टेलिकमका सेवाहरुमा दशैंको छुट अफर, ६ रुपैयाँमा नै दिनभरी कुरा गर्न र डेटा चलाउन पाईने

२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट सेवा दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरुमा फरक फरक छुट […]

टेलिकममा तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न आधिकारिक ट्रेड युनियनको माग

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संघले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रियामा भइरहेको ढिलाइप्रति सञ्चार तथा […]

रोल्पामा टेलिफोन सेवा अवरुद्ध, चट्याङका कारण सिष्टम जल्यो

४ असार २०७५, सोमबार

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसंगै सेवा अवरुद्ध भएको बताइएको छ । […]

टेलिकमको ‘वन आवर अनलिमिटेड प्याक’ योजना, १८ रुपैयाँमै जीएसएम र सिडिएमएको सेवा पाईने

१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसर पारेर नयाँ अफर ल्याएको छ । कम्पनीले सोमबार जेठ १४ गतेदेखि लागू हुने गरेर वन आवर अनलिमिटेड प्याक (1 hour unlimited pack) योजना […]

टेलिकमका डाटा प्रयोगकर्ता १ करोड १ लाख नाघ्यो, फोरजी सेवा लिनेको संख्या साढे ५ लाख

८ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको गत वर्षको चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ […]

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

१४ बैशाख २०७५, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री […]

फेसबुक चलाउन टेलिकमको ह्याप्पी सोसल मिडिया प्याक, विद्यार्थीलार्इ ५० रुपैयाँको सिम निःशुल्क दिने

२ बैशाख २०७५, आईतवार

काठमाडौं । बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । […]

टेलिकमका प्रिपेड ग्राहकले ४० रुपैयाँसम्म सापटी पाउने, यसरी गर्नुहोस सेवा सुरु

१६ चैत्र २०७४, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि टेलिकमले सो सेवा शुरु गरेको हो । […]

नेपाल टेलिकमका प्रिपेड सेवाग्राहीले शुक्रबारदेखि बिना ब्याज ऋण पाउने

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोन ग्राहकहरुलाई शुक्रबारदेखि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउने नमस्ते क्रेडिट सेवा शुरु गर्न […]

गोरखाको गमलाडाँडा र ल्हो गाउँमा टेलिकमको मोबाइल सेवा सञ्चालन

१४ चैत्र २०७४, बुधबार

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ […]

नेपाल टेलिकमको मोबाइल सेवा सिन्धुपाल्चोकको विकट क्षेत्रमा

३० फाल्गुन २०७४, बुधबार

काठमाडौं, ३० फागुन । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन शुरु गरेको छ । कम्पनीले फागुन २९ गतेदेखि ती […]

टेलिकमको होली अफरमा अनलिमिटेड भ्वाइस र डाटा पार्इने, यसरी गर्नुहोस् सेवा शुरु

१६ फाल्गुन २०७४, बुधबार

काठमाडौं, १६ फागुन। होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । फागुन १७ र १८ गते मनाइने होलीको अवसर पारेर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले […]

नेपाल टेलिकमको स्प्रिङ अफर, कुन अफर  लिने यसरी आफैं छान्नुहोस्

२५ माघ २०७४, बिहीबार

काठमाडौं, २५ माघ। नेपाल टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर (Spring Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर बिहिबारदेखि लागू भएको छ र अफर आगामी २०७५ साल बैशाख २५ गते […]

मोबाइलमा कुराकानी गर्न टेलिकमले ऋण दिने, डाटा चलाउँदा छुटैछुट, रिचार्जमा पनि बोनस

२२ माघ २०७४, सोमबार

काठमाडौं, २२ माघ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि मोबाइलमा ऋण दिने भएको छ । कम्पनीले आज आयोजित वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ऋण दिने नमस्ते क्रेडिट नामक सेवा शुरु गरेको हो […]

नेपाल र चीनबीच इन्टरनेट संजाल व्यावसायिकरुपमा सञ्चालन

२८ पुष २०७४, शुक्रबार

काठमाडौं, २९ पुस । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक आजदेखि व्यावसायिक सञ्चालनमा आएको छ । नेपालको सूचना महामार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको छ […]

नेपाल र चीन इन्टरनेट संजालमा एक अापसमा जोडिए

२६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । नेपाल र चीन इन्टरनेट संजालमा एक अापसमा जोडिएका छन् । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क शुरु भएसँगै छिमेकी मुलुक […]

टेलिकमको ल्याण्डलाइन फोनमा पैसा शुरुमै नतिरे सेवा बन्द हुने

२३ पुष २०७४, आईतवार

काठमाडौं, २३ पुस। नेपाल टेलिकमले ल्यान्डलाईन फोनको विलिङ सिष्टम परिवर्तन गर्ने भएको छ । टेलिकमको ल्याण्डलाइन फोन पनि अब प्रीपेड मोबाइलकै सिस्टममा सञ्चालन हुने भएको हो । टेलिकमले विलिङ सिष्टम […]

टेलिकमको ‘विन्टर अफर’, डाटा चलाउँदा छुटैछुट, यस्ता छन् अफरहरु

६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुका लागी जाडो मौसमको अवसर पारेर विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । सो अफर शुक्रबारदेखि लागू हुनेछ । सो अफर आगामी […]

प्रविधि प्रतिस्थापन गर्दै टेलिकम, भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउने

१२ मंसिर २०७४, मंगलवार

काठमाडौं, १२ मंसिर । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो […]

नेपाल टेलिकमले भन्यो- यस्तो नम्बरबाट फोन आए नउठाउनुस्

१० मंसिर २०७४, आईतवार

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले कुनैपनि अपरिचत नम्बरबाट आएका फोन कल नउठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । टेलिकमले सेवाग्राहीहरुलाई एसएमएस पठाएर नै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन अनुरोध गरेको […]

टेलिकमको सेवाहरुमा थप ३ महिनासम्म छुट, डाटादेखि भ्वाइस प्याकसम्म

२२ कार्तिक २०७४, बुधबार

काठमाडौं, २२ कात्तिक । नेपाल टेलिकमले ग्राहकलाई समय/समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो […]

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा टेलिकमको मोबाइल सेवा

२० कार्तिक २०७४, सोमबार

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको […]

नेपाल टेलिकमको निशुल्क इन्टरनेट यी जिल्लाहरुमा चलाउन पार्इने

१९ कार्तिक २०७४, आईतवार

काठमाडौं, १९ कात्तिक । नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधिमार्फत सो सेवा सञ्चालनमा […]

नेपाल टेलिकमको रिचार्जमा १० प्रतिशत बोनस, डाटामा पनि छुटैछुट(हेरौं अफरहरु)

३१ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३१ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ गते […]

नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र संचालनमा

२७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबारदेखि शुरु भएको छ । सो केन्द्र सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले एक कार्यक्रमका बीच शुभारम्भ गरे […]