सामसङले घोषित मितिभन्दा ६ महिनाअगावै एलसीडी निर्माण बन्द गर्ने

१७ जेष्ठ २०७९, मंगलवार

सामसङ डिस्प्लेले आफ्नो एलसीडी उत्पादन जुनको अन्त्यमा बन्द गर्ने भएको छ। यो मिति यसअघि तय गरिएको भन्दा ठिक ६ महिना अगाडि भएको जीएसएमएरिनाले उल्लेख गरेको छ। उद्योगका आन्तरिक व्यक्तिहरुका अनुसार […]

सामसङले स्मार्टफोनको उत्पादन ३ करोड युनिट कटौती गर्ने

१६ जेष्ठ २०७९, सोमबार

सामसङले यस वर्ष आफ्नो स्मार्टफोनको उत्पादन ३ करोड युनिटले कटौती गर्ने भएको छ। कोभिड-१९ को कारण टेक उत्पादनको बिक्री घटिरहेको छ। साथै रसिया र युक्रेन युद्धको प्रभावको मार पनि स्मार्टफोन […]

तीन निर्माताको कब्जामा ९४ प्रतिशत डीर्याम बजार

१३ जेष्ठ २०७९, शुक्रबार

सन् २०२१ मा विश्वका तीन डीआरएएम निर्माता सामसङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स तथा माइक्रोन टेक्नोलोजीले ९४ प्रतिशत बजार ओगटेको तथ्याङ्क छ। यीमध्ये सामसङ तथा एसके हाइनिक्सको मिलाउँदा ७१.३ प्रतिशत हुने र […]

सामसङ ग्यालेक्सी ए१२ नाचोमा एन्ड्रोइड १२ अपडेट उपलब्ध

१० जेष्ठ २०७९, मंगलवार

सामसङले गत अगष्टमा सामसङ ग्यालेक्सी ए१२ नाचो सार्वजनिक गरेको थियो। सामसङ ग्यालेक्सी ए१२ नाचो एन्ड्रोइड ११ र वान ३.१ बाट सञ्चालित रहेको थियो। हाल ग्यालेक्सी ए१२ नाचो एन्ड्रोइड १२ आधारित […]

चीनको आईसी उत्पादनले २०२६ मा २१ प्रतिशत बजार प्रतिनिधित्व गर्ने

९ जेष्ठ २०७९, सोमबार

चीनको आईसी उत्पादनले २०२१ को समग्र १८६.५ अर्ब डलर बराबरको आईसी बजारको १६.७ प्रतिशत हिस्सा ओगटेको थियो। यो आँकडा एक दशकअघि अर्थात् सन् २०११ को तुलनामा १२.७ प्रतिशतले बढी रहेको […]

सामसङद्वारा स्लोभाकियामा माइक्रोएलईडी व्यावसायिक डिस्प्ले उत्पादन शुरु

३ जेष्ठ २०७९, मंगलवार

दक्षिण कोरियाको टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सले स्लोभाकियामा रहेको आफ्नो प्लान्टबाट माइक्रोएलईडी कमर्सियल डिस्प्ले उत्पादन शुरु गरेको छ। दक्षिण कोरियाको सञ्चारमाध्यम ईटीन्यूजका अनुसार कम्पनीले उक्त प्लान्टबाट मे को शुरुवातबाट उत्पादन शुरु […]

हार्ट कोडनेम भएका सामसङका तीन नयाँ स्मार्टवाचको विवरण बाहिरियो

२३ बैशाख २०७९, शुक्रबार

सामसङले हार्ट कोडनेम भएका तीन ओटा नयाँ स्मार्टवाच ल्याउने भएको छ। यसमा हार्ट-एस, हार्ट-एल र हार्ट-प्रो रहने बुझिएको छ। हालै ग्यालेक्सी क्लबले यो जानकारी बाहिर ल्याएको जीएसएमएरिनाले जनाएको छ। उक्त […]

सामसङद्वारा अझै फास्ट र क्षमतायुक्त यूएफएस ४.० स्टोरेज सार्वजनिक

२१ बैशाख २०७९, बुधबार

सामसङले पहिलेभन्दा अझ फास्ट तथा बढी कार्यक्षमता भएको यूएफएस ४.० स्टोरेज सार्वजनिक गरेको छ। सामान्यतया स्टोरेज क्षमता उपभोक्ताका लागि स्मार्टफोन खरिद गर्ने मुख्य आधार हुने गरे पनि यसको प्रकारमा भने […]

सामसङ ग्यालेक्सी एस२१ सिरिजमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध हुँदै

