Tag Archives: Samsung Galaxy S7

सामसंग ग्यालेक्सी एस सेभेन एज साढे ७५ हजारमा किन्न पाइने, स्मार्टडोकोमा उपलब्ध

काठमाडौं, ७ पुस । सामसंगको फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन एजमा करिब ९ हजार रुपैंया कम मूल्यमा नै किन्न सकिने भएको छ । सामसंगले औपचारिकरुपमा घोषणा गरेर मूल्य नघटाएपनि हाल अनलाइन सपिंगमार्फत नेपाली बजारमा ग्यालेक्सी एस सेभेन एज हाल ७५ हजार ५ सय रुपैंयामा बिक्री भइरहेको छ । कम्पनीको यो फोन अनलाइन सपिंग साइट स्मार्टडोको डटकममा हाल उक्त मूल्यमा उपलब्ध ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ मा क्वाड एचडी डिस्प्ले, हेडफोन ज्याक हटाईने

काठमाडौं, २२ मंसिर । सामसंगको ग्यालेक्सी एस ८ (Galaxy S8) स्मार्टफोनको बारेमा नयाँ नयाँ जानकारी आउने क्रममा हालै यसमा फोर के (4K) डिस्प्ले नभई टू के (2K) डिस्प्ले हुने जानकारी बाहिर आएको छ । यसअघिको ग्यालेक्सी एस सेभेनमा पनि टु के (क्वाड एचडी) रिजोल्यूशन भएको डिस्प्ले थियो भने नयाँ फोनमा भने सुपर एमोलेड प्यानेल प्रयोग गरिने बताईएको छ । ग्यालेक्सी ...

Read More »

सामसंग ग्यालेक्सी एस सेभेन ‘ग्लजी ब्ल्याक’ कलरमा अाउने, आइफोन सेभेनलाई चुनौती

काठमाडौं, ७ मंसिर । भर्खरै मात्र ब्लू कोरल कलरको ग्यालेक्सी एस सेभेन (Galaxy S7) सार्वजनिक गरेको सामसंगले फेरी अर्को कलर अप्सनमा एस सेभेन सार्वजनिक गर्ने तयारी गरेको छ । सामसंगले एप्पलको आइफोनलाई टक्कर दिन नयाँ कलर अप्सनमा एस सेभेन ल्याउन लागेको हो । हालै सामसंगको उत्पादन देश कोरियाबाट आएको एक रिपोर्टअनुसार कम्पनीले ग्लजी ब्ल्याक (Glossy Black) कलर अप्सनमा एस सेभेन ...

Read More »

सामसंगको ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा आईरिस स्क्यानर

काठमाडौं, ५ कात्तिक । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एटमा (Galaxy S8) ड्यूल क्यामरा सेटअप (dual camera) ल्याउने योजना गरेको छ । कम्पनीले ग्यालेक्सी नोट सेभेनको लेन्स आपूर्ति गर्ने आपूर्तिकर्ताहरुलाई वित्तिय घाटा रोक्नका लागि नयाँँ स्मार्टफोनमा आईरिस स्क्यानर तथा ड्यूल लेन्स रियर फेसिंग क्यामरा राख्ने योजना गरेको कोरियाबाट आएको एक रिपोर्टमा उल्लेख छ । सामसुंगले आइरिस स्क्यानर, जुन ...

Read More »

सामसंगका स्मार्टफोनहरुमा छुटैछुट, एस सेभेन सिरिजमा पनि रु.१२ हजारको क्यासब्याक

काठमाडौं, १९ भदौ । सामसंगले दशैंको अवसरमा बजार बढाउने रणनीतिअन्तरगत हरेक जसो सामसंग स्मार्टफोनहरुका छुट योजना ल्याएको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिपदेखि इन्ट्रि लेभलसम्मका सामसंगका फोनहरुमा छुट दिएको हो । ‘सामसंगसँग दशैंमा सेभिंग’ योजनाअनुसार कम्पनीले सामसंग स्मार्टफोनहरुमा छुट योजना ल्याएको हो । कम्पनीले आफ्नो प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एजमा (Galaxy S7 Edge) पनि ...

