Tag Archives: Samsung Galaxy S6 Edge

सामसंगको ‘रिफर्बिस्ड’ स्मार्टफोनहरुको बिक्री शुरु, अमेरिकी वेबसाइटमा लिस्टेड

काठमाडौं, १९ भदौ । सामसंगले आफ्ना विभिन्न मोडलका पुन मर्मत गरेर तयार गरिएका ग्यालेक्सी स्मार्टफोन बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आम्दानीलाई बढाउन तथा खर्चमा मितव्ययी हुनका लागि ग्यालेक्सी सिरिजका मर्मत गरिएका पुराना फोनहरु पुन प्रयोगमा ल्याएको छ । सामसंगले पुन प्रयोग गर्न सकिने स्मार्टफोनहरु जसलाई ‘रिफर्बिस्ड’ फोन भनेर भनिन्छ, अमेरिकी बजारमा बिक्रीका लागि उपलब्ध गराएको छ । यस्ता ...

Read More »

सामसुंगको कुनै एउटा ग्यालेक्सी एस सेभेन वा एस सेभेन एज किन्दा अर्को निःशुल्क !

काठमाडौं, १ चैत । सामसुंगले भर्खरै मात्र नेपालमा आफ्नो पछिल्लो फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 Edge) बिक्रीका लागि उपलब्ध गराएको छ । कम्पनीले नेपालमा अहिले प्रि-बुकिंग गरिरहेको छ भने विश्वका विभिन्न मुलुकहरुमा पनि सामसुंगको यो फोन भर्खरै उपलब्ध हुन थालेको छ । यसअघिको सामसुंग ग्यालेक्सी एस सिक्स (Galaxy S6) र एस सिक्स एज (S6 ...

Read More »

सामसुंगको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपालमा सार्वजनिक, ३२जीबी स्टोरेज तथा एक्सनोज८८९० चीपसहितको फोनमात्र उपलब्ध

काठमाडौं,२७ फागुन । सामसुंगले फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा सार्वजनिक गरेको छ । मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरिएको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज बुधवार एक कार्यक्रमकाबिच प्रेस रिलिज गरेको हो । ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सार्वजनिक कार्यक्रममा सामसुंग इलेक्ट्रोनिक्स नेपाल, एचएचपी डिभिजनका हेड ...

Read More »

सामसुंग एस सेभेन तथा एस सेभेन एज यहि बुधवार नेपालमा सार्वजनिक हुँदै,चैत्र ६ गतेदेखि ग्राहकको हातमा

काठमाडौं, २३ फागुन । सामसुंगको बहुप्रतिक्षित फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज नेपाली बजारमा आउने भएको छ । सामसुंगले मोबाइल वल्र्ड कंग्रेस २०१६ मा पहिलो औपचारिक रुपमा सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सामसुंगले नेपाली बजारमा भित्र्याउने भएको हो । सामसुंगको नेपालमा अवस्थित कम्पनीले यहि बुधवार एक कार्यक्रमका बिच ग्यालेक्सी एस सेभेन तथा एस सेभेन ...

Read More »

सामसुंग ग्यालेक्सी एस सेभेन मार्च २०१६ मा आउने, मूल्य करिब ५१ हजार रुपैंया हुनसक्ने

काठमाडौं, ७ पुस । सामसुंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेनको (Galaxy S7) बारेमा विभिन्न समाचारहरु र चर्चाहरु बाहिर आईरहेको बेलामा पुन यो फोन सार्वजनिक हुने मितिको बारेमा समाचार आएको छ । सामसुंगले यसअघि ग्यालेक्सी एस सिक्स एज प्लस(Galaxy S6 Edge+) र ग्यालेक्सी नोट फाइभ (Galaxy Note 5) सार्वजनिक गरीसकेपछि बजारमा ग्यालेक्सी एस सेभेन कहिले आउँछ भन्ने कौतुहल रहेको छ । ...

