एप्पल बन्यो २०२२ को उत्कृष्ट ब्राण्ड: गुगल, सामसङ र ह्वावेलगायत टप टेनमा

१३ माघ २०७८, बिहीबार

एप्पल सन् २०२२ को उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ। हालै ब्राण्ड डाइरेक्टरी नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार एप्पल यो वर्षका लागि विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको […]

ह्वावेद्वारा चीनबाहिरको बजारमा हाइ-इन्ड स्मार्टफोन सार्वजनिक

१३ माघ २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन जायन्ट ह्वावेले अन्तरराष्ट्रिय बजारमा आफ्ना हाइ-इन्ड स्मार्टफोनहरु सार्वजनिक गरेको छ। अमेरिकी प्रतिबन्धपछि विश्व बजारमा आफ्नो खस्कँदै गएको स्थानका बावजूद कम्पनीले यस्तो निर्णय गरेको हो। कम्पनीले बुधबार पी५० प्रो […]

ह्वावेले चीनमा पायो कम्पनी बाहिरको लगानी भित्र्याउने लाइसेन्स

७ माघ २०७८, शुक्रबार

चिनियाँ टेलिकम उपकरण जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धपछि अब चीनमा नै चिप उत्पादनका लागि बाहिरी लगानी संकलन गर्ने भएको छ। कम्पनीले अमेरिकी दबाब चलिरहँदा हालै चीनमा बाहिरी लगानी भित्र्याउन सक्ने इजाजत […]

ह्वावेले कर्भसँगको साझेदारीमा आफ्ना फोनमा ल्यायो कन्ट्याक्टलेस पेमेन्ट सिस्टम

६ माघ २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले सम्पर्करहित भुक्तानी (कन्ट्याक्टलेस पेमेन्ट) का लागि यस्तै सेवा प्रदायक कम्पनी कर्भसँग साझेदारी गरेको छ। कर्भ स्टोरहरुमा एनएफसी चिप प्रयोग गरेर कन्ट्याक्टलेस पेमेन्टको सुविधा प्रदान गर्दै आएको […]

ह्वावेले यसै वर्षको अन्त्यमा हाइसिलिकन चिप ल्याउने

२९ पुष २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले यसै वर्षको अन्त्यसम्ममा हाइसिलिकन चिप ल्याउने भएको छ। केही समययता अमेरिकाले लगाएको प्रतिबन्धका कारण ह्वावेको स्मार्टफोन बजारको हिस्सा खस्किएर ज्यादै न्यून पुगेको छ। यसको मुख्य कारण […]

ह्वावेको आम्दानी यो वर्ष ३० प्रतिशतले घट्यो, चुनाैती बढ्दै

१६ पुष २०७८, शुक्रबार

चिनियाँ टेलिकम इक्विपमेन्ट जायन्ट ह्वावे टेक्नोलोजिजको आम्दानी यो वर्ष ३० प्रतिशतले घटेको छ। गत वर्षदेखि अमेरिकी प्रतिबन्ध भोगिरहेको ह्वावेले यो वर्ष सकिँदासम्म ३० प्रतिशतले आम्दानीमा गिरावट आउने साथै नयाँ वर्षमा […]

ह्वावे मेट एक्स२ कलेक्टर्स एडिशन चीनमा बिक्री शुरु

१६ पुष २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो मेट एक्स२ कलेक्टर्स एडिशन स्मार्टफोनको बिक्री चीनमा शुरु गरेको छ। कम्पनीले अघिल्लो महिना पछाडिपट्टि छालाको कभर राखिएको मेट एक्स२ फोल्डेबल फोनको प्रिमियम एडिशनको घोषणा गरेको […]

ह्वावेले आफैंले विकास गरेको फाइभजी चिप छिट्टै सार्वजनिक गर्ने

२१ मंसिर २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले आफैंले विकास गरेको फाइभजी चिपसेट छिट्टै सार्वजनिक गर्ने संकेत देखिएको छ। गत वर्षदेखि अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि उसले कुनै पनि अमेरिकी कम्पनीसँग फाइभजी वा फाइभजीसँग सम्बन्धित […]

