी गरिएको सन्देशमा मस्कले अग्रवाललाई खरिद गर्ने सम्झौता अनुसार कार्य […]
२९ भाद्र २०७९, बुधबार
ट्विटरका सेयरधनीहले इलन मस्कसँगको कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा ट्विटर बिक्रीका लागि भएको सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गरेका छन्। कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा लगानीकर्ताहरुसँगको छोटो सम्मेलनमा यो निर्णय गरिएको […]
२९ भाद्र २०७९, बुधबार
“घोडामा सवार एक अन्तरिक्ष यात्री” को मृत्यु भएको छ। कलारुपी “घोडामा सवार एक अन्तरिक्ष यात्री” मरेकोमा अमेरिकाका आर्ट कलाकार जेसन एम एलन चिन्तित रहेको न्यूयोर्क टाइम्सले जनाएको छ। ट्विटरजस्ता सामाजिक […]
२८ भाद्र २०७९, मंगलवार
सबैभन्दा ठूलो बजार चीन भएको छ। पछिल्लो समय चीन ट्विटरको लागी ठूलो व्यापार भएको हो। चीनको स्थानीय सरकारहरू, राज्यको मिडियाले विश्वव्यापी दर्शकहरूको लागि ट्विटर विज्ञापनहरू खरीद गरेकाले ट्विटर ठूलो व्यापार […]
१२ भाद्र २०७९, आईतवार
अदालतले ट्विटर डाटाको व्यापक प्रयोग गर्न पाउने इलन मस्कको अनुरोध अस्वीकार गरेको छ। इलोन मस्कको बिरूद्ध ट्विटरको मुद्दाको अध्यक्षता गर्ने न्यायाधीश काथालिन म्याककोर्मिकले बहु–कम्पनी कार्यकारीको डाटाको व्यापक मात्रामा पहुँच गर्ने […]
८ भाद्र २०७९, बुधबार
ट्विटर प्रयोगकर्तामा सुरक्षाबारे बहस चलेको छ। अमेरिकाका पूर्व सुरक्षा प्रमुखले ह्विस्टल ब्लोअरले अमेरिकी नियामकहरूलाई ट्विटरको सुरक्षाबारे तर्क दिन नसकेकाले ध्यान दिन आग्रह गरेको बीबीसीले जनाएको छ। ट्विटर नेटवर्कमा सुरक्षा कमजोर […]
५ भाद्र २०७९, आईतवार
सामाजिक कार्यमा संलग्न डाक्टर सन्तोष सापकोटा र नर्स अमिता श्रेष्ठबीच प्रेम पलाउँछ। तर घरमा के भन्लान् र लोकले के भन्ला भन्ने चिन्तामा पर्छन्। र अमेरिका ट्राइ गर्छन्। सपना पूरा हुन्छ […]
२५ श्रावण २०७९, बुधबार
अर्बपति इलन मस्कले टेस्लाको अर्को ६.९ अर्ब डलरको शेयर बेचेका छन्। टेस्लाका मालिक मस्कले विद्युतीय कार निर्माता कम्पनीको थप ७.९२ मिलियन शेयर बेचेको बीबीसीले जनाएको छ। जसको मूल्य करिब ६.८८ […]
१३ श्रावण २०७९, शुक्रबार
माइक्रोब्लगिङ साइट ट्विटरले फेसबुकको जस्तै एउटा फिचर टेस्टिङ गरिरहेको छ। अब ट्विटरमा पनि फेसबुकको स्टेटस फिचर देख्न पाइने भएको छ। ट्विटरले स्टेटस फिचर अमेरिका र अस्ट्रेलियामा टेस्टिङ गरिरहेको छ। नयाँ […]
२ श्रावण २०७९, सोमबार
विश्वभर विश्व इमोजी दिवस २०२२ मनाइएको छ। इमोजीको प्रभाव विश्वभर धेरै भएकाले विशेष दिन भन्दै विश्वभरका सञ्चार तथा सामाजिक सञ्जालद्धारा मनाईएको अमर उजालाले जनाएको छ। वास्तवमा भन्ने हो भने, खुशी, […]
२ श्रावण २०७९, सोमबार
टेस्लाका सीईओ इलोन मस्कले ट्विटर सम्बन्धी विवादको फैसला फेब्रुअरी २०२३ सम्म लम्याउन अदालतसँग आग्रह गरेका छन्। मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद सम्झौता अघि बढाउन खोजेका थिए। तर ट्विटरमा […]
१ श्रावण २०७९, आईतवार
आजदेखि नेपालमा समाजिक सञ्जालहरु करको दायरामा आएका छन्। सरकारले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ। नेपालमा […]
२९ असार २०७९, बुधबार
ट्विटर इंकले ४४ अर्ब डलर सम्झौता उल्लङ्घन गरेको आरोपमा इलन मस्कमाथि मुद्दा दायर गरेको छ। ट्विटरले आफ्नो प्रति शेयर ५४.२० डलरमा हुने भनिएको उक्त सम्झौता टुंगोमा पुर्याउन माग गर्दै डेलावेर […]
