Tag Archives: Samsung Galaxy S7 Edge

सामसङ मोबाइलमा ‘क्यास ब्याक’ अफर, ग्यालेक्सी एस सेभेन एज ६८ हजार ९ सय रुपैयाँमै

काठमाडौं । नयाँ वर्षको अवसर पारेर सामसङ मोबाइलले क्यास ब्याक अफर ल्याएको छ । क्यास ब्याक अफर अन्तरगत सामसङले  ५ वटा मोडलका सेट छुटमा विक्री गर्न लागेको हो । सामसङले बजारमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस ८ ल्याउने तयारीका बिच सामसुङ ग्यालेक्सी एस सेभेन ७ एजसहितको फोनको मूल्य घटाएको हो । सामसङले ग्राहकहरुलार्इ अधिकतम ८ हजार रुपैयाँदेखि न्युनतम १ ...

Read More »

सामसंग ग्यालेक्सी एस सेभेन एज साढे ७५ हजारमा किन्न पाइने, स्मार्टडोकोमा उपलब्ध

काठमाडौं, ७ पुस । सामसंगको फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन एजमा करिब ९ हजार रुपैंया कम मूल्यमा नै किन्न सकिने भएको छ । सामसंगले औपचारिकरुपमा घोषणा गरेर मूल्य नघटाएपनि हाल अनलाइन सपिंगमार्फत नेपाली बजारमा ग्यालेक्सी एस सेभेन एज हाल ७५ हजार ५ सय रुपैंयामा बिक्री भइरहेको छ । कम्पनीको यो फोन अनलाइन सपिंग साइट स्मार्टडोको डटकममा हाल उक्त मूल्यमा उपलब्ध ...

Read More »

सामसंगका स्मार्टफोनहरुमा छुटैछुट, एस सेभेन सिरिजमा पनि रु.१२ हजारको क्यासब्याक

काठमाडौं, १९ भदौ । सामसंगले दशैंको अवसरमा बजार बढाउने रणनीतिअन्तरगत हरेक जसो सामसंग स्मार्टफोनहरुका छुट योजना ल्याएको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिपदेखि इन्ट्रि लेभलसम्मका सामसंगका फोनहरुमा छुट दिएको हो । ‘सामसंगसँग दशैंमा सेभिंग’ योजनाअनुसार कम्पनीले सामसंग स्मार्टफोनहरुमा छुट योजना ल्याएको हो । कम्पनीले आफ्नो प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एजमा (Galaxy S7 Edge) पनि ...

Read More »

नेपालमा उपलब्ध ग्यालेक्सी एस सेभेन र सेभेन एज क्वाडरुटबाट सुरक्षित, अन्य ब्राण्ड अझै जोखिममा

काठमाडौं, २८ साउन । केहि दिन अघि विश्वभरका करिब ९० करोड स्मार्टफोनहरु जोखिममा रहेको समाचार सार्वजनिक भयो । विश्वका उत्कृष्ट र प्रिमियम सेटहरु नै संक्रमित भएको समाचारले नेपाली स्मार्टफोन प्रयोग कर्ताहरुलाई पनि आशंकित तुल्यायो । नेपालमा उपलब्ध भएका केहि ब्राण्ड तथा मोडलका स्मार्टफोनहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् । धेरैले यसबारेमा हामीलाई प्रश्नहरु सोधेर जानकारी लिने गरेका छन् । ...

Read More »

ग्यालेक्सी एस सेभेन एजको ओलम्पिक भर्सन, सबै खेलाडीलाई एस सेभेन एज निशुल्क दिने

काठमाडौं, ३ साउन । सामसंगले ओलम्पिक गेमका लागि सामसंग ग्यालेक्सी एस सेभेन एजको (Samsung Galaxy S7 Edge) विशेष संस्करण सार्वजनिक गरेको छ । कोरियाली टेक कम्पनी सामसंगले यहि वर्ष ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आयोजना हुने रियो २०१६ ओलम्पिक्सका (Rio 2016 Olympics) लागि विशेष संस्करणको ग्यालेक्सी एस सेभेन एज ल्याएको हो । सामसंग ग्यालेक्सी एस सेभेन एजको ओलम्पिक संस्करण गत ...