ह्वावे मेट भी आगामी डिसेम्बर २३ मा सार्वजनिक हुन सक्ने, विवरण लीक

२० मंसिर २०७८, सोमबार

ह्वावेले मेट भी स्मार्टफोन आगामी डिसेम्बर २३ मा सार्वजनिक गर्न सक्ने बुझिएको छ। कम्पनीले आफ्नो फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स केही समयअघि मात्रै सार्वजनिक गरेको थियो। त्यसै क्रममा अब भने […]

Huawei kicks off first Seeds for the Future program in Nepal to cultivate digital talents

१४ मंसिर २०७८, मंगलवार

Huawei hosted the opening ceremony for this year’s Seeds for the Future – its global flagship CSR program for undergraduate level students from all ICT-related disciplines in Nepal at an […]

ह्वावेले अमेरिकामा आफ्ना सबै फोन शत प्रतिशत छुटमा पाइने ट्वीट गरेपछि…

७ मंसिर २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेको अमेरिका विभागले हालै आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् ‘ब्ल्याक फ्राइडेका बेला बेचिने आफ्ना सबै स्मार्टफोनहरुमा शत प्रतिशत छुट’ दिने पोस्ट गरेपछि केही समय उक्त सामाजिक सञ्जाल निकै […]

अमेरिकी प्रतिबन्धका कारण ३२ प्रतिशत आम्दानी घट्दा पनि ह्वावे नाफामा

१६ कार्तिक २०७८, मंगलवार

चिनियाँ टेलिकम जायन्ट ह्वावेले शुक्रबार पहिलो तीन त्रैमासको आम्दानी विवरण सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन अनुसार कम्पनीको आम्दानी ती त्रैमासमा जम्मा ७१.१९ अर्ब डलर मात्र भएको छ। यो आम्दानी अमेरिकाले […]

अनर चीनबाट सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने ब्रान्डको सूचीमा तेस्रो नम्बरमा

१२ कार्तिक २०७८, शुक्रबार

गत वर्ष ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डका रुपमा स्मार्टफोन निर्माण र बिक्री गर्दै आएको अनर तेस्रो त्रैमासमा स्मार्टफोन शिपमेन्टका हिसाबले चीनको तेस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ। यो तथ्याङ्क हालै […]

६.३ इन्च डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीयुक्त इन्जोय २०ई स्मार्टफोन ल्याउँदै ह्वावे

२ कार्तिक २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले ६.३ इन्च डिस्प्ले तथा ५००० एमएएच क्षमताको ब्याट्रीयुक्त इन्जोय २०ई सार्वजनिक गर्ने भएको छ। इन्ट्री लेभल स्मार्टफोन इन्जोय १०ई को अपग्रेडेड भर्सनका रुपमा आउन लागेको यो […]

आफ्नो स्मार्टफोन व्यवसायबाट पछि पनि नहट्ने र अरुलाई पनि नबेच्ने ह्वावेको प्रस्टोक्ति

११ आश्विन २०७८, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन व्यवसायमा डटेर अगाडि बढ्ने र यो व्यवसाय नबेच्ने वा नत्याग्ने प्रस्ट पारेको छ। अमेरिकी प्रतिबन्धपछि कम्पनीको स्मार्टफोन व्यवसायमा निकै उतार चढाव आएको […]

ह्वावेद्वारा आफैंले विकास गरेको ओपनयूलर अपरेटिङ सिस्टम सार्वजनिक

१० आश्विन २०७८, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेले शनिबार ओपनयूलर नामक अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ। यो हार्मोनी ओएसपछिको कम्पनीले आफैंले डेभलप गरेको अर्को अपरेटिङ सिस्टम हो। कम्पनीका अनुसार आफैंले उत्पादन गरेको आधारभूत प्रविधिमा आधारित […]

ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड पुगे

८ आश्विन २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड नाघेको छ। ह्वावेले हालै एउटा पत्रकार सम्मेलन गरेर विश्वभरमा १७० टर्मिनलमार्फत् यति परिमाणमा प्रयोगकर्ता पुगेका जानकारी दिएको हो। उक्त पत्रकार सम्मेलनमा […]

