Tag Archives: Samsung Galaxy S8

सामसुङको ‘क्यूएलईडी टीभी’ किन्दा सामसुङ ग्यालेक्सी एस ८ निशुल्क पार्इने

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ क्यूएलईडी टीभी (Samsung QLED TV) नेपाली बजारमा भित्र्याएको छ । क्यूएलईडी टीभीमा यसअघि कहिल्यै प्रयोगमा नआएको हाई डाइनामिक रेञ्ज (एचआरडी) प्रविधिको प्रयोग गरिएको कम्पनीको भनाइ छ । क्यूएलईडी टीभी हाल क्यूए५५क्यू७ र क्यूए६५क्यू८ गरी दुई मोडलमा उपलब्ध रहेको छ । क्यूए५५क्यू७ मोडलको शुरुआती मूल्य ४ लाख ५० हजार तथा क्यूए६५क्यू८को शुरुआती मूल्य ६ लाख ५० ...

Read More »

ग्यालेक्सी एस ८ को आईरिस स्क्यानर प्रविधिलाई झुक्याउन सकिने

काठमाडौं, १० जेठ । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा प्रयोग हुने आईरिस स्क्यानिङ प्रविधिलाई झुक्याउन सकिने जानकारी खुलासा भएको छ । आखाँको नानीमा हेरेर खोल्न सकिने लक प्रविधि (जसलाई आईरिस स्क्यानर भनेर भनिन्छ) लाई झुक्याउन सकिने अनुसन्धानकर्मीहरुले जनाएका छन् । सामसंगको ग्यालेक्सी एस ८ स्मार्टफोनको आईरिस स्क्यानरलाई विभिन्न उपायबाट झुक्याउन सकिने केयोस कम्प्यूटर क्लब ह्याकर ...

Read More »

सामसंग ग्यालेक्सी एस८ तथा एस८ प्लस सार्वजनिक, प्री-बुकिंगमा लेभल बक्स स्लीम निशुल्क

काठमाडौं, ६ चैत । सामसंगको बहु प्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई असीमित सम्भावना, नयाँ डिजाइन, विशेषता र प्रयोगकर्ता मैत्री फ्ल्यागसिप स्मार्टफोनको रुपमा बजारमा ल्याएको हो । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो । नेपाल र भारतीय बजारमा सामसंगले एकैपटक बुधवार नै ...

Read More »

सामसंग एस८ तथा एस८ प्लस भोलीदेखि नेपालमा, मूल्य क्रमश: ८८९०० र ९८९०० रुपैंयाँ हुने

काठमाडौं, ५ चैत । सामसंगको बहु प्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । नेपाल र भारतीय बजारमा सामसंगले एकैपटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस सार्वजनिक गर्न लागेको हो । पहिलो पटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस आउँदै, नेपाली बजारमा यस्तो छ योजना

काठमाडौं, ३ वैशाख । सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस नेपाली बजारमा आउने तयारीमा रहेको छ । सामसंग नेपालले यी स्मार्टफोनहरु नेपाली बजारमा यहि मे महिनाको पहिलो सातामा बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीसँग नजिक स्रोतकाअनुसार नेपाली बजारमा संभवत यहि सातादेखि प्री-बुकिंग शुरु हुनेछ भने मे महिनामा यो बजारमा उपलब्ध हुनेछ । संभवत ...

Read More »

ड्यूल क्यामरा सेटअप भएको सामसंग ग्यालेक्सी एस एट प्लस

काठमाडौं, २३ चैत । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एट (Galaxy S8) तथा ग्यालेक्सी एस एट प्लस (Galaxy S8+) सार्वजनिक गरिसकेपछि पनि यसको बारेमा नयाँ नयाँ समाचारहरु आउने क्रम जारी नै छ । यो स्मार्टफोन सार्वजनिक हुनुभन्दा अगाडि नै सामसंगले ड्यूल क्यामरा सेटअप सन् २०१७ को फ्ल्यागशिप स्मार्टफोनमा राख्नसक्ने चर्चा भएको थियो । तर पनि कम्पनीले सिंगल रियर क्यामरा ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस सार्वजनिक, हेरौं यसका विशेषताहरु

काठमाडौं, १७ चैत । सामसंगले बहुप्रतिक्षित आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गरेको छ । कम्पनीले न्यूयोर्क र लण्डनमा एकैपटक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गरेको हो । सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गरेको छ । सामसंगले एस ८ का साथै एस ८ प्लस पनि ल्याएको छ । सामसंगले सार्वजनिक गरेका दुबै मोडलका ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसका यस्ता छन विशेषता

काठमाडौं, १४ चैत । सामसंगले केहि दिनभित्रै आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) सार्वजनिक गर्दैछ । ग्यालेक्सी एस ८ सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु बाहिर आईसकेका छन् । सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गर्ने तयारी गरेको समाचार बाहिर आएका छन् । सामसंगले ग्यालेक्सी एस ८ का साथै ग्यालेक्सी एस ८ प्लस ...

Read More »

सामसंगको नयाँ पावर ब्यांक आउँदै, ग्यालेक्सी एस ८ र एस ८ प्लसका लागी उपयुक्त

काठमाडौं, ९ चैत । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८  केहि दिनपछि आउने तयारीमा रहेको छ । योसँगै विभिन्न जानकारीहरु पनि आई नै रहेको बेला सामसंगले पावरब्यांक पनि ल्याउन लागेको जानकारी दिएको छ । सामसंगले ग्यालेक्सी एस ८ (Galaxy S8) तथा एस ८ प्लस (Galaxy S8+) का लागि आधिकारिकरुपमा एसेसरिजहरु ल्याउने तयारीमा रहेको छ । यहि क्रममा कम्पनीले नयाँ ...

Read More »

सामसंग ग्यालेक्सी एस८ किन्ने सोचमा हुनुहुन्छ भने लाख रुपैंयाको जोहो गर्नुस्

काठमाडौं, २६ फागुन । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) निकै चर्चामा रहेको छ । कम्पनीले यो फोन यहि मार्चको अन्त्यमा वा अप्रिलमा सार्वजनिक गर्ने जानकारीहरु बाहिर आईरहेपनि निश्चित मिति भने तोकिएको छैन् । तर पनि फोन सार्वजनिक हुनुभन्दा अगाडि नै यसले निकै राम्रो रेस्पोन्स पाएको छ । हाल ग्यालेक्सी एस ८ (Galaxy S8) तथा एस ८ ...

Read More »