Tag Archives: Pashupati Trade Link

एन्करका पावरब्यांकहरु बजारमा, क्वालकमको क्विक चार्ज २.० प्रविधि प्रयोग

काठमाडौं, १९ असार । पशुपति ट्रेड लिंकले नेपाली बजारमा एन्कर (Anker) ब्राण्डका पावर चार्जर/पावरब्यांकहरु भित्र्याएको छ । नेपाली उपभोक्ताहरुलाई उपयुक्तहुने किसिमका विश्वस्तरीय ब्राण्डका चार्जर नेपाल भित्र्याएको कम्पनीले जानकारी दिएको । कम्पनीका नेशनल सेल्स हेड भुपाल क्षेत्रीले अमेरिकी ब्राण्डका चार्जर चारवटा संस्करणमा नेपाल भित्र्याएको जानकारी दिए । ‘यी चार्जरहरु निकै भरपर्दो र गुणस्तरीय छन् ।,’ उनले भने, ‘बजारमा अहिले भएका कमसल ...

Read More »

माइक्रोम्याक्सको ३ नयाँ मोबाइल फोन बजारमा

काठमाडौं, १५ असार । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ तीनवटा मोडलहरु माइक्रोम्याक्स बोल्ट डी २००, माइक्रोम्याक्स बोल्ट क्यू ३३५ तथा माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ (Micromax Bolt D200, Micromax Bolt Q335, Micromax Canvas Nitro E311) स्मार्टफोन बजारमा ल्याएको छ । माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ (Micromax Canvas Nitro E311) माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ मा ५ इन्चको एचडी आईपीएस स्क्रीन ...

Read More »

माइक्रोम्याक्सको पहिलो शोरुम उद्घाटनमा टेलिटकको बक्स ‘डस्टबिन’मा प्रयोग

काठमाडौं, ८ वैशाख । एउटै क्षेत्रमा रहेका कम्पनीहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक मानिन्छ । तर कहिलेकाँही बजारमा आफ्नो पकड जमाउन निकै कडा प्रतिस्पर्धा पनि हुने गर्दछ । त्यस्तै उच्च प्रतिस्पर्धा नेपाली बजारमा दुई मोबाइल ब्राण्डबिच पनि देखिएको छ । नेपाली मोबाइल ब्राण्ड भनेर चिनिएको कलर्स (Colors) तथा भारतीय ब्राण्ड माइक्रोम्याक्स (Micromax) बिच उच्च प्रतिस्पर्धा देखिएको छ । माइक्रोम्याक्सले नेपालमा नै पहिलो ...

Read More »

माइक्रोम्याक्सको आफ्नो पहिलो सोरुम ‘माइक्रोम्याक्स वर्ल्ड’

काठमाडौँ, २ बैशाख । माइक्रोम्याक्सले ग्राहकहरुलाई अझै सुविधाजनक सेवाहरु प्रदान गर्नका लागि आफ्नो पहिलो सोरुम संचालनमा ल्याएको छ । उक्त सोरुमको उद्घाटन बुधवार नेपाली क्रिकेटर बसन्त रेग्मी र मुरारका अर्गनाइजेशनका अध्यक्ष पशुपति मुरारकाद्वारा गरिएको कम्पनीले जनाएको छ । नयाँ वर्ष २०७२ को सुरुवात सँगै माइक्रोम्याक्सले काठमाडौँको पाको, न्युरोडअवस्थित ताम्राकार कम्प्लेक्समा सो सोरुम, माइक्रोम्याक्स वल्र्ड खोलेको हो । सोरुममा माइक्रोम्याक्स मोबाइल ...

