Tag Archives: Lalitpur Mobile Complex

सूपथ मूल्यमा मोबाइल बिक्री योजनाले दशैंमा ग्राहकको भीड बढ्दो

काठमाडौं, ३ असोज । ललितपुर लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको जनाएको छ । गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो । योजनामा सहभागी ...

Read More »

ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दो, मोबाइल किन्दा छुटैछुट

ललितपुर, २० भदौ । लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ । कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा आकर्षक छुटको घोषणा गरेको छ । उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको ...

Read More »

ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं, ९ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिएको छ । ...

Read More »

ललितपुर मोबाइल कम्प्लेक्समा स्मार्टफोन किन्दा स्मार्ट टिभी पार्इने

काठमाडौं, २२ फागुन । ललितपुर लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली (फागु)को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो । मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर ‘होलीको बहार, स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार’ योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा ...

Read More »

मोबाइल कम्प्लेक्सको थ्रीजीसँग फोरजी फोन साट्ने अफर भ्यालेन्टाइन डेसम्म

काठमाडौं, २३ माघ । ललितपुर मोबाइल कम्प्लेक्सले यहि माघ २२ गते समापन भएको मोबाइल एक्स्पो २०१७ को अफरलाई निरन्तरता दिएको छ । कम्प्लेक्सले आफ्ना नियमित ग्राहकहरुलाई ‘थ्रीजी स्मार्टफोन ल्याउनुहोस् फोरजी स्मार्टफोन लानुहोस्’ अफर भ्यालेन्टाइन डेसम्मका लागि निरन्तर दिने जानकारी दिएको छ । यो अफरमा ग्राहकहरुले आफ्नो थ्रीजी स्मार्टफोन साटेर नयाँ ब्राण्डेड फोरजी फोन लान सक्नेछन् । त्यसको लागि कम्प्लेक्सले अनुभवी ...

Read More »

मोबाइल एक्स्पाेमा थ्रीजी स्मार्टफोनकाे साटाे फोरजी स्मार्टफोन दिने अफर

काठमाडौं, २० माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । एक्स्पोमा “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । अफर अन्तर्गत ललितपुर मोबाइल कम्प्लेक्सले थ्रीजी फोनको साटो फोरजी फोन दिने अफर ल्याएको जानकारी दिएको छ । अफर अन्तर्गत ग्राहकहरुले आफूसँग भएको कुनैपनि थ्रीजी स्मार्टफोन ...

Read More »

ललितपुरमा मोबाइल एक्सपो हुँदै, ७० प्रतिशतसम्म छुट, ब्राण्डेड फोन मात्र पाइने

काठमाडौं, १० माघ । ललितपुरको आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्ने भएकाे छ । यहि माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको कम्प्लेक्सले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ ग्राहकहरुलाई ...

Read More »

ललितपुरमा मोबाइल एक्स्पो, हरेक मोबाइल बिक्रीको रु.१० महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई

काठमाडौं, २६ भदौ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गरिरहेको छ । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले एक्स्पो शुरु भएको अवसर पारेर नेपालमा सूचना प्रविधि र मोबाइलको विकास गर्न कम्प्लेक्सले महाविर पुनको अभियानलाई सहयोग गर्ने बताए । उनले हरेक मोबाइलको खरिदमा रु १० ...

Read More »

ललितपुरमा मोबाइल एक्स्पो-२०७३ हुने, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं, १५ भदौ। ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्स तथा मलले यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको कम्प्लेक्सले ललितपुर मोबाइल कम्प्लेक्स ...

Read More »

ललितपुर मोबाइल कम्प्लेक्समा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा

काठमाडौं, ५ वैशाख । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ । मोबाइल हबको रुपमा परिचित ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ को अवधिभर कुनैपनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको छ । यो योजनाअन्तरगत ग्राहकहरुले कुनैपनि ब्राण्डको रु ३५,००० भन्दा ...

Read More »