Tag Archives: Oppo

ओपो एफफाइभ ‘ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

काठमाडौं, २३ माघ । ओपोले भ्यालेन्टाइन्स् डेको अवसर पारेर ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन (OPPO F5 Dashing Blue Limited Edition) सार्वजनिक गर्ने तयारी गरेको छ । अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ; यही ...

Read More »

ओपोको ए८३ स्मार्टफोन आयो, एआई ब्यूटी र फुल स्क्रिन डिस्प्ले

काठमाडौं, १० माघ । ओपोले आफ्नो ब्राण्डको ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ (Oppo A83) नेपाली बजारमा सार्वजनिक गरेको छ । ए८३मा यो मूल्य श्रेणीका स्मार्टफोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ । साथै, यसमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधिपनि उपलब्ध ...

Read More »

ओपोले एफथ्री, एफवानएस र ए७१ को मूल्य घटायो

काठमाडौं, ४ माघ । ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोनका मोडलको मूल्य घटाएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भेरिएन्ट (३ जीबी तथा ४ जीबी) र ए७१ को मूल्य कटौती गरिएको छ । उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको उपहार स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ । सेप्टेम्बर २०१६मा सार्वजनिक गरिएको ओपो एफवानएस ...

Read More »

ओपो एसियाली बजारमा पहिलो स्थानमा, १५ प्रतिशत बजार हिस्सा

काठमाडौं, २६ पुस । स्मार्टफोन ब्राण्ड ओपोले (Oppo) एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै शीर्ष स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, शाओमी, सामसुङ र हुआवेलगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको रिचर्स फर्म काउण्टरपोइन्टले उल्लेख गरेको छ । काउण्टरपोइन्टको रिपोर्टअनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सासहित भिभो दोस्रो स्थानमा रहेको छ भने, ...

Read More »

ओपोद्वारा ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

काठमाडौं, २० पुस । ओपोले सन् २०१७ को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरीस्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई पुरस्कृत गरेको हो । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना उपभोक्ताहरुसंग ‘क्रिसमस डे’ को खुशी साट्ने सोचका ...

Read More »

ओपोले पायो क्यानस्टार ब्लू अवार्डको ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ उपाधी

काठमाडौं, ६ पुस । स्मार्टफोन निर्माता, ओपोलाई बहुप्रतिष्ठित क्यानस्टार ब्लू अवार्ड्सद्वारा ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ (Canstar Blue Award for “Most Satisfied Customers -Smartphones”) श्रेणीमा सन् २०१७ का लागि सम्मानित गरिएको छ । क्यानस्टार ब्राण्ड सम्बन्धि सोध तथा रेटिङ प्रदान गर्ने अष्ट्रेलियाकै सर्वाधिक ठूलो मध्यको एक रिसर्च कम्पनी हो । अष्ट्रेलिया स्थित क्यानस्टारले अष्ट्रेलियालगायत अन्य राष्ट्रमा कम्पनीले हात पारेको उल्लेखनिय सफलताका लागि ...

Read More »

ओपो एफ फाइभको ‘रेड एडिसन’ बजारमा, ६ जीबी र्याम र ६४ जीबी स्टोरेज

काठमाडौं, २५ मंसिर । चिनियाँ स्मार्टफोन उत्पादक ओपोले एफ फाइभको ‘रेड एडिसन’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गरेर नयाँ रातो कलर अप्सनको ओपो एफ फाइभको बिक्रि शुरु भएको घोषणा गर्यो । एफ २.० अपेचर र २.८ सेन्सर भएको यसमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ। यसले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सक्ने कम्पनीले ...

Read More »

ओपोको एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ र एफफाइभ यूथ बजारमा

काठमाडौं, २० मंसीर । ओपोले आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गरेको छ । यसको साथमा लार्इट भर्सनको ओपो एफफाइभ यूथ पनि सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । आफ्ना उपभोक्ता तथा यूवा वर्गलाई उत्पादन छनोटका क्रममा आवश्यकता अनुसार थप अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले एक पछि अर्को गर्दै फरक विशेषता, मूल्य लगायतका साथमा ...

Read More »

ओपोद्वारा एफफाइभको ‘फर्स्ट सेल’ शुरु, मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ

काठमाडौं, ५ मंसिर । ओपोले नयाँ स्मार्टफोन एफफाइभको (Oppo F5) विक्रि नेपाल आइडलहरुको साथमा शुरु गरेको छ । ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रिन डिस्प्ले मोडल हो । यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध गराएको छ । सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने दावी गरिएको एफफाइभ ३३ हजार ९ सय ९० रुपैयाँमा देशभरका विक्रि ...

Read More »

ओपो एफफाइभ बजारमा, ३४ हजार रुपैयाँ पर्ने फूल स्क्रिन डिस्प्ले फोन

काठमाडौं, २९ कार्तिक। ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ (Oppo F5) सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’ मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ । ३० वटा देशमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले ...

Read More »