क्रोमबुक र ट्याबलेटको बिक्री लगातार चौथो त्रैमाससम्म घट्यो

२० श्रावण २०७९, शुक्रबार

ग्लोबल क्रोमबुक र ट्याबलेटको बिक्री सन् २०२२ को दोस्रो त्रैमाससम्म पनि घट्दो क्रममा रहेको छ। रिसर्ज फर्म क्यानिालिसअनुसार क्रोमबुक र ट्याबलेटको बिक्री १४ प्रतिशतले १०५ मिलियन यूनिटमा झरेको छ। बढ्दो […]

नोकियाको नयाँ ट्याब्लेट आउँदै

२० असार २०७९, सोमबार

नोकियाले नयाँ ट्याब्लेट ल्याउने भएको छ। गिजबटका अनुसार नोकियाले नयाँ ट्याब्लेटमा काम गरिएको छ। रिपोर्टका अनुसार नोकिया टी२० को मिनी भर्सनको रुपमा नोकिया टी१० ट्याब्लेट बजारमा ल्याउन लागिएको हो। नोकिया […]

पुराना स्मार्टफोन तथा ट्याब्लेटलाई लामो समय कसरी सुरक्षित राख्ने? अपनाउनुस् यी ट्रिक

२८ चैत्र २०७८, सोमबार

पुराना डिभाइसहरुलाई लामो समयसम्म टिकाइरहनु चुनौतीपूर्ण हुन्छ। यस्ता डिभाइसहरुमा विभिन्न खालका समस्या देखा परेका कारण प्रयोगमा कठिनाई आउन सक्छ। हिजोआज स्मार्टफोन निर्माता कम्पनीले आफ्ना स्मार्टफोन सिरिज छिट्टै अपग्रेड गर्न थालेका […]

चीनको ट्याब्लेट शिपमेन्टमा २०१६ यताकै कीर्तिमानी वृद्धि: आईडीसी

१० फाल्गुन २०७८, मंगलवार

चीनको ट्याब्लेट कम्प्युटर शिपमेन्ट सन् २०२१ मा वार्षिक हिसाबले २१.८ प्रतिशतले वृद्धि भएको छ। यो आँकडा ७ वर्ष यताकै कीर्तिमानी वृद्धि रहेको उद्योगसम्बन्धी एउटा रिपोर्टमा उल्लेख गरिएको छ। चीनको ट्याब्लेट कम्प्युटर […]

२०२१ मा ट्याब्लेट र क्रोमबुकको शिपमेन्ट बढ्यो: रिपोर्ट

१८ माघ २०७८, मंगलवार

सन् २०२१ मा क्रोमबुक तथा ट्याब्लेटको शिपमेन्ट बढेको र यो प्रवृत्ति अहिले भने सुस्त रहेको पाइएको छ। ट्याब्लेटको बिक्रीका हिसाबले सन् २०२० को चोथो त्रैमास कीर्तिमानी रहेको थियो। त्यतिबेला कोरोना […]

गुगलले एन्ड्रोइड ट्याब्लेट इकाईलाई केही समय प्राथमिकतामा राख्ने

१७ माघ २०७८, सोमबार

अमेरिकी टेक जायन्ट गुगलले अबको केही समय आफ्नो एन्ड्रोइड ट्याब्लेट इकाईलाई प्राथमिकतामा राख्ने भएको छ। एन्ड्रोइडका संस्थापकमध्येका एक रिच माइनरले एन्ड्रोइड ट्याब्लेटका क्षेत्रमा काम गरिरहेको हालै सार्वजनिक भएको कम्प्युटर वर्ल्डको […]

डिजिटल माध्यमबाट गरिब घर परिवार पहिचान गर्दै ललितपुर महानगरपालिका

१३ माघ २०७८, बिहीबार

ललितपुर महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोगबाट गरिब घर परिवार पहिचान गर्ने भएको छ। गरिबी निवारण मन्त्रालयको कार्यक्रममा समन्वय गरी आफ्ना  क्षेत्रभित्र रहेका वास्तविक गरिब घर परिवार पहिचान गर्न ललितपुर महानगरपालिकाले गणक […]

लेनोभोद्वारा विन्डोज ११  युक्त विद्यार्थी लक्षित ट्याब्लेट र ल्यापटप सार्वजनिक

७ माघ २०७८, शुक्रबार

लेनोभोले विद्यार्थीहरुलाई लक्षित गरेर १० इन्चको ट्याब्लेट तथा १३ इन्चको टू-इन-वन डिभाइस सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी लेनोभोले हालै ल्याएका यी दुई डिभाइस विन्डोज ११ युक्त रहेको र विशेषगरी घरबाटै […]

