माइक्रोम्याक्सद्धारा क्यानभास सेल्फी फोर बजारमा सार्वजनिक

२२ असार २०७३, बुधबार

काठमाडौं, २२ असार । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल निर्माता भारतीय कम्पनी माइक्रोम्याक्सले क्यू ३४९ क्यानभास सेल्फी फोर (Canvas Selfie 4) बजारमा ल्याएको हो । […]

ताजा समाचार