२८ असार २०७९, मंगलवार
ट्विटरमा अब प्रयोगकर्ताले आफैं ट्याग हटाउन सक्ने भएका छन्। कम्पनीले हालै ल्याएको एनिमेसन फिचरमार्फत् प्रयोगकर्ताहरूले आफूले भाग लिन नचाहेको ट्याग तथा सूचनाहरुबाट आफूलाई सहजै हटाउन सक्नेछन्। माइक्रोब्लगिङ साइट ट्विटरले ल्याएको […]
२४ असार २०७९, शुक्रबार
माइक्रोब्लगिङ साइट ट्विटरले दैनिक १० लाख ओटा स्पाम एकाउन्ट डिलिट गर्ने गरेको छ। कम्पनीले बिहीबार कार्यकारीहरुलाई फेक र बट एकाउन्टका बारेमा बुझाउने क्रममा यस्तो जानकारी दिएको हो। कम्पनीका धेरै स्पाम […]
२२ असार २०७९, बुधबार
ट्विटरले भारत सरकारले दिएको ट्वीट हटाउने आदेशलाई कानूनी चुनौती दिएको छ। सोसल मिडिया जायन्ट ट्विटरले कर्नाटक राज्यको उच्च अदालतमा भारत सरकारले हटाउन आदेश दिएका थुप्रै ट्विटका बारेमा पुनरावेदन गरेको बीबीसीले […]
२० असार २०७९, सोमबार
ट्वीटरले मेमा आफ्नो आचारसंहिता उल्लघन गर्ने भारतीय प्रयोगकर्ताको ४६ हजारभन्दा धेरै एकाउन्ट माथि प्रतिबन्ध लगाएको छ। माइक्रोब्लगिङ प्लेटफर्मले आफ्नो मासिक अनुपालन रिपोर्टमा उक्त कुराको जानकारी दिएको जागरणले उल्लेख गरेको छ। […]
१५ असार २०७९, बुधबार
टेस्लाका सीईओ इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन अर्थात १० करोड भन्दा बढि पुगेको छ। योसँगै ट्विटरमा ९ डिजिट फलोअर्स हुने व्यक्तिको सूचीमा मस्क ६ औं प्रयोगकर्ता बन्न सफल भएको […]
९ असार २०७९, बिहीबार
माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले ७ वर्षपछि आफ्नो डेभलपर कन्फ्रेन्स ब्युँताउने भएको छ। चर्प नामको उक्त कन्फ्रेन्स आगामी नोभेम्बर १६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुनेछ। चर्प सन् २०१० मा भएको ट्विटरको […]
९ असार २०७९, बिहीबार
टेस्लाका सीईओ इलन मस्ककी लिंग परिवर्तन गरिएकी छोरीले आफ्ना बाबुसँगको सम्बन्ध टुंग्याइ पाउन आवेदन दिएकी छिन्। उनले आफू कुनै पनि आकार वा रुपमा आफ्ना भौतिक बाबुसँग सम्बद्ध नदेखिने भन्दै कानूनी […]
३१ जेष्ठ २०७९, मंगलवार
टेस्लाका सीईओ इलन मस्कले यसै हप्ता पहिलो पटक ट्विटरका कर्मचारीलाई सम्बोधन गर्ने भएका छन्। कम्पनीका प्रमुख पराग अग्रवालले कर्मचारीलाई पठाएको चिठीलाई उद्धृत गर्दै स्रोतले बताए अनुसार गत अप्रिलमा ४४ अर्ब […]
२३ जेष्ठ २०७९, सोमबार
ट्विटर सम्झौता सम्बन्धमा इलन मस्कले १ अर्ब डलर जरिबाना तिर्नुपर्ने भएको छ। ट्विटरले शुक्रबार इलन मस्कको ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौताको प्रतीक्षा समय अन्त्य भएको बताएको छ। अब […]
१३ जेष्ठ २०७९, शुक्रबार
सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्र हत्या गर्ने प्रहरी जवानसहित २ व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहतको दुर्गा भवानीपुर गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय प्रहरी जवान कृष्णकुमार […]
१३ जेष्ठ २०७९, शुक्रबार
मस्कले किन्ने समाचारपछि ट्विटरको शेयर मूल्य बढेको छ। अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनमा इलन मस्कले ट्विटर किन्नका लागि दिएको आवेदनको जानकारी बाहिरिएपछि शेयरको मूल्य बढेको टेकक्रन्चले उल्लेख गरेको छ। मस्कले […]