Tag Archives: iPhone 7

आइफोन र म्याकबुकको मूल्य घट्यो, आइफोन किन्दा चाँदीको सिक्का पाइने

काठमाडौं, २२ भदौ । नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले दशैं तिहार अफर घोषणा गरेको छ । सो योजनाअनुसार दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यसैगरि दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुको खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ...

Read More »

आइफोनको मूल्य नेपालमा घट्यो, यस्तो छ आइफोनको नयाँ मूल्यसूची

काठमाडौं, २ जेठ । नेपालमा आइफोनको मूल्यमा कटौती भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको छ ।कम्पनीले अधिकतम ५ हजार रुपैयाँसम्म मूल्य घटाएको छ । कम्पनीकाअनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६,०००/- रुपैयाँ तोकिएको छ भने आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९,८००/- ...

Read More »

विशेष संस्करणको रेड आइफोन सेभेन अब नेपाल आउँदै

काठमाडौं, १८ चैत । अब नेपाली आइफोन प्रेमीहरुले पनि एप्पलले हालै उत्पादन गरेको आइफोनको विशेष संस्करण रेड आइफोन किन्न पाउने भएका छन् । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले नेपाली बजारमा आइफोनको हालै सार्वजनिक गरिएको विशेष संस्करण उपलब्ध गराउने भएको छ । कम्पनीले केहि दिनमा नै रेड आइफोन नामबाट सार्वजनिक भएको विशेष संस्करणका आइफोन सेभेन तथा सेभेन प्लस ...

Read More »

यस्तो छ आइफोन ‘फास्ट चार्ज’ गर्ने सजिलो उपाय

काठमाडौं, २७ फागुन । तपाईँ एप्पलको आइफोन चलाउनुहुन्छ भने तपाईँलाई सँधै फोनको चार्ज छिटो सकिने चिन्ता हुन सक्दछ । स्मार्टफोनहरु मध्ये आइफोनको चार्ज छिटो सकिने समस्या सबै आइफोन प्रयोगकर्ताहरुले भोगीरहेका विषय हुन् । अझ आइफोनको चार्ज सकिएपछि कसरी छिटो चार्ज गर्ने भन्ने हरेक आइफोन यूजरको टाउको दुखाईको विषय हो । तर आइफोनलाई यसको सामान्य गतिको भन्दा छिटो चार्ज गर्ने केहि ...

Read More »

एप्पलले तीन नयाँ आइफोन ल्याउने, आइफोन ८ मा ५.८ इन्चको ‘ओएलईडी’ डिस्प्ले

काठमाडौं, २५ फागुन । एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ । यी तीनवटा मध्ये एउटा ५.८ इन्चको ओएलईडी डिस्प्लेसहितको आइफोन ८ (iPhone 8) हुने बताईएको छ । कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिपको नाम आइफोन एक्स राख्ने विभिन्न जानकारीहरु आएका छन् । एप्पलले आइफोन ८ का साथै आइफोन सेभेन एस (iPhone 7s) तथा सेभेन एस प्लस ...

Read More »

आइफोन ८ मा वायरलेस चार्जिंग, ब्याट्री क्षमता बढाईने, ओएलईडी डिस्प्ले

काठमाडौं, ३ फागुन । एप्पलको आउने नयाँ आइफोनमा वायरलेस चार्जिंगको फिचर हुने भएको छ । यो फिचरले आइफोन प्रयोगकर्ताहरुले बिना प्लग जोडेर फोन चार्ज गर्न सकिन्छ । यसका साथै एप्पलले आइफोन ८ (iPhonne 8) यसअघिको आइफोन सेभेनको ४.७ इन्चको साइजमा नै बनाउने नयाँ रिपोर्ट आएको छ । केजीआईका (KGI)  मिंग ची कुओले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार यसको डिस्प्ले साइज एउटै ...

Read More »

अब आइफोनमा पनि टेलिकमको फोरजी चल्ने, यसरी गर्नुहोस सेटिंग

काठमाडौं, २६ माघ । नेपाल टेलिकमको फोरजी एलटिई सेवा आइफोनका सबै संस्करणका सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । कम्पनीले माघ २५ गतेदेखि सबै किसिमका आइफोनमा फोरजी सेवा चलाउन सकिने जानकारी दिएको हो । यसअघि आइफोन फाइभ सेटहरुमा मात्र प्रयोग गर्न सकिन्थ्यो भने मंगलवारदेखि आइफोन सिक्स, सिक्स प्लस, आइफोन सेभेन तथा सेभेन प्लसमा सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको हो ...

Read More »

अब रातो रंगमा आईफोन सेभेन, नयाँ संस्करण सेभेन ‘एस’ आउँदै

काठमाडौं, २३ मंसिर । एप्पलले आगामी वर्ष आइफोन सेभेन एस (iPhone 7s) सिरिज ल्याउने भएको छ, जसमा नयाँ कलर अप्सन पनि हुने रिपोर्ट बाहिर आएको छ । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन तथा सेभेन प्लसको सक्सेसरको रुपमा ल्याउन लागेको आईफोन सेभेन एस (iPhone 7s) तथा सेभेन एस प्लस (7s Plus) नयाँ रंगको छनौटमा पनि उपलब्ध हुनेछ । म्याकोटाकाराको ...

Read More »

बजारमा आईफोन सेभेन तथा सेभेन आईफोन प्लसको ‘सर्टेज’

काठमाडौं, ३ मंसिर । स्थानिय बजारमा आईफोन सेभेन (iPhone 7) तथा आईफोन सेभेन प्लसको (iPhone 7 Plus) माग अधिक हुँदा फोन यूनिटको अभाव भएको छ । आजदेखि आईफोन सेभेन तथा सेभेन प्लस आधिकारिकरुपमा बिक्रीका लागि उपलब्ध गराएको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन प्रालिले आईफोनको निकै राम्रो माग भएको जानकारी दिएको छ । कम्पनीकाअनुसार आईफोन सेभेन र सेभेन प्लसको ...

Read More »

आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

काठमाडौं, २९ कात्तिक । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन ढिला गरि नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आईफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन प्रालीले यहि शुक्रबारदेखि आईफोन सेभेन (iPhone 7) तथा सेभेन प्लस (iPhone 7 Plus) किन्न सकिने जनाएको छ । कम्पनीकाअनुसार नेपाली बजारमा आईफोन सेभेन तथा सेभेन प्लसको सबै संस्करणहरु उपलब्ध हुनेछन् । ...

Read More »