Tag Archives: Huawei P9

एउटा भन्दा २ वटा क्यामरा अझ उत्कृष्ट हुनुको ६ कारणहरु !

काठमाडाैं, २७ मंसिर । विश्व बजारमा प्रिमियम स्मार्टफोनहरुमा डुअल क्यामरा एउटा स्तर मापनको तह भईसकेको छ । डुअल क्यामरा फोनहरु विभिन्न ब्राण्डमा आईसकेका छन् र हामीले विश्वका उत्कृष्ट र लोकप्रिय स्मार्टफोनहरुमा डबल क्यामरा देखेका थियौं, ह्वावे पी ९ (Huawei P9) त्यहि मध्ये एक हो, जसले प्रतिष्ठित क्यामरा ब्राण्ड Leica सँग सम्झौता गरी प्रयोगकर्ताहरुका लागि पहिलो पटक डुअल क्यामरा फोन ल्याएको ...

Read More »

ह्वावे ‘पी नाइन’ स्मार्टफोन नेपाली बजारमा, डिलक्स भर्सन पनि उपलब्ध, मूल्य रु.५९,९९९/-

काठमाडौं, ९ साउन । ह्वावेले आफ्नो सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइन (P9) नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमका बिच ह्वावे पी नाइन स्मार्टफोन सार्वजनिक गरेको हो । ह्वावे स्मार्टफोन नेपालमा हेर्दै आएको ह्वावे मोबाइल्स*ले नेपाली बजारमा ह्वावे पी नाइन सार्वजनिक गरेको हो । यो स्मार्टफोन मोबाइल फोटोग्राफीको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । नेपाली ...

Read More »

ह्वावे पी नाइन स्मार्टफोन प्रि-बुकिंगमा, प्रि-बुकिंग गर्ने फोन र लिंकमा सम्पर्क हुँदैन्

काठमाडौं, ४ साउन । ह्वावेले नेपाली बजारमा सार्वजनिक गर्न लागेको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनको प्रि-बुकिंग शुरु गरेको छ । कम्पनीले यहि जूलाई २२ तारिखमा एक कार्यक्रमका बिच सार्वजनिक गर्न लागेको ह्वावे पी नाइन (Huawei P9) स्मार्टफोनको प्रि-बुकिंग आजदेखि शुरु गरेको हो । प्रि बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले ब्राण्डेड लेदर पी नाइन फोन ब्याग र ३२ जीबीको एसडी कार्ड ...

Read More »

हुवावेको ‘पी नाइन’ नेपाल आउँदै, जूलाई २२ तारिखमा सार्वजनिक हुने

काठमाडौं, २६ असार । माथि दिईएको तस्विर नेपालमा आउन लागेको नयाँ स्मार्टफोनको हो । विश्वमा निकै चर्चा कमाएको स्मार्टफोन यहि जूलाईमा नेपाली बजारमा सार्वजनिक हुन लागेको छ । यो तस्विर हेर्दा तपाईँलाई कुनै नयाँ ब्राण्ड नेपालमा आयो भन्ने लाग्यो होला । तर यो कुनै नयाँ ब्राण्डको स्मार्टफोन होईन यो त नेपालमा विभिन्न मोडलका स्मार्टफोनहरु भटाभट सार्वजनिक गरिरहेको चीनियाँ ब्राण्ड ह्वावेको ...

Read More »

ह्वावेको पी नाइन स्मार्टफोन अब सुन जडित, मूल्य २ लाख ३२ हजार ५ सय रुपै‌या

काठमाण्डौं, २१ जेठ । ह्वावेको नयाँ फ्ल्यागशिप पी नाइन स्मार्टफोन अब सुनको कभरसहित आउने भएको छ । विश्वका नाम चलेका ब्राण्डका स्मार्टफोनहरुलाई सुनले बाहिरी कभर बनाएर बेच्ने गोल्डजेनी (Goldgenie) ले ह्वावे पी नाइन (Huawei P9) स्मार्टफोनलाई २४ क्यारेट सूनद्धारा बनाईएको गोल्ड प्लेटेड बनाएको छ । गोल्डजेनीले ह्वावे पी नाइनलाई २४ क्यारेट गोल्ड, रोज गोल्ड तथा प्लाटिनमसहित बजारमा ल्याउने भएको छ ...