Read More »

नेपालमा उपलब्ध ग्यालेक्सी एस सेभेन र सेभेन एज क्वाडरुटबाट सुरक्षित, अन्य ब्राण्ड अझै जोखिममा

काठमाडौं, २८ साउन । केहि दिन अघि विश्वभरका करिब ९० करोड स्मार्टफोनहरु जोखिममा रहेको समाचार सार्वजनिक भयो । विश्वका उत्कृष्ट र प्रिमियम सेटहरु नै संक्रमित भएको समाचारले नेपाली स्मार्टफोन प्रयोग कर्ताहरुलाई पनि आशंकित तुल्यायो । नेपालमा उपलब्ध भएका केहि ब्राण्ड तथा मोडलका स्मार्टफोनहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् । धेरैले यसबारेमा हामीलाई प्रश्नहरु सोधेर जानकारी लिने गरेका छन् । ...

Read More »

ग्यालेक्सी एस सेभेनद्धारा खिचियो सगरमाथा आरोहणको भिडियो

काठमाडौं, १० साउन । सामसंगको सबैभन्दा पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा गियर ३६० (Gear 360) द्धारा खिचिएको भिडियो सार्वजनिक भएको छ । सामसंगले कोरियाली पर्वतारोही तथा खोजकर्ता योंग हो हिओद्धारा खिचिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको भिडियो तथा तस्विरहरु सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो आधिकारिक न्यूजरुम यूट्यूब च्यानलमा शेयर गरेको भिडियो ३६० डिग्रीमा खिचिएको छ । ...

Read More »

सामसंगका प्रिमियम सेटहरुमा १० प्रतिशत क्यासब्याक अफर भारतमा

काठमाडौं, १७ असार । सामसंगले ‘स्पेशल एफोर्डेबिलिटी अफर्स’ अन्तरगत बजारमा उच्च तहका स्मार्टफोनको खरिदमा भारतीय बजारमा १० प्रतिशत क्यासब्याक दिन शुरु गरेको छ । कम्पनीले ग्यालेक्सी सिरिजका प्रिमियम सेटहरु ग्यालेक्सी एस सेभेन, ग्यालेक्सी एस सेभेन एज, ग्यालेक्सी नोट फाईभको सिंगल सिम तथा ड्यूल सिम संस्करण दुबैमा र ग्यालेक्सी एस सिक्समा १० प्रतिशत क्यासब्याक अफर दिएको हो । कुनैपनि खरिदकर्ताले डेबिट ...

Read More »

सामसुंग ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा फोर के डिस्प्ले राखिने अनुमान

काठमाडौं, ६ असार । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 Edge) सार्वजनिक गरेको केहि समय बितिसकेपनि यी दुई फोनको चर्चा सेलाएको छैन् । अझ त्यसमाथि ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) पनि एज भर्सनमा सार्वजनिक हुन लागेको विभिन्न समाचारहरु आई रहेका छन् । ग्यालेक्सी नोट यहि अगस्टमा सार्वजनिक हुने विभिन्न अनुमानका बिच कम्पनीको अर्को फ्ल्यागशिप ...

Read More »

सामसुंगको ग्यालेक्सी एस एटमा फोरके यूएचडी डिस्प्ले हुनसक्ने

काठमाण्डौं, २६ जेठ । सामसुंगले ल्याउने अर्को फ्ल्यागशिप स्मार्टफोनको बारेमा चर्चा शुरु भएको छ । कम्पनीले ल्याउने नयाँ फ्ल्यागशिप फोन संभवत ग्यालेक्सी एस एट (Galaxy S8) हुनेछ । यो स्मार्टफोनमा ५.५ इन्चको फोर के यूएचडी (4K UHD) डिस्प्ले हुने बताईएको छ । एउटा बजार अनुसन्धान संस्थाका अनुसार सामसुंगले आागमी एस एटमा ‘फोर के अल्ट्रा हाई डेफिनिशन डिस्प्ले (4K UHD)’ प्रयोग ...

Read More »