असुसले बनायो १७ इन्चको फोल्डेबल ओइलईडी ट्याब्लेट

२२ पुष २०७८, बिहीबार

असुसले अमेरिकामा जारी सीईएस २०२२ इभेन्टमा १७ इन्चको ओएलईडी ट्याब्लेट सार्वजनिक गरेको छ। जेनबुक १७ फोल्ड नाम गरेको उक्त फोल्डेबल फुल स्क्रीन ओएलईडी ट्याब्लेट कम्पनीले २०१८ मा घोषणा गरेको डुअल […]

मोबाइल ग्याजेटको प्रयोग आकाशिँदै, चार महिनामै भित्रिए ३६ करोड रुपैयाँभन्दा बढीका ट्याब्लेट

५ पुष २०७८, सोमबार

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनामा नेपालमा ३६ करोड ७५ लाख रुपैयाँभन्दा बढीका ट्याब्लेट डिभाइस आयात भएका छन्। भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार […]

नयाँ ट्याब्लेट र स्मार्ट टीभीमा काम गर्दै जियो, २०२२ मा सार्वजनिक गर्ने

१४ मंसिर २०७८, मंगलवार

भारतीय दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियोले सन् २०२२ मा सार्वजनिक गर्नेगरी ट्यबालेट र टीभीमा काम गरिरहेको बुझिएको छ। गत अक्टोबरमा कम्पनीले भारतमा आफ्नो सबैभन्दा जियोफोन नेक्स्ट स्मार्टफोन सार्वजनिक गरेको थियो। […]

स्न्यापड्रागन ८७० चिपसेटयुक्त ट्याब्लेट ल्याउने तयारीमा भिभो

१३ मंसिर २०७८, सोमबार

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले स्न्यापड्रागन ८७० चिपसेटयुक्त ट्याब्लेट ल्याउने संकेत देखिएको छ। हुन त गत जनवरीमै यो ब्रान्डले आफ्नो पहिलो ट्याब्लेटको घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको थिएन। तर […]

एचएमडी ग्लोबलले नोकिया टी२० एन्ड्रोइड ट्याब्लेट सार्वजनिक गर्ने

६ आश्विन २०७८, बुधबार

एचएमडी ग्लोबलले अब स्मार्ट र फिचर फोन बाट अलि फरक ट्याब्लेट सार्वजनिक गर्ने बुझिएको छ। कम्पनीले हालै एउटा टिजर सार्वजनिक गर्दै आगामी अक्टोबर ६ का दिन विशेष उत्पादन सार्वजनिक गर्नका […]

स्न्यापड्रागन ८५५ चिपसेटयुक्त ट्याब पी१२ प्रो ल्याउँदै लेनोभो

२१ श्रावण २०७८, बिहीबार

चिनियाँ कम्पनी लेनोभोले छिट्टै ट्याब पी१२ नामको फ्ल्यागशिप ट्याब्लेट ल्याउने भएको छ। हालै गुगल प्ले कन्सोलमा देखा परेको जानकारी र स्रोतहरुका अनुसार यो ट्याब्लेटमा क्वालकमको शक्तिशाली स्न्यापड्रागन ८५५ चिपसेट रहने […]

अनरले डाइमेन्सिटी १३००टी चिपसेटसहितको भी७ प्रो ट्याबलेट ल्याउँदै

९ श्रावण २०७८, शनिबार

गत वर्ष ह्वावेबाट छुट्टिएपछि स्वतन्त्र ब्रान्डका रुपमा अगाडि बढिरहेको अनरले मिडियाटेकको डाइमेन्सिटी १३००टी चिपसेटयुक्त नयाँ ट्याब्लेट ल्याउने भएको छ। हालै एउटा आधिकारिक वेबो पोस्टमा कम्पनीले आउँदै गरेको भी७ ट्याब्लेटको एउटा […]

‘वनप्लस प्याड’ नामक ट्याब्लेटको ट्रेडमार्क दर्ता, छिट्टै आउन सक्ने

२१ असार २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले हालै एउटा ट्याब्लेटको ट्रेडमार्क दर्ता गराएको छ। लगभग ८ वर्षदेखि स्मार्टटफोनको दुनियाँमा चर्चित रहेको वनप्लसले यो ट्रेडमार्कसँगै अब ट्याब्लेटको बजारमा पनि प्रवेश गर्ने योजना बनाएको बुझिएको […]

सामसङले अगस्टसम्म गर्ने इभेन्टका मिति बाहिरियो, के के सार्वजनिक होलान्?