२० बैशाख २०७९, मंगलवार

सामसङले ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनहरुमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध गराउने भएको छ। यो नयाँ अपडेटको फर्मवेयर भर्सन जी९९१बीएक्सएक्सयू५सीभीडीडी रहेको र हाल इटलीमा रहेका ग्यालेक्सी एस२१, एस२१+ तथा एस२१ […]

सामसङ ग्यालेक्सी एम५१ मा एन्ड्रोइड १२ रोलआउट शुरु

१६ बैशाख २०७९, शुक्रबार

सामसङ ग्यालेक्सी एम५१ मा एन्ड्रोइड १२ रोलआउट हुन शुरु भएको छ। लामो समयदेखि गुगलको पछिल्लो ओएस अपडेट कुरिरहेको मिड रेन्जको यो डिभाइसमा अब भने सामसङले दोस्रो मुख्य अपडेट उपलब्ध गराउन […]

स्लाइडिङ डिस्प्लेयुक्त सामसङ स्मार्टफोनलाई विपोको सर्टिफिकेशन

४ बैशाख २०७९, आईतवार

सामसङको स्लाइडिङ डिस्प्लेयुक्त स्मार्टफोनलाई  विपोको सर्टिफिकेशन प्राप्त भएको छ। सामसङले हालै रोलेबल वा स्लाइडेबल स्मार्टफोनको अवधारणा ल्याएको छ। रोलेबल भन्नाले सामान्यतया: आवश्यक परेको बेला बाहिर आउने मोटराइज्ड डिस्प्ले भन्ने बुझिन्छ […]

सामसङद्वारा पहिलो त्रैमासमा २०१८ यताकै सर्वाधिक आम्दानी

२५ चैत्र २०७८, शुक्रबार

सामसङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो पहिलो त्रैमासको आम्दानी विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको त्रैमासिक सञ्चालन मुनाफा ५० प्रतिशतले वृद्धि भएको छ। यो आँकडा कम्पनीको सन् २०१८ यताको सबैभन्दा […]

सामसङले बन्द गर्यो ग्यालेक्सी एस९ सिरिजमा सफ्टवेयर सपोर्ट

२३ चैत्र २०७८, बुधबार

सामसङले आफ्नो ग्यालेक्सी एस९ सिरिजका स्मार्टफोनमा अबदेखि सफ्टवेयर अपडेट उपलब्ध नगराउने भएको छ। सन् २०१८ को शुरुवातभन्दा अगाडिका फ्ल्यागशिप फोनहरु अब सामसङको सेक्युरिटी अपडेटमा नपर्ने भएको जीएसएमएरिनाले जनाएको छ। यसै […]

सामसङले छिट्टै सबैभन्दा मजबुत ग्यालेक्सी एक्सकभर प्रो २ रग्ड स्मार्टफोन ल्याउने

१९ चैत्र २०७८, शनिबार

सामसङले छिट्टै ग्यालेक्सी एक्सकभर प्रो २ नामको सबैभन्दा बलियो रग्ड फोन ल्याउने भएको छ। यो स्मार्टफोन केही दिनअघि गीकबेन्चको डाटाबेसमा लिस्ट सूचीकृत भएको ९१मोबाइल्स डट कमले उल्लख गरेको छ। हाल […]

सामसङ र आईफिक्सिटको सहकार्यमा ग्यालेक्सी अटो-रिपेयर कार्यक्रम आउँदै

१८ चैत्र २०७८, शुक्रबार

सामसङ अमेरिकाले ग्यालेक्सी स्मार्टफोन र ट्याब्लेटका लागि सेल्फ रिपेयर सेवा जारी गर्ने भएको छ। आईफिक्सिट सँगको सहकार्यमा आउने ग्यालेक्सी सेल्फ रिपेयर कार्यक्रम अन्तर्गत सामसङ डिभाइस प्रयोगकर्ताले स्पेयर पार्ट्स, रिपेयर टूल […]

सामसङ ग्यालेक्सी ट्याब एस८ सिरिज गीकबेन्चमा प्रतिबन्धित

२ चैत्र २०७८, बुधबार

सामसङको ट्याब एस८ सिरिजलाई पनि गीकबेन्चले प्रतिबन्ध लगाएको छ। यसै महिनाको शुरुवातमा सामसङले आफ्ना एस सिरिजका फोनमा गेम अप्टिमाइजेशन सर्भिसमार्फत् कृत्रिम रुपमा एपहरुको गति बढाएको आलोचना खेप्नुपरेको थियो। यसै क्रममा […]

