Tag Archives: Huawei

‘हुवाई नोवा २ आई’ नेपाली बजारमा, एउटै मोवाइलमा चारवटा क्यामेरा

काठमाडौं, २९ कात्तिक । मोबाइल निर्माता चीनियाँ कम्पनी हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २आई स्मार्टफोन सेटमा फ्रण्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् । हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटीद्धारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २ आई अहिलेसम्मकै अत्याधुनिक र बढी ...

Read More »

स्मार्टफोनको विश्व बजारमा सामसंग अग्रस्थानमा, एप्पल दोस्रो र ह्वावे तेस्रो स्थानमा कायमै

काठमाडौं, ९ जेठ । विश्वको स्मार्टफोनको बजारमा सामसंग अझै नेतृत्वमा रहेको छ। मंगलवार विश्व बजारमा स्मार्टफोन बिक्रीको तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै गार्टनरले चिनियाँ स्मार्टफोन ब्राण्डहरु ससक्तरुपमा अगाडि आईरहेको जनाएको छ । गार्टनरको प्रतिवेदनअनुसार सन् २०१७ को पहिलो चौमासिकमा विश्व बजारमा स्मार्टफोनको बजार ९.१ प्रतिशतले बढ्दै ३८० मिलियन यूनिट बिक्री भएको छ । गार्टनरको प्रतिवेदनअनुसार विश्व बजारमा सामसंगले अझैपनि सन् २०१७ ...

Read More »

ह्वावेका स्मार्टफोनमा एमोलेड डिस्प्ले अभाव हुने, ओप्पो र भ‍ीभो भने सुरक्षित

काठमाडौं, ४ चैत । चीनमा आधारित कम्पनी ह्वावेले एमोलेड (AMOLED) डिस्प्ले प्यानल अभाव बेहोर्नुपर्ने भएको छ । कम्पनीले केबल आफ्नो उत्पादनको केबल ८ प्रतिशत स्मार्टफोनहरुमा मात्र सन् २०१७ मा एमोलेड डिस्प्ले प्राप्त गर्ने भएको छ । ह्वावेको यो समस्या प्यानलको अपर्याप्त आपूर्तिका कारण भएको बताईएको छ । सन् २०१७–२०१८ मा विश्वब्यापी उत्पादनको करिब ७० प्रतिशत मुख्यगरि सामसंग डिस्प्लेबाट उत्पादन हुनेछ, ...

Read More »

एप्पललाई पछि पार्दै गूगल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, नोकिया फर्कियो

काठमाडौं, २४ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको नाम लिनुपर्दा अधिकांशले एप्पल भन्ने गर्दछन् । तर अब भने विश्वको मूल्यवान कम्पनीको नाममा परिवर्तन भएको छ र एप्पलको स्थान गूगलले लिएको छ । हालै ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको रिपोर्टअनुसार गूगल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएको छ । रिपोर्टअनुसार गूगलको मूल्य १०९.४ विलियन अमेरिकी डलर भएको छ । यो वर्ष गूगलको मूल्यमा ...

Read More »

ड्यूल क्यामरा भएको ह्वावे जीआर५-२०१७ प्रि–बुकिङमा

काठमाडौं, ३ पुस । ह्वावे कन्ज्युमर बिजनेश ग्रुप (सिबिजी) नयाँ डुअल क्यामरा स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारीमा रहेको छ । ह्वावे (सिबिजी) ले आफ्नो नयाँ डुअल क्यामरा फोन ह्वावे जीअार५ २०१७ भर्सन (GR5 2017) को प्रि–बुकिङ यही पुस ३ गतेदेखि ७ गतेसम्म खुल्ला गरेको घोषणा गरेको छ । कम्पनीकाअनुसार यो आकर्षक र पावरफुल स्मार्टफोन प्राविधिक ट्रेण्डसेटरहरुका लागि बनाइएको हो । ...

