Tag Archives: Ncell

एनसेलको चार नयाँ भ्वाइस प्याक, एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा

काठमाडौं, ११ मंसिर । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने बताएको छ । नयाँ भ्वाइस प्याकहरु यहि बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक ...

Read More »

नेपालमा पनि शुरु भयो आइफ्लिक्सको सेवा, एनसेलबाट निशुल्क हेर्न र डाउनलोड गर्न सकिने

काठमाडौं, २५ असोज । एनसेल प्राइभेट लिमिटेडले यहि बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफ्लिक्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले असोज २६ गते बिहीबारदेखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म ...

Read More »

एनसेलमा जति मूल्यको डेटा किन्यो त्यहि बराबरकै फोरजी डेटा बोनस

काठमाडौं, २१ भदौ । एनसेलले द्रूतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जानकारी ...

Read More »

बाढी बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाख बढि निःशुल्क एसएमएस आदानप्रदान

काठमाडौं, १ भदौ । बाढीपहिरो प्रभावित क्षेत्रमा ग्राहकहरुलाई एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् । कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रति दिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो । ...

Read More »

एनसेलको फोरजी सेवा अब थप १० शहरमा बिस्तार

काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन सेवा थप १० शहरमा विस्तार गरेको छ । कम्पनीले यी शहरहरुमा आज मंगलबार (साउन १७) देखि फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, ...

Read More »

एनसेलले भिडियो अन डिमाण्ड सेवा ल्याउँदै, आइफ्लिक्ससँग समझदारी

काठमाडौं, २९ असार । एनसेलले नेपाली मोबाइल सेवा ग्राहकहरुका लागि मनोरन्जनात्मक सामाग्रीहरु मोबाइलमार्फत उपलब्ध गराउने भएको छ । एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजिआटाले ‘सब्सक्रिप्सन भिडियो अन डिमाण्ड’ subscription video on demand (SVoD) सर्भिसको लागि आइफ्लिक्ससँग (iflix) समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मलेशियामा रहेको एनसेलको मुख्य कम्पनी आजिआटाले हालै आइफ्लिक्ससँग ‘नन बाइण्डिङ’ समझदारॉ5 उत्पादनहरु र डिजिटल सामाग्रीहरु यो क्षेत्रका एशियाली ...

Read More »

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, आफ्नो आवाज परिवर्तन गरेर कुराकानी गर्न सकिने

काठमाडौं, २० असार । एनसेलले सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि एक नयाँ रोचक भ्यालु एडेड सर्भिस सार्वजनिक गरेको छ । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् । यो सेवा सुचारु ...

Read More »

एनसेलको फोरजी सेवा अब पोखरा र दमौलीमा

काठमाडौं १८ असार । पोखरा र दमौलीमा एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा शुरु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले असार १७ गतेदेखि ...

Read More »

एनसेलको ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर, दैनिक डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस

काठमाडौं, १४ असार । एनसेलले ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर ल्याएको छ। अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउने कम्पनीले उल्लेख गरेको छ। यो अफर यहि असार १४ गतेदेखि लागु भएकोछ । यो योजनामा सहभागिता जनाएपछि ग्राहकले विविध उपहार ...

Read More »

एनसेल बण्डलिङ्ग सहित हुवावे पि टेन प्लस बजारमा, फोन बिग्रेको २ घण्टामा मर्मत गरिदिने

काठमाडौं, ९ असार । ह्वावेले नेपाली बजारमा नयाँ फ्ल्यागसिप स्मार्टफोन पि टेन प्लस (P10 Plus) सार्वजनिक गरेको छ । ह्वावे टेक्नोलोजिजले एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा एनसेलको डेटा सेवा बण्डलिङ्ग र विशेष रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको हो । चर्चित क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा तयार गरिएको पि टेन प्लस एक स्टाइलिस ...

Read More »