Tag Archives: Samsung Galaxy S6

सामसंगको ‘रिफर्बिस्ड’ स्मार्टफोनहरुको बिक्री शुरु, अमेरिकी वेबसाइटमा लिस्टेड

काठमाडौं, १९ भदौ । सामसंगले आफ्ना विभिन्न मोडलका पुन मर्मत गरेर तयार गरिएका ग्यालेक्सी स्मार्टफोन बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आम्दानीलाई बढाउन तथा खर्चमा मितव्ययी हुनका लागि ग्यालेक्सी सिरिजका मर्मत गरिएका पुराना फोनहरु पुन प्रयोगमा ल्याएको छ । सामसंगले पुन प्रयोग गर्न सकिने स्मार्टफोनहरु जसलाई ‘रिफर्बिस्ड’ फोन भनेर भनिन्छ, अमेरिकी बजारमा बिक्रीका लागि उपलब्ध गराएको छ । यस्ता ...

Read More »

सामसुंगको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपालमा सार्वजनिक, ३२जीबी स्टोरेज तथा एक्सनोज८८९० चीपसहितको फोनमात्र उपलब्ध

काठमाडौं,२७ फागुन । सामसुंगले फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा सार्वजनिक गरेको छ । मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरिएको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज बुधवार एक कार्यक्रमकाबिच प्रेस रिलिज गरेको हो । ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सार्वजनिक कार्यक्रममा सामसुंग इलेक्ट्रोनिक्स नेपाल, एचएचपी डिभिजनका हेड ...

Read More »

सामसुंग एस सेभेन तथा एस सेभेन एज यहि बुधवार नेपालमा सार्वजनिक हुँदै,चैत्र ६ गतेदेखि ग्राहकको हातमा

काठमाडौं, २३ फागुन । सामसुंगको बहुप्रतिक्षित फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा आउने भएको छ । सामसुंगले मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो औपचारिक रुपमा सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सामसुंगले नेपाली बजारमा भित्र्याउने भएको हो । सामसुंगको नेपालमा अवस्थित कम्पनीले यहि बुधवार एक कार्यक्रमका बिच ग्यालेक्सी एस सेभेन तथा एस सेभेन ...

Read More »

सामसुंग ग्यालेक्सी एस सिक्स मिनि स्मार्टफोन लिस्टेड, फिंगरप्रिन्ट सेन्सर फीचर

काठमाण्डौं, १२ पुस । सामसुंगले ग्यालेक्सी एस सिक्स (Galaxy S6) को मिनि भर्सन ल्याउने चर्चा केहि समय अघिदेखि नै चलिरहेको बेलामा त्यसको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भएको छ । यो नयाँ स्मार्टफोनको अनुमानित लाइभ फोटोहरु पनि सार्वजनिक भएका थिए तर मिनि भर्सनको बारेमा कुनै स्पष्ट र आधिकारीक जानकारीहरु थिएनन् । तर अन्तत सामसुंग ग्यालेक्सी एस सिक्सको मिनि भर्सन (Galaxy S6 ...

Read More »

सामसुंग ग्यालेक्सी एस सेभेन र सेभेन प्लसको बाहिरी आवरणको तस्वीर लीक

काठमाडौं, २२ मंसिर । सामसुंगले सन् २०१६ मा मोबाइल वल्र्ड कंग्रेसमा ग्यालेक्सी एस सिक्सको सफलताको रुपमा नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) सार्वजनिक गर्ने अपेक्षा गरिरहेको बेलामा यो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक हुने क्रममा रहेको छ । सामसुंगका ग्यालेक्सी एस सेभेनको भनिएको कथित तस्विर लीक भएको टेक साइट जीएसएमएरेना डटकमले जनाएको छ । ग्यालेक्सी एस सेभेनको लार्ज स्क्रीन ...

