प्रयोगकर्ताको स्थान कहिल्यै साझा नगरिएको इन्स्टाग्रामको दाबी

१३ भाद्र २०७९, सोमबार

हाल भाइरल भएका भिडियोहरुले दाबी गरेअनुसार इन्स्टाग्रामले कुनै पनि व्यक्तिको सटिक लोकेसन साझा नगरिएको बताएको छ। इन्स्टाग्रामले कसैको पनि स्थान (लोकेसन) साझा नगरिएको दाबी गर्दै प्रयोगकर्ताले आफ्ना कामका लागि अन्य […]

इन्स्टाग्रामको च्याटबाट सामान किन्न सकिने

३ श्रावण २०७९, मंगलवार

इन्स्टाग्रामको च्याटबाट सामान किन्न सकिने भएको छ। इन्स्टाग्रामले सोमबार ल्याएको नयाँ अपडेटबाट उपभोक्ताले च्याटबाट सिधै सामान किन्न सक्ने भएको जीएसएमएरिनाले जानकारी दिएको छ। भुक्तानी संकलन र सबै कुराकानी इन्टरफेसबाट हुने […]

मेटाद्वारा साइट क्लोन गरी साढे ३ लाख इन्स्टाग्राम प्रोफाइल बिगार्नेविरुद्ध मुद्दा

२२ असार २०७९, बुधबार

मेटाले डाटा तोडमोड गर्ने एउटा संस्था र एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले गत मंगलबार अक्टोपस नामक कम्पनी तथा एक्रेम एटेस नामक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो। मेटाका अनुसार […]

मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई जारी गर्यो

१४ असार २०७९, मंगलवार

मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) जारी गरेको छ। विकासकर्ताहरुको आवश्यकतालाई सम्बोधन गर्न मेटाले इन्स्टाग्राम रील्स एपीआई जारी गरेको टेकक्रन्चले उल्लेख गरेको छ। मेटाले कन्टेन्ट पोस्ट, इन्साइट, […]

इन्स्टाग्रामले उमेर प्रमाणीकरणका लागि नयाँ टूल प्रयोग गर्ने

१० असार २०७९, शुक्रबार

इन्स्टाग्रामले यूजरको उमेर प्रमाणीकरणका लागि नयाँ टूल प्रयोग गर्ने बताएको छ। प्लेटफर्मले बिहीबार यस्तो जानकारी दिँदै उक्त नयाँ टूल हाम अमेरिकी प्रयोगकर्ताबाट शुरु गर्ने बताएको हो। मेटा अन्तर्गतको फोटो शेयरिङ […]

यसरी गर्नुहोस् इन्स्टाग्राममा यूजरनेम/ह्याण्डल परिवर्तन

८ असार २०७९, बुधबार

इन्स्टाग्राममा जति पटक र जुनसुकै बेला यूजरनेम र ह्याण्डल परिवर्तन गर्न सकिन्छ। धेरैजसो सामाजिक सञ्जालले यूजरनेम वा ह्याण्डल परिवर्तन गर्नलाई थुप्रै शर्त तथा सीमाहरु राखेका हुन्छन्। तर इन्स्टाग्राममा भने अरु […]

इन्स्टाग्राम स्टोरीमा यसरी एड गर्नुहोस् म्यूजिक

५ असार २०७९, आईतवार

इन्स्टाग्रामको सबैभन्दा लोकप्रिय फिचर्समध्ये स्टोरिजलाई धेरै जनाले प्रयोग गर्दछन्। आफ्नो स्टोरिलाई अझ रमाइलो बनाउनका लागि यसमा म्यूजिक पनि एड गर्न मिल्ने फिचर उपलब्ध छ। थुप्रै समयदेखि यो सुविधा छोटा भिडियो […]

इन्स्टाग्रामको पोस्ट पिन गर्न सकिने

२७ जेष्ठ २०७९, शुक्रबार

इन्स्टाग्रामले नयाँ फिचर लन्च गरेको छ। अब प्रयोगकर्ताले कुनै फोटो वा पोस्ट पिन गर्न सक्ने भएका छन्। फोटो वा पोस्ट पिन गरेपछि त्यो प्रयोगकर्ताको प्रोफाइल टाइमलाइनको माथिल्लो भागमा देखिने टेकक्रन्चले […]

सर्कल नामक नयाँ फिचर परीक्षण गर्दै

२२ बैशाख २०७९, बिहीबार

ट्विटरले सर्कल नामक नयाँ फिचरको परीक्षण थालेको छ। ट्विटरको सर्कल फिचर इन्स्टाग्रामको ‘क्लोज फ्रेन्ड्स’ जस्तै हुने जीएसएमएरिनाले जनाएको छ। सर्कलमा ट्वीट गर्दा सर्कलमा एड गरिएका व्यक्तिहरुले मात्र ती ट्वीटहरु देख्न […]