Read More »

माइक्रोम्याक्स ट्याब पी६६६ बजारमा, नेपाली बजारमा इन्टेल एटोम प्रोसेसर भएको पहिलो ट्याब

काठमाडौँ, २० चैत । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ ट्याब माइक्रोम्याक्स ट्याब पी६६६ बजारमा उपलब्ध गराएको छ । भारतमा उत्पादन भएको सो ट्याब आफनो क्लासको सबैभन्दा किफायती मध्येमा पर्ने कम्पनीको दाबी छ । माइक्रोम्याक्सले प्रस्तुत गरको नयाँ ट्याबमा ८ इन्चको मल्टिटच डिस्प्ले रहेकोको छ जसको रिजोल्यूशन ८००X१२८० छ जसले उत्कृष्ट पिक्चर क्ल्यारिटी प्रस्तुत गर्दछ । माइक्रोसफ्ट ट्याब पि ६६६ मा ...

Read More »

माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘बोल्ट एस ३००’

काठमाडौं, १८ चैत । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा बोल्ट सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । माइक्रोम्याक्सले ४ इन्च स्क्रीन भएको बजेट स्मार्टफोन बोल्ट एस ३०० (Bolt s300) सार्वजनिक गरेको हो । यो फोनमा १.२ गीगाहर्जको स्प्रेडट्रम एससी ७७१५ प्रोसेसर राखिएको छ भने यो स्मार्टफोन किटक्याट ४.४.३ भर्सनमा आधारित रहेको ...

Read More »

कार्बनको बजेट स्मार्टफोन टायटानियम म्याक टू

काठमाडौं, १ चैत । भारतीय मोबाइल फोन निर्माता कम्पनी कार्बनले भारतीय बजारमा नयाँ बजेट स्मार्टफोन ल्याएको । कार्बनले एन्ड्रोयडमा आधारित स्मार्टफोन टाइटानियम म्याक टूको घोषणा गरेको हो । नयाँ स्मार्टफोन केहि समय अघि लन्च गरिएको म्याक वानको नयाँ भेरिएन्ट हो । यो स्मार्टफोन केहि दिनपहिले इकमर्श साइट ईबेमा लिष्टिंग भएको थियो । कार्बनको म्याक टूमा १.४ गीगाहर्जको अक्टा कोर प्रोसेसर ...

Read More »

माइक्रोम्याक्सले एन्ड्रोयड टेलिभिजन सार्वजनिक गर्यो

काठमाडौं, २९ फागुन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले अब मोबाइल निर्माणको क्षेत्रबाट इलेक्ट्रोनिक्स क्षेत्रमा हाल हालेको छ । कम्पनीले हालै अफ्ना पहिलो एन्ड्रोयड टिभी सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतमा एन्ड्रोयड स्मार्ट टिभीको दुईवटा मोडलहरु सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दुई मोडलमा एउटा ४२ इन्चको छ भने अर्को ४९ इन्चको रहेको छ । ४२ इन्चको एन्ड्रोयड स्मार्ट ...

Read More »

नेपाली बजारमा माइक्रोम्याक्सले ललिपप ओएस भएको मोबाइल ल्यायो

काठमाडौँ, २४ फागुन । माइक्रोम्याक्सले आफना नेपाली ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए९९ (Micromax Canvas Xpress A99) बजारमा उपलब्ध गराएको छ । माइक्रोम्याक्सले प्रस्तुत गरको नयाँ माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए९९ मा एन्ड्रोयड ५.० ललिपपको अपरेटिङ सिस्टम राखिएको कम्पनीले जनाएको छ । अपग्रेड नगर्दै पनि एन्ड्रोयड ५.० ललिपप भएको यो पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ । तर सन् ...

Read More »

माइक्रोम्याक्सको ललिपप ५.० मा आधारित पहिलाे फोन क्यानभास फायर ४

काठमाडौं, १९ फागुन । माइक्रोम्याक्सले आफ्नो नयाँ स्मार्टफोन क्यानभास फायर ४ सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्स क्यानभास फायरको चौथो सिरिजको नयाँ स्मार्टफोन एन्ड्रोयडको ललिपप ५.० मा आधारित रहेको छ । माइक्रोम्याक्सले बार्सिलोनामा आयोजना भईरहेको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा आफ्नो पहिलो एन्ड्रोयड ललिपप ५.०अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा दुईवटा फ्रन्ट स्पीकर संचालन हुनेगरि राखिएको ...

Read More »