Tag Archives: Sony Smartphone

सोनीले बजेट स्मार्टफोन ल्याउँदै, बेजेल लेस डिस्प्ले भएको ‘एक्सपेरिया एल वान’

काठमाडौं, ८ चैत । सोनीले आफ्नो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन घोषणा गरेको छ । कम्पनीले एक्सपेरिया एल वान (Xperia L1) नाममा एन्ड्रोयड स्मार्टफोन ल्याएको हो । सोनीको नयाँ स्मार्टफोनमा करिब बेजेल लेस (bezel- less) डिस्प्ले राखिएको छ । यसमा ५.५ इन्चको एचडी एलसिडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ । एक्सपेरिया एल वान एन्ड्रोयड ७.० नूगटमा आधारित बजेट ...

Read More »

सोनी मोबाइलको चीन, भारतलगायतका मुलुकमा व्यापार घाटा, अन्य बजारमा ध्यान दिने

काठमाडौं, ३१ असार । सोनीले केहि देशहरुबाट मोबाइल फोनको व्यापार बन्द गर्ने संकेत गरेको छ । कम्पनीले विभिन्न देशहरुमा सोनी मोबाइलको (SONY mobile) व्यापार घटिरहेको हुँदा उक्त देशहरुमा कम ध्यान दिँदै बढिरहेको बजारमा लगानी बढाउने भएको छ । सोनी मोबाइलले हालै भारतमा आयोजना गरेको इन्भेन्टर मिटिंगमा उक्त जानकारी दिएको हो । इभेन्टर मिटिंगकाअनुसार कम्पनीले चीन, भारत, ब्राजिल र अमेरिकामा अपेक्षा ...

Read More »

सोनीको ६ जीबी र्याम भएको ट्याब ‘एक्सपेरिया जेड४’ आउँदै

काठमाडौं, ६ पुस । जापानी स्मार्टफोन निर्माता कम्पनी सोनीले निकै शक्तिशाली ट्यावलेट बजारमा ल्याउन लागेको छ । सोनीले एक्सपेरिया जेड४ (Xperia Z4) को बारेमा लीक भएको समाचार अनुसार सोनीको आउन लागेको ट्याबलेट अहिलेसम्मको सबैभन्दा पावरफुल डिभाइस हुने बताईएको छ । यस डिभाइसको बारेमा आएका समाचारअनुसार यो ट्याबलेटको फीचर्स निकै आश्चार्यजनक रहेका छन् । प्याड न्यूज इमेज फोरमले लीक गरेको एक्सपेरिया ...

Read More »

यस्तो छ सोनीको सेल्फी स्मार्टफोन

काठमाडौं, १२ भदौ । सोसीयल नेटवर्किङको बढ्दो प्रयोगका कारण मानिसहरुमा सेल्फीप्रतिको रुची बढिरहेको छ । सामान्य मानिसहरुदेखि विभिन्न व्यक्तित्व र सेलिब्रिटीहरुले फेसबुक, ट्विटर र इन्स्टाग्रामलगायतका नेटवर्किङ साइटहरुमा आफ्नो सेल्फी अपलोड गर्ने गरेका छन् । यसै सन्दर्भमा मोबाइल फोन निर्माता कम्पनी सोनीले युवाहरुमा सेल्फीको बढ्दो मोहलाई ध्यानमा राखेर स्मार्टफोन सार्वजनिक गरेको छ । सोनीले डबल सिमसहितको Xperia c3 स्मार्टफोन निर्माण गरेको हो ...

Read More »