इन्स्टाग्राम एकाउन्ट डिलिट गर्नुछ? यी चरणहरु अनुसरण गर्नुहोस्

१२ बैशाख २०७९, सोमबार

इन्स्टाग्राम एउटा लोकप्रिय छोटो भिडियो शेयरिङ प्लेटफर्म हो। अधिकांश व्यक्तिहरु यो एपको प्रयोग गर्दछन्। तर धेरै चलाएका कारण थुप्रै व्यक्तिहरुका लागि आफ्ना पढाई तथा काममा कम समय दिने समस्यामा परेका […]

अब इन्स्टाग्राम रील्समार्फत् फन्डरेजरहरुलाई रकम दान गर्न सकिने

८ बैशाख २०७९, बिहीबार

इन्स्टाग्रामले रील्समार्फत् रकम सिर्जना गरेर फन्डरेजरहरुलाई दान गर्न सकिने फिचर ल्याउने भएको छ। विश्वका ३० देशका यूजरले १५ लाख गैर नाफामूलक संस्थालाई रकम दान गर्नका लागि लिंक राख्न सक्ने इन्ग्याजेटले […]

प्रतिबन्धपछि इन्स्टाग्रामको ‘दु:खी’ भर्सन ल्याउने तयारीमा रुस

१७ चैत्र २०७८, बिहीबार

रुसले प्रतिबन्ध लगाइएपछि इन्स्टाग्रामको विकल्पका रुपमा नयाँ ‘दु:खी’ एप सार्वजनिक गर्ने भएको छ। हालै निराशलाग्दो श्याम-श्वेत रंगको एपले यूजरहरुलाई दु:खद् फोटोहरु पोस्ट गर्न आग्रह गरेको छ। उक्त एप रुसमा यसै […]

इन्स्टाग्राम स्टोरिजमा केही समयपछि भ्वाइस मेसेजमार्फत् रियाक्ट गर्न सकिने

१३ चैत्र २०७८, आईतवार

इन्स्टाग्राम स्टोरिजमा छिट्टै अब केही समयपछि भ्वाइस मेसेजबाट जवाफ दिन सकिने भएको छ। यो प्लेटफर्मले केही समयअघि प्राइभेट लाइक तथा स्टोरिजमा अन्य तरिकाले अन्तरक्रिया गर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो। […]

इन्स्टाग्राम ब्लक गरेपछि आफ्नै फोटो-शेयरिङ एप रसग्राम ल्याउँदै रुस

३ चैत्र २०७८, बिहीबार

इन्स्टाग्राममाथि प्रतिबन्ध लागेपछि रूसले आफ्नै फोटो शेयरिङ एप रसग्राम निर्माण गरेको छ। यो एप्लिकेशनलाई आगामी मार्च २८ तारिखमा सार्वजनिक गर्ने तयारी गरिएको छ। एबीपीलाईभका अनुसार यसमा केही सामग्रीका लागि क्राउडफन्डिङ […]

इन्स्टाग्रामद्वारा स्वतन्त्र एपहरु बूमर्याङ र हाइपरल्याप्स बन्द

२५ फाल्गुन २०७८, बुधबार

मेटा अन्तर्गतको फोटो एप इन्स्टाग्रामका दुई ओटा स्वतन्त्र एपहरु हटाइएका छन्। केही प्रयोगकर्ताले यसबारेमा थाहा पाएर ट्विटरमा पोस्ट गरेको टेकक्रन्चले जनाएको छ। यसअघि पनि यस्ता एपहरु बेलाबेला हटाइने गरेकामा यसपटक […]

इन्स्टाग्रामले बढायो प्रयोगको न्यूनतम दैनिक समय सीमा

११ फाल्गुन २०७८, बुधबार

मेटा अन्तर्गतको इन्स्टाग्रामले दैनिक प्रयोगको न्यूनतम समय १० र १५ मिनेटबाट बढाएर ३० मिनेट पुर्याएको छ। केही वर्ष अघिसम्म इन्स्टाग्राम तथा फेसबुकले प्रतिदिन आफ्ना सेवा कति समय प्रयोग गर्न मिल्ने […]

अब फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा डीएम गर्दा थ्रीडी अवतार प्रयोग गर्न सकिने

२० माघ २०७८, बिहीबार

फेसबुकको मूल कम्पनी मेटाले फेसबुक, मेसेन्जर तथा इन्स्टाग्रामका लागि ३डी अवतारहरु अपडेट गरेको छ। पछिल्लो समय मेटाभर्सका केन्द्रित भइरहेको मेटाले मेटाभर्सका अपरिहार्य घटक ३डी अवतारहरुलाई आफ्ना सबै प्लेटफर्महरुका लागि उपलब्ध […]

