Tag Archives: iPhone 8

आइफोन ८ तथा ८ प्लस नेपालमा मंसिर १ देखि , आइफोन एक्स पनि आउँदै

काठमाडौं, ३० कात्तिक । नेपाली उपभोक्ताहरुले मंसिर १ गतेदेखि आइफोन ८ तथा आइफोन ८ प्लस (iPhone 8 and iPhone 8 Plus) आधिकारिकरुपमा किन्न पाउने भएका छन् । विश्व बजारमा सार्वजनिक भएको आइफोन ८ तथा आइफोन ८ प्लस निकै ढिलो गरि नेपाली बजारमा आउन लागेको हो । एप्पलको नेपालका लागि एक मात्र आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन ८ तथा ...

Read More »

ब्याट्री फुल्ने समस्याले आइफोन ८ प्लस फुट्यो, एप्पलले जाँच गर्दै

काठमाडौं, १६ असोज । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले यहि सेप्टेम्बरमा विश्वभर नयाँ आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गरेको थियो । यो फोन केहि मुलुकहरुमा उपलब्ध भईसकेको छ भने नेपालमा केहि दिनमा नै सार्वजनिक हुने तयारीमा छ । कम्पनीले यो पटक आइफोनको अपग्रेडेड भर्सनका साथमा आइफोन एक्स पनि सार्वजनिक गरेको छ, जून केहि ढिला बजारमा आउनेछ । आइफोन ...

Read More »

आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

काठमाडौं, ९ असोज । एप्पलले यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसन्सले केहि साता भित्रै नयाँ आइफोन सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाकाअनुसार दशैं लगत्तै नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । ‘आइफोन ८ ...

Read More »

एप्पलले ल्यायो तीनवटा नयाँ आइफोन, सबैभन्दा महंगो ‘आइफोन एक्स’

काठमाडौं, २८ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ को सिरिज मंगलवार सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ८, ८ प्लस र आइफोन एक्स सार्वजनिक गरेको हो । एप्पलले आफ्नै मुख्यालय रहेको क्यालिफोर्निया, कुपर्टिनोमा रहेको एप्पल पार्क क्याम्पसको स्टीव जब्स थिएटरमा एक इभेन्ट आयोजना गरेर सार्वजनिक गरेको हो । आइफोन ८ तथा आइफोन ८ प्लस गत वर्ष सार्वजनिक भएको आइफोन ...

Read More »

यस्तो डिजाइनमा आउँदै छ नयाँ आइफोन, मूल्य १ हजार डलर हुने

काठमाडौं, २७ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् । कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर आएका छन् । जसमा आइफोन ८ (iPhone 8), आइफोन ८ प्लस (iPhone 8 Plus) र आइफोन एक्स (iPhone X) रहेको बताईएको छ । कम्पनीले आज राती ...

Read More »

आईफोन ८ मा ट्रू टोन ओएलईडी डिस्प्ले, ३ जीबीको र्याम र थ्रीडी सेन्सर राखिने

काठमाडौं, २० असार । एप्पलले यहि वर्ष सार्वजनिक गर्ने भनिएको आईफोन ८ (iPhone 8) को बारेमा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । केजीआई सेक्योरिटीजका चर्चित विश्लेषक मिंग जी कुओले आउन लागेको आईफोन ८ को बारेमा विभिन्न जानकारीहरु सार्वजनिक गरेका छन् । उनले यहि वर्ष भित्रै आउने आईफोनहरुका बारेमा १० अनुमान गरेका छन् । मिंग जी कुओकाअनुसार एप्पलले ४.७ इन्च, ५.५ ...

Read More »

यस्तो डिजाइनमा आउनेछ एप्पलको ‘आइफोन ८’

काठमाडौं, २ असार । पछिल्ला दिनहरुमा एप्पलको नयाँ आइफोन कस्तो हुन्छ भनेर सबैको ध्यान केन्द्रित भएको छ । एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष आइफोन ल्याउने चर्चा चलिरहँदा यसको डिजाइन र डिस्प्लेको बारेमा नयाँ जानकारीहरु आई नै रहेका छन् । एप्पलको नयाँ आइफोन जसलाई आइफोन ८ (iPhone 8) भनेर चिनिन्छ, त्यसको नयाँ डिजाइनको बारेमा थप जानकारीहरु आएका छन् ...

Read More »

एप्पलको आइफोन ९ मा ५.२८ र ६.४६ इन्चको डिस्प्ले हुने

काठमाडौं, १० जेठ । एप्पलको यो वर्षमा नै आउने भनेको आइफोन ८ बजारमा आउने चर्चा चलेको धेरै भएपनि अझै कहिदेआउने निश्चित छैन् । तर कम्पनीले आगामी वर्षको नयाँ फोनको लागि भने काम शुरु गरिसकेको छ। हालै सामसंगको डिस्प्ले बनाउने कम्पनी सामसंग इलेक्ट्रोनिक्सले सन् २०१८ मा उत्पादन हुने नयाँ आइफोनका लागि डिस्प्ले बनाउने सहमति प्राप्त गरेको छ । कोरियाबाट आएको रिपोर्टअनुसार ...

Read More »

एप्पलको आइफोन एसईको नयाँ संस्करण, यस्तो हुनेछ डिजाइन

काठमाडौं, २८ बैशाख । एप्पलले आइफोन ८ सार्वजनिक गर्ने चर्चा बाहिर आईरहेको बेलामा कम्पनीले नयाँ फोनको तयारी गरेको रिपोर्ट आएको छ । कम्पनीले सन् २०१६ मार्चमा ४ इन्चको आइफोन एसई (iPhone SE) सार्वजनिक गरेको थियो जून सानो स्क्रीन रुचाउने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको थियो । अहिले फेरी त्यहि आइफोन एसईको नयाँ संस्करण बजारमा आउन लागेको रिपोर्ट बाहिर आएको छ । ...

Read More »

नयाँ आइफोन ८ मा ट्रू टोन डिस्प्ले प्रविधि, थ्रीडी सेन्सर पनि प्रयोगमा

काठमाडौं, २१ चैत । एप्पलले नयाँ आइफोन सन् २०१७ भित्रै सार्वजनिक गर्ने तयारी गरिरहँदा यसको बारेमा विभिन्न समाचारहरु आई नै रहेका छन् । कम्पनीले यो वर्षभित्र तीनवटा नयाँ आइफोनहरु ल्याउने तयारी गरिरहेको छ । हालै आएको एक रिपोर्टअनुसार एप्पलले तीनवटै नयाँ आइफोनहरुमा ट्रू टोन डिस्प्ले प्रविधि प्रयोग गर्ने योजना लिएको छ । यो नयाँ डिस्प्ले प्रविधि आइफोन सेभेन एस, आइफोन ...

Read More »