अनरलाई प्रतिबन्ध लगाउने सम्बन्धमा अमेरिकी एजेन्सीहरुमा मतभेद

५ आश्विन २०७८, मंगलवार

अमेरिकामा अनरलाई पनि ह्वावेजस्तै एन्टिटी लिस्ट अर्थात् अमेरिकी कम्पनीहरुले विशेष इजाजत नलिइ कारोबार गर्न नपाउने सूचीमा राख्ने सम्बन्धमा त्यहाँका एजेन्सीहरुबीच मतभेद उत्पन्न भएको छ। अमेरिकाको वाशिङ्टन पोस्टमा आएको एक रिपोर्टलाई […]

ह्वावेले मेट ५० स्मार्टफोन अक्टोबरमा सार्वजनिक गर्ने

३ आश्विन २०७८, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेले आफनो आउँदै गरेको मेट ५० स्मार्टफोन आगामी अक्टोबरमा सार्वजनिक गर्ने संकेत देखिएको छ। गत जुलाइमा कम्पनीले फ्ल्यागशिप पी५० सिरिजका फोनहरु आउने घोषणा गरेकामा अमेरिकी प्रतिबन्ध तथा […]

ह्वावेद्वारा विश्वकै ठूलो स्मार्टफोन प्रतियोगिता नेक्स्ट इमेज अवार्ड २०२१ को घोषणा

३० भाद्र २०७८, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफूले गर्दै आएको विश्वकै ठूलो स्मार्टफोन फोटोग्राफी प्रतियोगिता पुन: आयोजना गर्ने घोषणा गरेको छ। ह्वावेले घोषणा गरेको प्रतियोगिताको नाम नेक्स्ट इमेज अवार्ड्स २०२१ हो र इभेन्टका […]

हार्मोनीओएस २.० अपडेट भएका डिभाइसको सङ्ख्या १० करोड पुग्यो

२९ भाद्र २०७८, मंगलवार

१० दिन अघि हार्मोनीओएस २.० अपडेट भएका डिभाइसको सङ्ख्या ९ करोड पुगेकामा हाल आएर यो सङ्ख्यामा अर्को १ करोड थपिएर १० करोड भएको छ। यी सबै डिभाइसहरु यसअघि एन्ड्रोइड अपरेटिङ […]

अमेरिकी प्रतिबन्ध कायमै रहेकाले अझ बढी फोरजी चिपमा केन्द्रित हुँदै ह्वावे

२४ भाद्र २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले फाइभजीमा अमेरिकी प्रतिबन्ध कायमै रहेकाले फोरजी चिपमा अझ बढी केन्द्रित हुने बुझिएको छ। ह्वावेले अमेरिकी प्रतिबन्धपछि आफ्ना डिभाइसहरुमा गुगल सर्भिस प्रयोग गर्न पाएको छैन। उसका प्रतिस्पर्धीहरुले […]

ह्वावेद्वारा रोलेबल डिस्प्ले र एयर जेस्चर कन्ट्रोलसहितको स्मार्टफोनको पेटेन्ट दर्ता

२२ भाद्र २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले हालै एउटा नयाँ पेटेन्ट दर्ता गरेको छ। यो पेटेन्ट रोलेबल डिस्प्ले तथा एयर जेस्चर कन्ट्रोलसहितको रहेको बताइएको छ। लेट्सगोडिजिटलको एउटा रिपोर्ट अनुसार कम्पनीले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी […]

हार्मोनीओएसका यूजर ९ करोड पुगे, प्रत्येक सेकेन्ड ८ यूजर बढ्दै

१८ भाद्र २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेले यो वर्षभरीमा हार्मोनीओएस २.० ३० करोड डिभाइसमा पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ। यो सङ्ख्या निकै ठूलो भए पनि जसरी हाल यो ओएसका यूजरहरु बढिरहेका छन्, यो […]

चिनियाँ टेक कम्पनी ह्वावेले अब अमेरिकाबाट अटो चिप खरिद गर्न पाउने

९ भाद्र २०७८, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले अर्बौं डलर बराबरको अटो चिप तथा अन्य पार्टपुर्जा किन्नका लागि मागेको इजाजत अमेरिकी अधिकारीहरुले अनुमोदन गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यो तथ्यसँग निकट स्रोतको हवाला […]