Read More »

एन्ड्रोयड मार्शमाल्लोमा अपग्रेड हुने सामसुंगका डिभाइसहरु

काठमाडौं, १ मंसिर । सामसुंगका  डिभाइसहरुमा एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम कहिले अपडेट हुन्छ भन्ने लिस्ट सार्वजनिक भएको छ । एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लो ६.० भर्सन कहिले र कुन डिभाइसमा अपग्रेड हुन्छ भन्ने सूचना टाइम्स न्यूज यूकेले लीक गरेको हो । यो लीक भएको जानकारीअनुसार केहि डिभाइसहरुमा मार्शमाल्लो अपडेटको अनुमति पाइसकेको उल्लेख छ भने केहि डिभाइसहरुमा अझै अनुमतिको ...

Read More »

सामसुंग स्मार्टफोनबाट गरेको फोन कल अन्य व्यक्तिले सुन्न र रेकर्ड गर्न सक्ने

काठमाडौं, ३० कात्तिक । पछिल्ला दिनहरुमा स्मार्ट प्रविधिको प्रयोग र बिस्तारसँगै विश्वभर सुरक्षाको चिन्ता पनि बढ्दै गएको छ । अझ हरेक अवस्थामा स्मार्टफोनको प्रयोगले मानिसहरुको विभिन्न व्यक्तिग डाटाहरु असुरक्षित हुँदै गएको छ । यहिबेला सुरक्षा अनुसन्धानकर्ताहरुले सामसुंग स्मार्टफोनमार्फत हुने फोन कलहरु सुन्न सकिने कमजोरी फेला पारेका छन् । अनुसन्धानकर्ताहरुले मालिसियस वेस स्टेसनको (Malicious Base Station) प्रयोग गर्दै सामसुंग स्मार्टफोनबाट हुने ...

Read More »

सामसुंगले करिब साढे चार करोड एस सिक्स तथा सिक्स एज बेच्ने डोयच बैंकको प्रतिवेदन

काठमाडौं, ९ असार । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले करिब ४ करोड ५० लाख यूनिट ग्यालेक्सी एस सिक्स (S6) तथा एस सिक्स एज (S6 Edge) को कारोबार गर्ने अनुमान गरेको छ । सामसुंगको आफ्नो यो फ्ल्यागशिप फोन कम्पनीले एक वर्षभित्र कारोबार गर्ने अनुमान डोयच बैंकद्धारा सार्वजनिक प्रतिबेदनमा उल्लेख छ । यसअघि पनि सिटि बैंकको गत अप्रिलमा आएको विश्लेषणमा कम्पनीले ५० ...

Read More »

सामसुंगले एस सिक्स तथा एस सिक्स एज ७ करोड भन्दा बढि सेट बेच्ने अनुमान

काठमाडौं, ४ वैशाख । सामसुंगले हिजो (विहिवार) मात्र नेपालमा सार्वजनिक गरेको सामसुंग ग्यालेक्सी एस सिक्स (Galaxy S6) तथा एस सिक्स एज (Galaxy S6 Edge) को विश्व बजार विस्तार हुँदैछ । सामसुंगले आफ्ना उच्च श्रेणीका दुबै फोनहरु ७ करोड भन्दा बढि बिक्री गर्ने अपेक्षा राखेको छ । सिटि बैंक विश्लेषकले एक महिना अगाडि मात्र सामसुंगले एस सिक्स तथा एस सिक्स एजको ...

Read More »

सामसुंगको गोल्ड प्लेटेड ग्यालेक्सी एस६ तथा एस६ एज विश्व बजारमा, मूल्य १ लाख रुपैंया भन्दा बढि

काठमाडौं, ३० चैत । कोरियाली कम्पनी सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस६ ( Galaxy S6 )तथा एस६ एज (Galaxy S6 Edge) नेपाली बजारमा सार्वजनिक हुनै बाँकी छ तर विश्व बजारमा भने ग्यालेक्सी एस६ र एस६ एजको गोल्ड प्लेटेड (Gold Plated) भर्सन आईसकेको छ । नेपालका लागि सामसुंग मोबाइलको आधिकारीक बितरक आईएमएसले यहि साता वैशाख ३ गते विहिवार एक कार्यक्रमकाबिच सोल्टी क्राउन ...

Read More »