Tag Archives: Micromax

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतीय बजारका लागि टेलीकम कम्पनी भोडाफोनका साथमा मिलेर भारु ९ सय ९९ अर्थात नेपाली मूद्रामा १ हजार ५ सय ९८ रुपैयाँ ४ पैसामा ...

Read More »

माइक्रोम्याक्स स्मार्टफोनमा ‘ग्राण्ड फेस्ट अफर’, बम्पर पुरस्कारमा सुजुकी जीक्सर बाइक

काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सले ‘ग्राण्ड फेस्ट अफर’ अभियान दशैं र तिहारको उत्सवमय अवसर पारेर सार्बजनिक गरेको छ । यो अभियान ‘बाइकको राइड–दुबईको फ्लाईट, (अन्य उपहारले जिन्दगी ब्राइट)’ मुल नारासहित आएको छ, जसले यो अभियान र अफरहरुको बारेमा जानकारी दिने कम्पनीले जानकारी दिएको छ । यो अभियान यहि भदौ ५ गतेदेखि शुरु भएर कार्तिक १० गते सम्म संचालन हुनेछ । ...

Read More »

माइक्रोम्याक्सले ल्याएका चार नयाँ फोनका यस्ता छन विशेषताहरु

काठमाडौं, ११ भदौ । माइक्रोम्याक्सले आफ्ना नयाँफोनहरु एक्स ७३०, एक्स ७४०, क्यू ३००१ तथा क्यू ३३०१ नेपाली बजारमा ल्याएको छ । यसमध्ये एक्स ७३० र र एक्स ७४० फीचर फोनको रुपमा आएका छन भने क्यू ३००१ र क्यू ३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनका रुपमा सार्वजनिक गरिएको हो । एक्स ७३० मोडलमा २.४ इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्मबिस्तार गर्न सकिने ...

Read More »

यू ब्राण्डको नयाँ स्मार्टफोन ‘यूरेका ब्ल्याक’ सार्वजनिक

काठमाडौं, १८ जेठ । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सको अनलाइन टेलीभेन्चर यूले नयाँ स्मार्टफोन यू यूरेका ब्ल्याक (YU Yureka Black) सार्वजनिक गरेको छ । कम्पनीले हाल भारतीय बजारमा अनलाइनमा मात्र बिक्री गर्ने गरि यू यूरेका ब्ल्याक स्मार्टफोन ल्याएको हो । यू यूरेका ब्ल्याक कलर भेरिएन्टमा आउने छ, जून यसअघि सन् २०१५ मा सार्वजनिक भएको यू यूरेका भन्दा पुरै फरक रहेको छ ...

Read More »

माइक्रोम्याक्सले फ्लिपकार्टसँग मिलेर स्मार्टफोन बनाउँदै

काठमाडौं, २९ चैत । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्स र ई कमर्श कम्पनी फ्लिपकार्टले संयुक्तरुपमा स्मार्टफोन बजारमा ल्याउने तयारी गरेका छन् । दुबै भारतीय कम्पनीहरु मिलेर बजेट स्मार्टफोन ल्याउन लागेको रिपोर्टमा उल्लेख छ । रिपोर्टकाअनुसार दुबै कम्पनीहरुले ६ हजारदेखि १२ हजार भारतीय रुपैयाँसम्म स्मार्टफोन ल्याउने करार गरेका छन् । यो स्मार्टफोन फ्लिपकार्टसँग मिलेर ल्याउने हुँदा केबल यो इकमर्श साइटमा मात्र उपलब्ध ...

Read More »

माइक्रोम्याक्सको नयाँ ल्यापटप सार्वजनिक, विण्डोज १० मा आधारित

काठमाडौं, १२ साउन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ल्यापटपको नयाँ सिरिज माइक्रोम्याक्स इग्नाइट (Micromax Ignite) नाममा सार्वजनिक गरिएको हो । यो ल्यापटप सिरिज भारतीय बजारमा मात्र हाल उपलब्ध रहेको छ । यो सिरिजको नयाँ ल्यापटप भारतीय ई-कमर्श साइट फ्लिपकार्टमा उपलब्ध गराएको छ । माइक्रोम्याक्सको यो ल्यापटपमा इन्टेल पेन्टियम एन३७०० (Intel Pentium N3700) ...

Read More »

यू ब्राण्डको ‘यूनिकर्न’ आउँदै, सबै स्मार्टफोनहरुको रेकर्ड तोड्ने दाबी

काठमाडौं, ३० वैशाख । भारतीय कम्पनी यू टेलिभेन्चर्सले (Yu Televentures) छिटै नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यूनिकर्न (YUNICORN) नाममा भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । ‘दि फोन दयाट वील रिडिफाईन फ्ल्यागशिप्स’ स्लोगनमा नयाँ स्मार्टफोन आउन लागेको हो । माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले स्थापना गरेको यू ब्राण्डको नयाँ स्मार्टफोनको बारेमा केहि समय अघि एउटा टिजर आईसकेको ...

Read More »

माइक्रोम्याक्स विश्वका शीर्ष १० बिक्रेतामा सामेल, सामसुंग पहिलो स्थानमा कायमै

काठमाडौं, २० जेठ । भारतीय स्मार्टफोन कम्पनी पहिलो पटक विश्वका प्रमुख १० मोबाइल बिक्रेता कम्पनीमा पर्न सफल भएको छ । माइक्रोम्याक्स जनवरी-मार्च त्रैमासीकमा १.८ प्रतिशत बजार हिस्साका साथ विश्वको शीर्ष १० हेडसेट  बिक्रेता कम्पनीमा पर्न सफल भएको हो । अनुसन्धान फर्म गार्टनरका अनुसार २०१५ को पहिलो त्रैमासीकको अवधिमा फीचर तथा स्मार्टफोनको कुल बिक्री पछिल्लो सालको सोहि अवधिको तुलनामा २.५ प्रतिशतले ...

Read More »

माइक्रोम्याक्सले एन्ड्रोयड टेलिभिजन सार्वजनिक गर्यो

काठमाडौं, २९ फागुन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले अब मोबाइल निर्माणको क्षेत्रबाट इलेक्ट्रोनिक्स क्षेत्रमा हाल हालेको छ । कम्पनीले हालै अफ्ना पहिलो एन्ड्रोयड टिभी सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतमा एन्ड्रोयड स्मार्ट टिभीको दुईवटा मोडलहरु सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दुई मोडलमा एउटा ४२ इन्चको छ भने अर्को ४९ इन्चको रहेको छ । ४२ इन्चको एन्ड्रोयड स्मार्ट ...

Read More »

माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

काठमाडौं, ३ मंसिर । भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले मंगलवार नयाँ रेन्जको डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले द्रूत गतिमा बढ्दै गरेको प्रविधिका उत्साहिहरुको सेगमेन्टलाई केन्द्रित गरेर यू ब्राण्ड (Yu)अन्तरगत नयाँ रेन्जको डिभासहरु सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको सहायक कम्पनी यू टेलिभेन्चर्स् (Yu Televentures), जसले अन्तिम प्रयोकताहरुको अनुकुलित अनुभवको बारेमा काम गर्न क्यानोगेन (Cyanogen)सँग सहकार्य गरेको छ । ...

Read More »