अब इन्स्टाग्रामले जस्तै टिकटकले पनि सर्जकलाई भुक्तानी दिने

८ माघ २०७८, शनिबार

अब इन्स्टाग्रामले जस्तै टिकटकले पनि सर्जकलाई भुक्तानी दिने व्यवस्था गर्ने भएको छ। केही समयअघि मेटा प्लेटफर्म अन्तर्गतको इन्स्टाग्रामले आफ्ना सर्जकहरुलाई पेड सब्क्रिप्शन अर्थात पोस्ट गरिएका सामग्रीबापत् भुक्तानीको व्यवस्था गरेको थियो। […]

इन्स्टाग्रामले अब हानिकारक सामग्री कम देखाउने

७ माघ २०७८, शुक्रबार

इन्स्टाग्रामले अब आफ्नो प्लेटफर्ममा सम्भाव्य हानिकारक सामग्री कम देखाउनका लागि नयाँ कदम अगाडि बढाएको छ। ‘यूजरका फीड तथा स्टोरिजमा हुने पोस्टहरुलाई पावर गर्ने अल्गोरिदमलाई अबदेखि घृणा वचन तथा अरुलई खिस्याउने […]

फोटो सेयरिङ्ग प्लेटफर्म इन्स्टाग्राममा दुई अर्ब मासिक सक्रिय प्रयोगकर्ता

२९ मंसिर २०७८, बुधबार

फोटो सेयरिङ्ग प्लेटफर्म इन्स्टाग्राममा २ अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू पुगेको छ। मेटा-स्वामित्वको कम्पनीले यी संख्याहरू आधिकारिक रूपमा खुलासा गरेको छैन र सम्भवतः नगर्ने सीएनबीसीले सो बारेमा जानकार कर्मचारीहरूलाई उदृत गर्दै […]

इन्स्टाग्रामले आउँदो वर्षदेखि ‘क्रोनोलोजिकल फीड’ शुरु गर्ने

२३ मंसिर २०७८, बिहीबार

मेटा अन्तर्गतको फोटो एप इन्स्टाग्रामले बुधबार आउँदो वर्ष एपमा क्रोनोलोजिकल फीडको फिचर शुरु गर्ने जानकारी दिएको छ। यसअघि अल्गोरिदममा आधारित भएर फीड जाने गरेकोमा अब भने क्रोनोलोजिकल अर्थात् समयक्रमका आधारमा […]

म‍ेटाले हटायो कोभिड-१९ को उद्गमबारे भ्रामक दावी गरिएका फेसबुक र इन्स्टाग्राम एकाउन्ट

१६ मंसिर २०७८, बिहीबार

फेसबुकको मूल संस्था मेटा प्लेटफर्म इंकले बुधबार चीनमा कोरोना भाइरसबारे  भ्रामक प्रभाव सिर्जना गर्ने उद्देश्यले प्रयोग गरिएका भ्रामक दावी गरिएका एकाउन्ट हटाएको बताएको छ। कम्पनीका अनुसार हटाइएका एकाउन्टमा एक जना […]

अबदेखि इन्स्टाग्राम स्टोरिजमा लिंक शेयर गर्न सकिने

११ कार्तिक २०७८, बिहीबार

फेसबुक अन्तर्गतको छोटा मेसेजिङ एप इन्स्टाग्रामले अब आफ्ना सबै यूजरलाई स्टोरिजमा लिंक शेयर गर्न सक्ने फिचर उपलब्ध गराउने भएको छ। कम्पनीले यो फिचर गत जुनमा परीक्षण गर्न शुरु गरेको र […]

अब इन्स्टाग्राममा डेस्कटपबाटै पोस्ट गर्न सकिने

३ कार्तिक २०७८, बुधबार

पहिलो पटक घोषणा गरेको १ वर्षपछि अब भने इन्स्टाग्राममा डेस्कटपमार्फत् नै सामग्री पोस्ट गर्न सकिने भएको छ। अक्टोबर २१ मा एउटा अपडेट जारी गरेर विश्वभरका यूजरहरुलाई फोटो तथा १ मिनेटसम्मका […]

इन्स्टाग्रामले किशोर किशोरीलाई ब्रेक लिन प्रोत्साहन गर्ने

२६ आश्विन २०७८, मंगलवार

फेसबुकले फ्रान्सेस होगनले गरेको खुलासाबाट भएको बदनामीको शोधभर्ना गर्नेतिर लाग्न थालेको छ। यीमध्ये किशोर किशोरीप्रतिको सम्भाव्य हानी कम गर्ने फिचर ल्याउने तयारी पनि एक रहेको बुझिएको छ। सीएनएन तथा रोयटर्सको […]