Read More »

हुवावे पी नाइन लाइटको चीनियाँ संस्करण तथा मिडिया प्याड एमटू ७.० चीनमा

काठमाडौं, २४ वैशाख । हुवावेले जी नाइन लाइट (Huawei G9 Lite) स्मार्टफोन तथा मिडिया प्याट एम टू (MediaPad M2) ट्याबलेट चीनमा आधिकारिकरुपमा घोषणा गरेको छ । हुवावेको यो स्मार्टफोन विश्व बजारमा भर्खरै आएको पी नाइन लाइटको (P9 Lite) चीनियाँ बजारका लागि ल्याईएको स्थानिय संस्करण हो । कम्पनीले विश्व बजारमा हुवावे पी नाइन लाइट औपचारिक घोषणा बिना नै बिक्री शुरु गरेको ...

Read More »

हुवावे पी नाइन र पी नाइन प्लस सार्वजनिक, दुबै फोनमा ड्यूल रियर क्यामरा

काठमाडौं, २५ चैत । हुवावेले आफ्नो फ्ल्यागशिप फोन पी ९ (P9) सार्वजनिक गरेको छ । हुवावेले लण्डनमा आयोजना गरेको विशेष कार्यक्रममा कम्पनीले पी नाइनको दुई सिरिजहरु सार्वजनिक गरेको हो । हुवावेले पी नाइन (Huawei P9) तथा पी नाइन प्लस (P9 Plus) एकै पटक सार्वजनिक गरेको हो । यसअघि पी ९ म्याक्स फोन आउने चर्चा चलेपनि कम्पनीले पी ९ प्लस सार्वजनिक ...

Read More »

हुवावे पी नाइनको आधिकारीक तस्विर, एक ई-कमर्शले ४९९ डलरमा बिक्रीका लागि राख्यो

काठमाडौं, १० चैत । हुवावेको पी नाइन (Huawei P9) स्मार्टफोन यहि अप्रिल ६ तारिखमा आउने करिब करिब पक्का भईसकेको छ । कम्पनीले अप्रिल ६ तारिखमा आयोजना गर्ने कार्यक्रमको निम्तो पनि पठाईसकेको छ भने त्यसको काउण्टडाउन पनि शुरु गरिसकेको छ । हुवावेले ल्याउन लागेको फ्ल्यागशिप पी नाइन विभिन्न तीन भर्सनमा आउने अनुमानहरु यसअघि नै गरिएको थियो । पी एट (P8) को ...

Read More »

हुवावेको नयाँ स्मार्टफोन ‘पी नाइन’ आउँदै, हुवावे प्रेसिडेन्टले नयाँ फोन परिक्षण प्रयोग गरे

काठमाडौं, ८ चैत । हुवावेको पी नाइन (Huawei P9) को बारेमा पछिल्ला दिनहरुमा विभिन्न तस्विर तथा जानकारीहरु आईरहेका छन् । यहि बेला हुवावेका प्रेसिडेन्टले ड्यूल क्यामरासहितको स्मार्टफोन प्रयोग गरेको तस्विर सार्वजनिक भएको छ । हुवावेका प्रेसिडेन्टले प्रयोग गरिरहेको उक्त स्मार्टफोन हुवावेको नयाँ फ्ल्यागशिप पी नाइन भएको रिपोर्टहरुले जनाएका छन् । तर यो तस्विर र जानकारीको कुनै सुनिश्चितता भने भएको छैन् ...

Read More »

हुवावेको पी नाइन अप्रिल ६ मा घोषणा हुँदै, चार विभिन्न संस्करणहरु आउन सक्ने

काठमाडौं २७ फागुन । हुवावेको नयाँ स्मार्टफोन पी नाइन (P9) यहि अप्रिलमा सार्वजनिक हुने भएको छ । कम्पनीले यसको लागि मिडियालाई सेभ दि डेट (Save the date) नोट पठाउन शुरु गरेको छ । हुवावेकोे निकै चर्चामा रहेको पी नाइन स्मार्टफोन यहि अप्रिल ६ तारिखमा कम्पनीले घोषणा गर्दैछ । हुवावेले यो फोनको लागि चेन्ज दि वे यू सी दि वल्र्ड (Change ...

Read More »