Read More »

सामसंगका प्रिमियम सेटहरुमा १० प्रतिशत क्यासब्याक अफर भारतमा

काठमाडौं, १७ असार । सामसंगले ‘स्पेशल एफोर्डेबिलिटी अफर्स’ अन्तरगत बजारमा उच्च तहका स्मार्टफोनको खरिदमा भारतीय बजारमा १० प्रतिशत क्यासब्याक दिन शुरु गरेको छ । कम्पनीले ग्यालेक्सी सिरिजका प्रिमियम सेटहरु ग्यालेक्सी एस सेभेन, ग्यालेक्सी एस सेभेन एज, ग्यालेक्सी नोट फाईभको सिंगल सिम तथा ड्यूल सिम संस्करण दुबैमा र ग्यालेक्सी एस सिक्समा १० प्रतिशत क्यासब्याक अफर दिएको हो । कुनैपनि खरिदकर्ताले डेबिट ...

Read More »

सामसुंग ग्यालेक्सी नोट सेभेन उत्पादनमा जाँदै, अगस्ट २ मा सार्वजनिक हुने अपेक्षा

काठमाडौं, ३ असार । सामसुंगको आउन लागेको ग्यालेक्सी नोट सेभेन यहि अगस्ट २ तारिखमा न्यूयोर्कमा सार्वजनिक हुने अनुमान गरिएको छ, जसको बारेमा विभिन्न समाचार तथा जानकारीहरु आई नै रहेका छन् । सामसुंगको ग्यालेक्सी नोटको नम्बर सिक्स नभई सेभेन हुने विभिन्न रिपोर्टहरु आईसकेका छन जुन ग्यालेक्सी एस सेभेन सिरिजसँग मिलाउन लागिएको अनुमान गरिएको छ । त्यसैगरी नयाँ नोट एस सेभेन एज ...

Read More »

ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजमा गेमप्ले रेकर्ड गर्न सकिने

काठमाण्डौं, १८ जेठ । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) का लागि गेम टूल्समा अपडेट गरेको छ । सामसुंगले दुबै फोनमा रहेको गेम टूल्स (Game Tools) तथा गेम लन्चर (Game Launcher) को अपडेट जारी गरेको हो । अपडेट गरिएको नयाँ भर्सन ०.०.२६ ले प्रयोगकर्तालाई टूल्समा हेल्प सेक्सन राखेको छ भने नयाँ भर्सनको ...

Read More »

ग्यालेक्सी एस सेभेन एजको ‘इनजस्टीज एडिसन’, गेमका शौखिनमा केन्द्रित

काठमाण्डौं, १४ जेठ । सामसुंगले आधिकारिकरुपमा लिमिटेड एडिसनको ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस सेभेन एजको इनजस्टीस एडिसन ल्याएको हो । इनजस्टीस एडिसनको स्मार्टफोन पूर्णरुपमा ब्ल्याक कलरमा ल्याईएको छ भने डिभाइसमा गोल्ड डिटेल राखिएको छ । यसका साथै यसको पछाडिको भागमा ब्याटम्यानको लोगो राखिएको छ । सामसुंगले जारी गरेको विज्ञप्तिअनुसार वार्नर ब्रोज. ...

Read More »

सामसुंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज अब ‘पिंक गोल्ड’ कलरमा

काठमाडौं, ८ वैशाख । सामसुंगले पिंक गोल्ड कलर संस्करणमा सबैभन्दा नयाँ फ्ल्यागशिपहरु ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (Galaxy S7 Edge) सार्वजनिक गरेको छ । पछिल्ला दिनहरुमा परम्परागत कलर ब्ल्याक एण्ड ह्वाइट कलरले ग्राहकहरुको आकर्षण गुमाईरहेको छ भने कम्पनीहरुले पनि आफ्ना डिभाइसहरु विभिन्न कलरमा ल्याउने क्रम जारी छ । यसै आधारमा सामसुंगले पनि ग्राहकहरुलाई थप आकर्षित गर्न ...

Read More »