Tag Archives: Oppo F5

दोहोरो अंकको बृद्धिसहित ‘ओपो’ दक्षिण पूर्वी एसियामा दोस्रो स्थानमा

काठमाडौं, २४ फागुन । मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा सार्वजनिक ताजा रिपोर्टका अनुसार सन् २०१७मा २९ प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन सिपमेन्ट्सका आधारमा ओपोले (Oppo) दोस्रो स्थान सुनिश्चित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । ‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’ मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनामलगायत बजारहरु समाबेश गरिएका ...

Read More »

ओपो एफफाइभ ‘ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा’, मूल्य साढे ३६ हजार रुपैयाँ

काठमाडौं, ३ फागुन । ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफफाइभ (Oppo F5)को ‘ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन’ (Dashing Blue Limited Edition) सार्वजनिक गरेको छ । लिमिटेड एडिशनका रुपमा ३६ हजार ४ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको नयाँ फोन कम्पनीको नेपालभर रहेका अफलाइन विक्रि केन्द्रमार्फत उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । ‘हाम्रा उपभोक्तालाई उपहार प्रदान गर्न केही विशेष उपलब्ध गराउने ...

Read More »

ओपो एफफाइभ ‘ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

काठमाडौं, २३ माघ । ओपोले भ्यालेन्टाइन्स् डेको अवसर पारेर ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन (OPPO F5 Dashing Blue Limited Edition) सार्वजनिक गर्ने तयारी गरेको छ । अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ; यही ...

Read More »

ओपोद्वारा ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

काठमाडौं, २० पुस । ओपोले सन् २०१७ को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरीस्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई पुरस्कृत गरेको हो । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना उपभोक्ताहरुसंग ‘क्रिसमस डे’ को खुशी साट्ने सोचका ...

Read More »

ओपोको एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ र एफफाइभ यूथ बजारमा

काठमाडौं, २० मंसीर । ओपोले आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गरेको छ । यसको साथमा लार्इट भर्सनको ओपो एफफाइभ यूथ पनि सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । आफ्ना उपभोक्ता तथा यूवा वर्गलाई उत्पादन छनोटका क्रममा आवश्यकता अनुसार थप अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले एक पछि अर्को गर्दै फरक विशेषता, मूल्य लगायतका साथमा ...

Read More »

ओपोद्वारा एफफाइभको ‘फर्स्ट सेल’ शुरु, मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ

काठमाडौं, ५ मंसिर । ओपोले नयाँ स्मार्टफोन एफफाइभको (Oppo F5) विक्रि नेपाल आइडलहरुको साथमा शुरु गरेको छ । ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रिन डिस्प्ले मोडल हो । यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध गराएको छ । सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने दावी गरिएको एफफाइभ ३३ हजार ९ सय ९० रुपैयाँमा देशभरका विक्रि ...

Read More »

ओपो एफफाइभ बजारमा, ३४ हजार रुपैयाँ पर्ने फूल स्क्रिन डिस्प्ले फोन

काठमाडौं, २९ कार्तिक। ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ (Oppo F5) सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’ मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ । ३० वटा देशमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले ...

Read More »

ओपो एफ फाइभ नेपालमा सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

काठमाडौं, २८ कात्तिक । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफ फाइभ (Oppo F5) आज मंगलवार बेलुका सार्वजनिक गर्दैछ । कम्पनीले नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित एक कार्यक्रमका बीच नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत पोष्ट गरेको नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो लाइक तथा सेयर गर्ने मध्येबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफ ...

Read More »

ओपोको नयाँ फोन एफफाइभ कात्तिक २८ गते सार्वजनिक हुँदै

काठमाडौं, २३ कात्तिक । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ (Oppo F5) कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । आधिकारिक फेसबुक पेजमार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले सो जानकारी दिएको हो । सो भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर ...

Read More »

ओपोद्वारा पुरुष एम्बेसेडरमा सिद्धार्थ मल्होत्रा चयन

काठमाडौं, कात्तिक १५ । ओपोले भारतिय अभिनेता तथा पूर्व मोडल सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष एम्बेसेडरका रुपमा घोषणा गरेको छ । ओपोले लामो समयदेखि चिरपरिचित भारतिय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसंग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको जनाएको छ । हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफ फाइभ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ओपो ...

Read More »