ह्याकरहरुले सामसङबाट १९० जीबी संवेदनशील डाटा चोरेको आशंका

२३ फाल्गुन २०७८, सोमबार

एउटा साइबर हमलाका क्रममा सामसङका केही सम्वेदनशील डाटा चोरी भएको छ। गत शुक्रबार दक्षिण अमेरिकी ह्याकिङ समूह लाप्ससले सामसङबाट लिइएको भन्दै थुप्रै डाटा अनलाइनमा अपलोड गरेको थियो। यो घटनाका बारेमा […]

अपडेटका माध्यमबाट गेमिङ एपको पर्फर्मेन्स बढाउँदै सामसङ

२२ फाल्गुन २०७८, आईतवार

सामसङले केही ग्यालेक्सी फोनहरुमा आइरहेको एपहरुको सुस्त पर्फर्मेन्सलाई आंशिक रुपमा भए पनि सम्बोधन गर्ने भएको छ। हालै द भर्जमा आएको रिपोर्ट अनुसार कम्पनीले यसको गेम अप्टिमाइजिङ सर्भिस अपडेट गरेर यूजरहरुलाई […]

२०२१ मा एप्पल आईफोनको आम्दानी सबैभन्दा बढी

१६ फाल्गुन २०७८, सोमबार

२०२१ मा वैश्विक स्मार्टफोन बजारको आम्दानी ४ खर्ब ४८ अर्ब डलर नाघ्ने भएको छ। हालै काउन्टरप्वपाइन्ट रिसर्चले जारी गरेको एक रिपोर्टमा यस्तो आँकडा उल्लेख गरिएको गिजचाइनाले जनाएको छ। यो आँकडा […]

सामसङद्वारा गुड लक २०२२ सार्वजनिक, के छ विशेषता?

१२ फाल्गुन २०७८, बिहीबार

सामसङले नयाँ रिलिज भएको सफ्टवेयरलाई सपोर्ट गर्ने गुड लक मोड्युल अपडेट गरेको छ। कम्पनीले गत वर्ष सार्वजनिक गरेको ग्यालेक्सी एस२१ सिरिजमा वन यूआई ४.० को स्टेबल भर्सन दिएको थियो। कम्पनीले […]

एप्पल बन्यो २०२२ को उत्कृष्ट ब्राण्ड: गुगल, सामसङ र ह्वावेलगायत टप टेनमा

१३ माघ २०७८, बिहीबार

एप्पल सन् २०२२ को उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ। हालै ब्राण्ड डाइरेक्टरी नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार एप्पल यो वर्षका लागि विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको […]

यो वर्ष स्मार्टफोन बजारको ठूलो हिस्सा ओगट्ने सामसङको योजना

१३ माघ २०७८, बिहीबार

सामसङ इलेक्ट्रोनिक्सले फाइभजी डिभाइसहरुका सहायताले स्मार्टफोन बजारमा ठूलो हिस्सा ओगट्ने योजना बनाएको छ। यसबाहेक कम्पनीले चिपको माग अत्यधिक बढेकाले शुरुवाती ६ महिनाभित्र आफ्ना फ्ल्यागशिप मेमोरी चिपहरुको मूल्यमा केही बढोत्तरी हुन […]

सामसङद्वारा भुक्तानी कार्डका लागि फिंगरप्रिन्ट सेक्युरिटी चिप निर्माण

१३ माघ २०७८, बिहीबार

दक्षिण कोरियाली टेक कम्पनी सामसङले भुक्तानी कार्डका लागि उद्योगकै पहिलो दावी गरिएको अल-इन-वन फिंगरप्रिन्ट सेक्युरिटी चिप सार्वजनिक गरेको छ। एस३बी५१२सी कोडनेम भएको उक्त चिपले फिंगरप्रिन्ट सेन्सरका माध्यमबाट व्यक्तिको बायोमेट्रिक जानकारी […]

चाैथो त्रैमासमा एप्पल वैश्विक स्मार्टफोन बजारको शीर्ष स्थानमा

६ माघ २०७८, बिहीबार

सबैभन्दा बढी स्मार्टफोन बिक्री गरेर एप्पल २०२१ को चाैथो त्रैमासमा स्मार्टफोन बजारको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि तेस्रो त्रैमासमा कम्पनीले आफ्नो दोस्रो स्थान पुन: प्राप्त गरेको थियो भने चाैथो त्रैमासमा […]

अमेरिका र दक्षिण कोरियामा सामसङ ग्यालेक्सी एस१० फाइभजीले पायो एन्ड्रोइड १२ अपडेट

४ माघ २०७८, मंगलवार

सामसङले अमेरिका तथा दक्षिण कोरियामा ग्यालेक्सी १०एस स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउन शुरु गरेको छ। करिब ३ वर्षअघि आएको यो डिभाइसका लागि नयाँ फर्मवेयर अपडेट उपलब्ध भएको छ। साममोबाइलका […]