६ चैत्र २०७७, शुक्रबार

गएको बुधबार मात्र सामसङले आफ्नो चीर प्रतिक्षित ग्यालेक्सी ए५२ र ए७२ मिड रेन्ज स्मार्टफोन सार्वजनिक गर्यो। यसैका आधारमा सामसङले अबका दिनहरुमा के कस्ता उत्पादनहरु ल्याउला भन्ने काैतुहल जाग्नु स्वभाविकै हो। […]

लेनोभोद्वारा पोर्टेबल मनिटर पनि बनाउन मिल्ने १३ इन्चको एन्ड्रोइड ट्याब्लेट घोषणा

१५ असार २०७८, मंगलवार

लेनोभोले १३ इन्चको योगा ट्याब १३ को घोषणा गरेको छ। यो डिभाइस गत वर्ष चीनमा सार्वजनिक भएको योगा प्याड प्रो को ग्लोबल भर्सन हो जसको शुरुवाती मूल्य ६७९ डलर तोकिएको […]

ह्वावेले अप्रिलमा फ्ल्यागशिप ट्याब्लेट ल्याउँदै

२४ फाल्गुन २०७७, सोमबार

ह्वावेले आउँदो अप्रिल १७ तारिखमा फ्ल्यागशिप स्मार्टफोन पी५० सिरिजका साथै एउटा फ्ल्यागशिप ट्याब्लेट पनि सार्वजनिक गर्ने भएको छ। सार्वजनिक हुनेमा फ्ल्यागशिप स्मार्टफोनमा पी५० सिरिजका पी५०, पी५० प्रो, पी५० प्रो प्लस […]

तीनओटा हाइ-इन्ड ट्याब्लेटमा काम गर्दै शाओमी, आईप्याडसँग प्रतिस्पर्धा गर्ने

२३ बैशाख २०७८, बिहीबार

शाओमीले हालै तीन ओटा हाइ-इन्ड ट्याब्लेटमा काम गरिरहेको खुलेको छ। एक्सडीए डेभलपरहरुको नयाँ रिपोर्टअनुसार केही समयअघि ट्याब्लेट बजारबाट हराएको शाओमीले फेरि नयाँ र एप्पलकै आईप्याडलाई टक्कर दिने खालका ट्याब्लेट निर्माणका […]

पहिलो त्रैमासमा ट्याब्लेटको विश्वव्यापी बिक्री उल्लेख्य घट्यो

२२ बैशाख २०७८, बुधबार

यो वर्षको पहिलो त्रैमासमा ट्याब्लेटको विश्वव्यापी बिक्री ३ करोड ५० लाख थान हाराहारीमा भएको छ। यो आफैंमा २२.७ प्रतिशतले कम हो भने जनवरीमा डिजिटाइम्स रिसर्चले गरेको प्रक्षेपण अनुसारकै रहेको छ […]

शाओमीको नयाँ ट्याब्लेटको विवरण लीक, यस्तो हुनेछ स्पेसिफिकेशन

३१ चैत्र २०७७, मंगलवार

शाओमीले केही समयपछि सार्वजनिक गर्नेगरी दुईवटा ट्याब्लेटमा काम गरिरहेको छ। यस्ता विवरण बाहिर ल्याउने डिजिटल च्याट स्टेशन नामको यूजरले सामाजिक सञ्जालमा पोस्ट गर्दै २०१८ यता ट्याब्लेट नबनाएको शाओमीले दुई वटा […]

ट्याबलेटको माग विश्वभर घट्दै, यस्तो छ बजार घट्नुको कारण

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । विश्वभर ट्याबलेटहरुको बजार दिनप्रति दिन घटिरहेको तथ्यांकले देखाएको छ । यो वर्षपनि ट्याबलेटको माग घटेको र यसको बजार बिस्तार हुन नसकेको नयाँ अनुसन्धानले देखाएको छ । विश्व बजारमा […]

भारतीय कम्पनीले निकै सस्तो ट्याबलेट बनाउने

६ आश्विन २०७१, सोमबार

काठमाडौं, ६ असोज । एक भारतीय कम्पनीले ग्राहकहरुको लागि निकै सस्तो ट्याबलेट बनाउँदैछ । यो ट्याबलेट ग्राहकहरुको आवश्यकता अनुरुपको र एन्ड्रोइडमा आधारित हुने बताईएको छ । सस्तो ट्याबलेटको मूल्य ८ […]