Tag Archives: Iphone 6

आइफोनको मूल्य नेपालमा घट्यो, यस्तो छ आइफोनको नयाँ मूल्यसूची

काठमाडौं, २ जेठ । नेपालमा आइफोनको मूल्यमा कटौती भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको छ ।कम्पनीले अधिकतम ५ हजार रुपैयाँसम्म मूल्य घटाएको छ । कम्पनीकाअनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६,०००/- रुपैयाँ तोकिएको छ भने आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९,८००/- ...

Read More »

अब आइफोनमा पनि टेलिकमको फोरजी चल्ने, यसरी गर्नुहोस सेटिंग

काठमाडौं, २६ माघ । नेपाल टेलिकमको फोरजी एलटिई सेवा आइफोनका सबै संस्करणका सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । कम्पनीले माघ २५ गतेदेखि सबै किसिमका आइफोनमा फोरजी सेवा चलाउन सकिने जानकारी दिएको हो । यसअघि आइफोन फाइभ सेटहरुमा मात्र प्रयोग गर्न सकिन्थ्यो भने मंगलवारदेखि आइफोन सिक्स, सिक्स प्लस, आइफोन सेभेन तथा सेभेन प्लसमा सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको हो ...

Read More »

आईफोन सेभेनको तीनवटा संस्करण*, अधिक क्षमताको ब्याट्री हुने

काठमाडौं, ३० असार । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने समय नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न जानकारीहरु आउने क्रम शुरु भएको छ । हाल नयाँ आईफोन सेभेनको (iPhone 7) कलर अप्सनको बारेमा जानकारी आएको छ । एप्पलको आउँदै गरेको आईफोन सेभेन चार फरक फरक कलर अप्सनमा आउने भएको छ । यसअघि आईफोन सेभेन डार्क स्पेस ब्ल्याक कलर अप्सनमा आउने भनिएपनि ...

Read More »

एप्पलको आईफोन एसई स्थाानिय बजारमा बिक्री शुरु, खरिद गर्न कम्तिमा ५८ हजार रुपै‌याँ चाहिने

काठमाडौं, ६ जेठ । भिमसरिया ग्रुप अन्र्तगतको जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलको आईफोन एसई (iPhone SE) नेपाली बजारमा भित्र्याएको छ । एप्पलको चार इन्चको स्क्रीन भएको आईफोन एसई नेपाली बजारमा आजदेखि आधिकारिक रुपमा उपलब्ध भएको छ । ‘बिग स्टेप फर स्मल’ भन्ने नाराका साथ विश्व बजारमा आएको आईफोन एसई यसअघि सार्वजनिक भएका आईफोन फाईभ र आईफोन सिक्सको समिश्रण भएको कम्पनीले ...

Read More »

शिओमीको १०,००० एमएएचको नयाँ पावर ब्यांक, चार्जका लागि यूएसबी टाइप-सी पोर्ट

काठमाडौं, २५ फागुन । शिओमीले (Xiaomi) चीनमा १०,००० एमएएचको पावरब्यांक सार्वजनिक गरेको छ । कम्पनीले एमआई पावर ब्यांक प्रो (Mi Power bank Pro) नामक पावरब्यांकमा यूएसबी टाइप सी (USB Type-C) प्रयोग गरिएको छ भने टू वे फास्ट चार्जिंग फीचर रहेको छ । पावर ब्यांक प्रोको आउटपुट पावर टाइप-ए कनेक्टर (Type-A connector) को दुबै पोर्टबाट तथा टाइप सी पोर्टबाट हुने गरी ...

Read More »

आफ्नो भेलेन्टाइनलाई सुन तथा डाइमण्ड जडित आईफोन दिनुहोस्

काठमाडौं, १ फागुन । एप्पलको उत्पादन आईफोन ६ सबैभन्दा लोकप्रिय स्मार्टफो बन्दै गएको छ । यसका साथै एप्पलको आईफोन ६ सँग जोडिएर विभिन्न समाचार सार्वजनिक हुँदै आएका छन् । यहि फेब्रुअरी १४ अर्थात भेलेन्टाइन डेको अवसरमा आफ्नो मनपर्ने साथीलाई उपहार दिन विशेष प्रकारको आईफोन ६ उपलब्ध हुने भएको छ । एप्पलको आईफोन ६ अहिलेसम्मको सबैभन्दा महंगो फोन हो जसलाई लण्डनको ...

Read More »

लौ हेर्नुहोस् सुनको कभरसहितको आइफोन ६ तथा आइफोन ६प्लस

काठमाडौं, २७ पुस । विश्वभर पहेँलो धातुको नामले पनि चिनिने सुन निकै महंगो धातु मानिन्छ । सुन विशेषगरी गहनाको रुपमा प्रयोग गर्ने प्रचलन धेरै पहिलेदेखि नै हो । नेपालमा पनि सुनलाई महंगो धातुको रुपमा गरगहनाको रुपमा प्रयोग गर्दै आईएको छ । तर चीनको एक कम्पनीले भने सुनलाई एप्पलको आइफोन ६ तथा आइफोन ६ प्लसमा उपयोग गरेको छ । यदि एप्पलको ...

Read More »

एप्पलको आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक

काठमाडौं, ३१ असोज । एप्पल इंकले आइप्याडका दुई नयाँ भर्सन बजारमा ल्याएको छ । कम्पनीले विहिवार एक पत्रकार सम्लेनका बिच दूई नयाँ डिभाइस आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक गरेको हो । नयाँ पुस्ताको आइप्याडकारुपमा ब्याख्या गरिएको ‘आइप्याड एयर २’ सँगै एप्पलले आइप्याड मिनीलाई अपग्रेड गरी ‘आइप्याड मिनी ३’ पनि सार्वजनिक गरेको छ । एप्पलले विश्व बजारमा यो ...

Read More »

एप्पलले १० मिलियन नयाँ आइफोनको बिक्री गर्दै रेकर्ड बनायो

काठमाडौं, ६ असोज । एप्पल इन्कले बजारमा हालै सार्वजनिक गरेको नयाँ फोन तीन दिन भित्रमा १० मिलियन अर्थात १ करोड हेडसेट बिक्री गरेको जानकारी दिएको छ । कम्पनीले हालै सार्वजनिक गरेको आईफोन ६ र ६ प्लस दश मुलुकमा बिक्री गरेर आईफोनको किर्तिमानी बिक्री कायम गरेको बताएको छ । कम्पनीको आईफोन ६ र ६ प्लसको लागि सेप्टेम्बर १२ तारिखमा करिब ४ ...

Read More »

एप्पलले यो वर्ष १० करोड आईफोन बिक्री गर्ने

काठमाण्डौ, ५ असोज । एप्पलले यो वर्षको अन्त्यसम्ममा करिब १० करोड आईफोन बिक्री गर्ने अनुमान गरिएको छ । यूबीएसका विश्लेषक स्टीवन मिलुनोबिचका अनुसार एप्पलले आईफोन ६ को सफल बिक्रीपछि यो वर्ष १० करोड सेट आईफोन बिक्री गर्नेछ । पछिल्लो समयमा एप्पलको आईफोनको लोकप्रियता लगातार बढिरहेको छ । कम्पनीको नयाँ हेडसेट आईफोन ६ तथा आईफोन ६ प्लसको निकै माग भइरहेको छ ...

Read More »