Tag Archives: samsung

सामसंगको स्मार्टफोनमा आगो लाग्यो, प्रयोगकर्ता भने सुरक्षित (भिडियोसहित)

काठमाडौं, २३ असोज । सामसंगको एक स्मार्टफोनमा आगो लागेको समाचार अहिले विश्वभर फैलिएको छ । केहि समयअघि सामसंगको ग्यालेक्सी नोट सेभेनमा ब्याट्री पड्किएर आगो लागेको कारण कम्पनीले उत्पादन नै बन्द गरेको थियो । तर यस पटक भने कम्पनीको हालै सार्वजनिक गरिएका फ्ल्यागशिप फोनहरुमा भन्दा फरक पुरानो मोडलको स्मार्टफोनमा आगो लागेर पड्किएको हो । सामसंग ग्यालेक्सी डुओस (Samsung Galaxy Dous) स्मार्टफोनमा ...

Read More »

सामसङ्ग डिजिटल प्लाजा अब बौद्ध–चुच्चेपाटिमा पनि संचालन

काठमाडौँ, ६ असोज । सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा संचालनमा ल्याएको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटि काठमाडौँमा खोलिएको कम्पनीले जानकारी दियो । हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक ...

Read More »

सामसङ ग्यालेक्सी नोट ८ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ भन्दा बढि

काठमाडौं, २ असोज। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  नेपाली बजारमा सोमबार सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिना भित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याउन लागेको हो । विश्व बजारमा कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको भएपनि नेपालमा भने निकै सानो तहमा कार्यक्रम गरेर ‘सामसङ ग्यालेक्सी नोट ...

Read More »

सामसङको फोरजी फोन किन्नुस्, सामसङकै होम अप्लाइन्स घर लैजानुस्

काठमाडौं, २१ भदौ । सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ । सो योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने कम्पनीले जानकारी दिएको छ । यहि भदौ १६ गतेदेखि कात्तिक १ गतेसम्म लागु हुने योजनामा भाग्यशाली बिजेता ...

Read More »

सामसुङको ‘क्यूएलईडी टीभी’ किन्दा सामसुङ ग्यालेक्सी एस ८ निशुल्क पार्इने

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ क्यूएलईडी टीभी (Samsung QLED TV) नेपाली बजारमा भित्र्याएको छ । क्यूएलईडी टीभीमा यसअघि कहिल्यै प्रयोगमा नआएको हाई डाइनामिक रेञ्ज (एचआरडी) प्रविधिको प्रयोग गरिएको कम्पनीको भनाइ छ । क्यूएलईडी टीभी हाल क्यूए५५क्यू७ र क्यूए६५क्यू८ गरी दुई मोडलमा उपलब्ध रहेको छ । क्यूए५५क्यू७ मोडलको शुरुआती मूल्य ४ लाख ५० हजार तथा क्यूए६५क्यू८को शुरुआती मूल्य ६ लाख ५० ...

Read More »

स्मार्टफोनको विश्व बजारमा सामसंग अग्रस्थानमा, एप्पल दोस्रो र ह्वावे तेस्रो स्थानमा कायमै

काठमाडौं, ९ जेठ । विश्वको स्मार्टफोनको बजारमा सामसंग अझै नेतृत्वमा रहेको छ। मंगलवार विश्व बजारमा स्मार्टफोन बिक्रीको तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै गार्टनरले चिनियाँ स्मार्टफोन ब्राण्डहरु ससक्तरुपमा अगाडि आईरहेको जनाएको छ । गार्टनरको प्रतिवेदनअनुसार सन् २०१७ को पहिलो चौमासिकमा विश्व बजारमा स्मार्टफोनको बजार ९.१ प्रतिशतले बढ्दै ३८० मिलियन यूनिट बिक्री भएको छ । गार्टनरको प्रतिवेदनअनुसार विश्व बजारमा सामसंगले अझैपनि सन् २०१७ ...

Read More »

सामसंगको टाइजेनमा आधारित जेड ४ स्मार्टफोन सार्वजनिक

काठमाडौं, २ जेठ । सामसंगले आफ्नो टाइजेन अपरेटिग सिस्टम भएको नयाँ स्मार्टफोन जेड फोर (Z4) सार्वजनिक गरेको छ । कम्पनीले सस्तो बजारलाई ध्यानमा राखेर ल्याएको टाइजेन ओएस भएको नयाँ स्मार्टफोन भारतमा पहिलो पटक सार्वजनिक गरेको छ। सामसंगले सार्वजनिक गरेको नयाँ फोनमा ड्यूल एलईडी फ्ल्याशका साथमा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्ल्याशसहित ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनमा ...

Read More »

ह्वावेका स्मार्टफोनमा एमोलेड डिस्प्ले अभाव हुने, ओप्पो र भ‍ीभो भने सुरक्षित

काठमाडौं, ४ चैत । चीनमा आधारित कम्पनी ह्वावेले एमोलेड (AMOLED) डिस्प्ले प्यानल अभाव बेहोर्नुपर्ने भएको छ । कम्पनीले केबल आफ्नो उत्पादनको केबल ८ प्रतिशत स्मार्टफोनहरुमा मात्र सन् २०१७ मा एमोलेड डिस्प्ले प्राप्त गर्ने भएको छ । ह्वावेको यो समस्या प्यानलको अपर्याप्त आपूर्तिका कारण भएको बताईएको छ । सन् २०१७–२०१८ मा विश्वब्यापी उत्पादनको करिब ७० प्रतिशत मुख्यगरि सामसंग डिस्प्लेबाट उत्पादन हुनेछ, ...

Read More »

हेर्नुहोस सामसंगको ग्यालेक्सी एस ८ यस्तो छ

काठमाडौं, १८ फागुन । सामसंगले यहि मार्च २९ तारिखमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गर्दैछ । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा निकै जानकारीहरु बाहिर आइरहेका छन् । यसैबेलामा सामसंगको अपकमिंग ग्यालेक्सी एस ८ स्मार्टफोनको तस्विर बाहिर आएको छ । यसको प्रेस इमेज लीकस्टार इभान ब्लासले सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको ...

Read More »

एप्पललाई पछि पार्दै गूगल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, नोकिया फर्कियो

काठमाडौं, २४ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको नाम लिनुपर्दा अधिकांशले एप्पल भन्ने गर्दछन् । तर अब भने विश्वको मूल्यवान कम्पनीको नाममा परिवर्तन भएको छ र एप्पलको स्थान गूगलले लिएको छ । हालै ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको रिपोर्टअनुसार गूगल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएको छ । रिपोर्टअनुसार गूगलको मूल्य १०९.४ विलियन अमेरिकी डलर भएको छ । यो वर्ष गूगलको मूल्यमा ...

Read More »