Read More »

चीनियाँ स्मार्टफोन कम्पनीहरु आफैं ‘एमोलेड’ डिस्प्ले उत्पादनमा

काठमाडौं, २० मंसिर । चीनियाँ स्मार्टफोन उत्पादक ह्वावे टेक्नोलोजिज (Huawei), ओप्पो (Oppo), भिभो (Vivo) र बिबिके (BBK) मिलेर आफैंले एमोलेड (AMOLED) डिस्प्ले उत्पादन गर्ने छलफल शुरु गरेका छन् । भर्खर्र एप्पलले सामसंगसँग एमोलेड डिस्प्ले किन्ने सम्झौता गरेपछि चीनियाँ कम्पनीहरुले एमोलेड डिस्प्ले आपूर्तिलाई सहज बनाउन विकल्पको बारेमा छलफल शुरु गरेका हुन् । सामसंगले एप्पललाई आगामी वर्षदेखि आईफोनमा प्रयोग हुने गरि एमोलेड ...

Read More »

ह्वावे स्मार्टफोनको दशैं लक्षित योजना

काठमाडौं, २३ भदौ । ह्वावे उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । बम्पर उपहारमा मात्र केन्द्रित नभई यस वर्ष ह्वावेले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने दाबी गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ह्वावेको कुनै पनि स्मार्टफोनको खरिद गरी विभिन्न उपहारहरु जित्न सक्नेछन् । अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ । “Prize ...

Read More »

ह्वावेले बालबालिकाका लागि स्मार्टवाच बनायो । हात हल्लाउँदा डाटा आदानप्रदान हुने

काठमाडौं, २५ साउन । ह्वावेले बालबालिकाहरुका लागि पहिलो पटक स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले डिज्ने र मार्भेलसँगको सहकार्यमा डिजाइन गरिएको पहिलो स्मार्टवाच सार्वजनिक गरेको हो । ह्वावेले चीनमा आयोजित कार्यक्रममा बालबालिकाका लागि बनाईएको स्मार्टवाच सार्वजनिक गरेको छ । यो स्मार्टवाच विशेषगरि चारवटा थिममा आधारित रहेका छन् । जसमध्ये लोकप्रिय कार्टुन क्यारेक्टर मिनी, मिकी, फ्रोजन फोर र क्याप्टेन अमेरिकामा आधारित ...

Read More »

ह्वावे पी नाइन स्मार्टफोन प्रि-बुकिंगमा, प्रि-बुकिंग गर्ने फोन र लिंकमा सम्पर्क हुँदैन्

काठमाडौं, ४ साउन । ह्वावेले नेपाली बजारमा सार्वजनिक गर्न लागेको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनको प्रि-बुकिंग शुरु गरेको छ । कम्पनीले यहि जूलाई २२ तारिखमा एक कार्यक्रमका बिच सार्वजनिक गर्न लागेको ह्वावे पी नाइन (Huawei P9) स्मार्टफोनको प्रि-बुकिंग आजदेखि शुरु गरेको हो । प्रि बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले ब्राण्डेड लेदर पी नाइन फोन ब्याग र ३२ जीबीको एसडी कार्ड ...

Read More »

हुवावेले नेपालमा स्मार्टफोनहरुको मूल्य घटायो

काठमाडौं, १९ जेठ । ह्वावेले नेपालमा केहि स्मार्टफोनहरुको मूल्य घटाएको छ । कम्पनीले मेट ८ को बिक्री ४ मिलियन पुगेको उपलक्ष्यमा स्मार्टफोनहरुको मूल्य घटाएको हो । ह्वावेले जुन १ तारिखमा विश्वभर मेट ८ स्मार्टफोन ४० लाख यूनिट पुगेको जानकारी दिएको छ । यसका साथै ह्वावेको माथिल्लो तहको स्मार्टफोनहरु पी ८ तथा मेट सेभेनपनि ग्राहकहरुले निकै रुचाएको जानकारी दिएको छ । ...

Read More »