Tag Archives: Nokia

६३ हजार रुपैयाँ पर्ने ‘नोकिया ८’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, ११ मंसिर । नोकियाले नोकिया ८ स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसनको स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्गको लागि ड्यूल साईट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएको छ । नोकिया ...

Read More »

नोकिया ८ स्मार्टफोनको फ्रन्ट र रियर क्यामराबाट एकैसाथ फोटो खिच्न सकिने

काठमाडौं, २ भदौ । नोकिया ब्राण्डको बहुप्रतिक्षित नोकिया एट (Nokia 8) स्मार्टफोन सार्वजनिक भएको छ। एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्ल्यागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो । नोकिया एट विश्वको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल साइड क्यामरा मोड रहेको छ । यो फिचरको माध्यमबाट फोनको ...

Read More »

नोकियाका स्मार्टफोन अब नेपाली बजारमा, नोकिया ८ पनि छिटै अाउने

काठमाडौं, १८ साउन । विश्वको चर्चित मोबाइल फोन ब्राण्ड नोकिया आफ्ना स्मार्टफोनहरु लिएर पुनः नेपाली बजारमा भित्रिएको छ । नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको थियो । पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोन र फिचर फोन नोकिया ...

Read More »

नोकिया ३ स्मार्टफोन नेपाली बजारमा, मूल्य १५ हजार ६ सय ५० रुपैयाँ

काठमाडौं, ३० जेठ । नोकियाले छिमेकी मुलुक भारतमा आज तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने चर्चा चलिरहँदा नोकियाले नेपाली बजारमा त्यो भन्दा पहिले नै नोकियाको स्मार्टफोन उपलब्ध गराएको छ । मोबाइल वर्ल्ड कंग्रेसबाट विश्व बजारमा सार्वजनिक भएको स्मार्टफोन नोकिया ३ हाल नेपाली बजारमा देखिएको छ । कम्पनीले नेपाल बिना कुनै तामझाम बजारमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । हाल नोकिया ...

Read More »

नोकिया ३३१० फीचर फोन नेपाली बजारमा, पहिलो दिनदेखि नै बजारमा फोन ‘सर्टेज’

काठमाडौं, ५ जेठ । नेपाली बजारमा नोकिया ब्राण्डका फोनहरु बिक्री गर्ने कम्पनी पारामाउन्ट इलेक्ट्रोनिक्सले नोकियाको बहुप्रतिक्षित फीचर फोन ‘नोकिया ३३१०’ (Nokia 3310) बजारमा उपलब्ध गराएको छ । कम्पनीले बुधवारदेखि अनौपचारिकरुपमा नै नेपाली बजारमा नोकिया ३३१० उपलब्ध गराएको हो । कम्पनीले नेपाली बजारमा निलो कलरको नोकिया ३३१० मात्र बिक्री गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत आशिष जिन्दलले नोकिया ३३१० ...

Read More »

यस्तो छ नोकिया ८ स्मार्टफोन, २३ मेगापिक्सेलको रियर क्यामरा

काठमाडौं, २१ वैशाख । नोकियाको विभिन्न स्मार्टफोन नेपालसहित विश्वभर उपलब्ध हुने समय नजिक आउँदै गर्दा नोकियाको नयाँ स्मार्टफोनको पनि चर्चा हुन लागेको छ । कम्पनीले नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोनका साथमा नोकिया ३३१० फिचर फोन ल्याएपछि नोकिया ८ स्मार्टफोन ल्याउने जानकारीहरु आएका छन् । कम्पनीले हाई एण्ड स्मार्टफोनको रुपमा ल्याउने बताईएको यो स्मार्टफोनको बारेमा हालै नयाँ रिपोर्ट ...

Read More »

नोकियाका फोन अब नेपालमै किन्न पाइने, यस्तो छ नोकियाको मूल्य योजना

काठमाडौं, १३ वैशाख । नोकिया भन्ने बित्तिकै धेरैजसो मोबाइल प्रयोगकर्ताहरुको मनमा निकै कौतुहलता हुने गर्दछ । कुनै समय मोबाइल बजारमा एक छत्र राज गरेको नोकिया (Nokia) पुन बजारमा छाउने तयारीमा रहेको छ । पछिल्लो दिनमा नोकियाका फोनहरु एचएमडी ग्लोबलले उत्पादन गर्दै बजारीकरण गरिरहेको छ । जून विश्व बजारमा हाल सार्वजनिक भएपछि चीनमा मात्र उपलब्ध रहेको छ । नोकियाका सार्वजनिक भएका ...

Read More »

२४ मेगापिक्सेल मुख्य क्यामरा भएको नोकिया ८ वेबसाइटमा लिस्टेड

काठमाडौं, १० फागुन । नोकियाको नयाँ आउन लागेको फोन चीनमा रिटेल वेबसाइटमा लिस्टेड भएको छ । नोकिया ८ स्मार्टफोन हालै चीनको अनलाइन रिटेल वेबसाइटमा प्री बुकिंगका लागि लिस्टेड गरिएको छ । चीनियाँ अनलाइन रिटेलर जेडी डटकममा तेस्रोपक्षद्धारा राखिएको जानकारीमा यसलाई नोकिया ८ स्मार्टफोन भएको दाबी गरिएको छ । चीनियाँ साइटमा यसको तस्विरसहित यसको विशेषताहरुको बारेमा जानकारी राखिएको छ । नोकिया ...

Read More »

लौ हेर्नुस् ‘नोकिया ३३१०’ फिचर फोनको नयाँ डिजाइन भिडियाेमा

काठमाडौं, ८ फागुन । केहि दिन अगाडि मात्रै नोकियाले नयाँ स्मार्टफोन तथा फिचर फोन सार्वजनिक गर्ने चर्चा बाहिर आएको थियो । नोकिया ब्राण्ड लिएको कम्पनी एचएमडी ग्लोबलले नोकियाको सफल फोन नोकिया ३३१० (Nokia 3310) मोडललाई नयाँ डिजाइनमा सार्वजनिक गर्ने संभावना रहेको छ । हालै यो फोनको डिजाइनको बारेमा जानकारीहरु बाहिर आएका छन् । यो पुरानो ३३१० फोनभन्दा धेरै फरक डिजाइन ...

Read More »

नोकियाको ६जीबी र्यामसहितको स्मार्टफोन आउँदै, ब्ल्याकबेरी पनि बजारमा आउने

काठमाडौं, २८ माघ । एचडिएम ग्लोबल र टिसिएलले स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा क्रमशः नोकिया र ब्ल्याकबेरीका स्मार्टफोनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एमसिडब्लू यहि फेब्रुअरीको अन्त्यमा स्पेनमा हुँदैछ । एचडिएमले नोकियाको नयाँ फ्ल्यागशिप मोडल पी वान (P1) सार्वजनिक गर्ने अनुमान छ । यो स्मार्टफोनमा ५.३ इन्चको डिस्प्ले राखिएको छ भने क्वालकमको स्न्यापड्रागन ८३५ सिपीयू राखिएको छ ...

Read More »