Read More »

सामसुंग ग्यालेक्सी एस सेभेन र सेभेन प्लसको बाहिरी आवरणको तस्वीर लीक

काठमाडौं, २२ मंसिर । सामसुंगले सन् २०१६ मा मोबाइल वल्र्ड कंग्रेसमा ग्यालेक्सी एस सिक्सको सफलताको रुपमा नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) सार्वजनिक गर्ने अपेक्षा गरिरहेको बेलामा यो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक हुने क्रममा रहेको छ । सामसुंगका ग्यालेक्सी एस सेभेनको भनिएको कथित तस्विर लीक भएको टेक साइट जीएसएमएरेना डटकमले जनाएको छ । ग्यालेक्सी एस सेभेनको लार्ज स्क्रीन ...

Read More »

यस्तो छ २४ क्यारेट सुनद्धारा बनाईएको ग्यालेक्सी नोट५ तथा एस६ एजप्लस

काठमाडौ, १० भदौ । अहिले बजारमा भएका स्मार्टफोनहरु मध्ये भर्खरै सार्वजनिक भएका सामसुंगका ग्यालेक्सी नोट फाईभ (Galaxy Note 5) तथा ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6+) सबैभन्दा रुचीपूर्ण स्मार्टफोनहरु हुन भन्दा फरक पर्दैन् । तर यी फोनहरुको बारेमा यती जानकारीले मात्र अब पुग्दैन् । भियतनाममा रहेको गोल्ड प्लेटिंग कम्पनी कारालक्सले २४ क्यारेट सुनद्धारा बनाईएको सामसुंगका नयाँ फ्ल्यागशिप फोनहरुका मोडलहरु ...

Read More »

१ सय ७ रुपैंयामा सामसुंगको ग्यालेक्सी एस सिक्स एज तथा नोट फाईभ उपलब्ध

काठमाडौं, ८ भदौ । सामसुंगले आफ्नो सबैभन्दा नयाँ प्रीमियम स्मार्टफोन सामसुंग ग्यालेक्सी एस सिक्स एज र एज प्लस(Samsung Galaxy S6 Edge and Edge Plus) तथा नोट फाईभ (Samsung Galaxy Note 5) १ सय ७ रुपैंयामा नै उपलब्ध गराउने भएको छ । कम्पनीले एक अफरअन्तरगत आफ्ना नयाँ स्मार्टफोनहरु आईफोन प्रयोगकर्ताहरुका लागि केबल १ सय ७ रुपैंयामा नै उपलब्ध गराउने भएको छ ...

Read More »

सामसुंग ग्यालेक्सी नोट ५ तथा एस ६ एज प्लस सार्वजनिक, २ घण्टामा चार्ज हुने

काठमाडौं, २८ साउन । सामसुंगले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा आफ्नो ग्यालेक्सी सिरिजको दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । सामसुंगले ग्यालेक्सी नोट फाइभ (Galaxy Note 5) तथा ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6 Edge+) स्मार्टफोनहरु सार्वजनिक गरेको हो । यसका साथै कम्पनीले सामसुंग पे पनि शुरु भएको घोषणा गरेको छ । करिब ४५ मिनेटको कार्यक्रमको अवधिमा कम्पनीले यी दुबै ...

Read More »

सामसुंगको ग्यालेक्सी एस सिक्स एज प्लस आउँदै, मूल्य ८०० यूरो

काठमाडौं, १५ साउन ।पछिल्लो समय चर्चाको शिखरमा रहेको सामसुंगको ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6 Edge+) स्मार्टफोनको बारेमा विभिन्न समाचारहरु आई नै रहेका छन् । यसै सन्दर्भमा ग्यालेक्सी एस सिक्स एजको मूल्यको बारेमा पनि समाचार सार्वजनिक भएको छ । टेक साइट साम मोबाइलका अनुसार सामसुंग ग्यालेक्सी एस सिक्स एज प्लसको मूल्य ७९९.९९ यूरो अर्थात ८७६ अमेरिकी डलर (करिब ८९ ...

Read More »