Tag Archives: Google

गूगलद्धारा चिनियाँ ई-कमर्श रिटेलर जेडी डटकममा ५५० मिलियन डलर लगानी

काठमाडौं । अमेरिकी टेक कम्पनी गूगलले चिनियाँ अनलाइन रिटेलर कम्पनीमा ५५० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । गूगलले हालै चिनियाँ ई कमर्श कम्पनी जेडी डटकम (JD.com) मा रणनीतिक साझेदारीअन्तर्गत ५५० मिलियन अमेरिकी डलर लगानी गरेको हो । गूगलले सो लगानी बारे आधिकारीकरुपमा घोषणा गरेको छ । दुबै कम्पनीहरुले दक्षिण पूर्वी एशिया, अमेरिका र यूरोपमा अन्य कम्पनीहरु अमेजन, अलिबाबासँग ...

Read More »

गणतन्त्र दिवसको अवसरमा गूगलको विशेष डुडल, सगरमाथासहितको डुडल यस्तो छ

काठमाडौं । आज जेठ १५ गते विभिन्न कार्यक्रम गरेर मुलुकभर मनाईरहेको गणतन्त्र दिवसलाई गूगलले पनि आधिकारिक रुपमा मनाएको छ । गूगलले आज गणतन्त्र दिवसको अवसर पारेर गूगल डुडल बनाएर यस दिवसलाई मनाएको हो । आजको गूगल डुडलमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई बीचमा राखिएको छ भने त्यसको दुबै भागमा रंगीचंगी ध्वजापताकाहरु राखिएको छ । गूगलले यसलाई निलो रंगको पृष्ठभूमीमा राखेर सगरमाथाको ...

Read More »

गूगलको नयाँ अपरेटिंग सिस्टम सार्वजनिक, ‘एन्ड्रोयड पी’ का विशेषताहरु यस्तो छ

काठमाडौं । गूगलले हाल आयोजना गरिरहेको डेवलपर्स कन्फ्रेसमा नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड पी (Android P) सार्वजनिक गरेको छ । कम्पनीले यो नयाँ अपरेटिंग सिस्टममा आर्टिफिशियल इन्टेलिजेनस तथा मशीन लर्निंगलाई विशेषगरि ध्यान दिएर तयार गरेको छ । यो अपरेटिंग सिस्टममा एडेप्टिभ ब्याट्रि, एडेप्टिभ ब्राइटनेस, एप एक्शन, स्लाइसेस तथा अन्य थप नयाँ विशेषताहरु रहेका छन् । यसमा गूगल टेक्स्ट तथा इमेज लेबलिंग ...

Read More »

तपाईँको फोनमा गूगलको यस्तो जानकारी आए कसरी समाधान गर्ने

काठमाडौं । पछिल्लो सातादेखि एन्ड्रोयड फोन प्रयोगकर्ताहरुले गूगलको एप प्रयोगमा रोक लगाएको समस्या भोगिहरेका छन् । विभिन्न प्रयोगकर्ताहरुले गूगलको एप्स प्रयोग गर्न खोज्दा त्यसमा अंग्रेजी भाषामा ‘डिभाइस इज नट सर्टिफाइड बाई गूगल'(Device is not certified by Google) भनेर लेखिएको संदेश आउने गरेको गुनासो गरिरहेका छन् । यस्तो संदेश आउने डिभाइसमा गूगलले आफ्ना सेवाहरु प्रयोगमा रोक लगाउने भएको छ । नेपालमा ...

Read More »

फोटोमा भएको विषयवस्तुको जानकारी दिने ‘गूगल लेन्स’, यसरी गर्छ काम

काठमाडौं, २३ फागुन । गूगलले भिजुअल सर्च इन्जिन गूगल लेन्स अब सबै एन्ड्रोयडका सबै गूगल फोटो यूजर्सका लागि उपलब्ध गराउने भएको छ । गूगल लेन्सले तस्विरमा भएको विषयवस्तु पत्ता लगाउन तथा बिजनेस कार्डलाई स्क्यान गर्नुका साथै अझै धेरै कामहरु गर्न सक्दछ । यो एप यसअघि पिक्सेल फोन प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध थियो भने अब सबैका लागि उपलब्ध गराउन लागेको हो ...

Read More »

यूट्यूबबाट कमाउन अब कम्तिमा १ हजार सब्सक्राइबर हुनुपर्ने

काठमाडौं, ४ माघ । भिडियो कन्टेन्ट प्रदान गर्ने साइट यूट्यूबले आफ्नो नियमहरुमा परिवर्तन गरेको छ । यूट्यूबले यसअघिको भिडियो मनिटाइजेसमा परिवर्तन गर्दै थप कडा पारेको हो । अब यूट्यूवबाट सिधै पैसा कमाउने लक्ष्य राखेका प्रयोगकर्ताहरुको लागि भने नयाँ नियम ससक्त भएको छ । भिडियो कण्टेण्टमा सुधार ल्याउन र विज्ञापनदाताको गुनासोलाई सम्बोधन गर्ने गरि गुगलले भिडियो साइट युट्युबमा व्यापक परिवर्तन गरेको ...

Read More »

गूगलले किन्यो एचटिसीको सम्पत्ति, १.१ बिलियन अमेरिकी डलरमा डिल

काठमाडौं, ५ असोज। गूगलले स्मार्टफोन निर्माता कम्पनी एचटिसीको कर्मचारी र सम्पत्ति १.१ बिलियन अमेरिकी डलरमा किनेको छ । यो खरिदका लागि दुबै कम्पनीबीच सम्झौता भएको छ । गूगलले नयाँ खरिले हार्डवेयरको व्यवसायलाई थप मजबुत गर्न सहयोग गर्नेछ बताएको छ । यसका साथै गूगल पिक्सेल स्मार्टफोनको विकासक्रममा पनि सहयोग हुने उसको धारणा छ । एचटिसीले यसअघि देखि नै गूगलको पिक्सेल निर्माणमा ...

Read More »

अब रोबोटले समाचार लेख्ने, यस्ता छन रोबोटले लेख्ने समाचारका विषय

काठमाडौं, २३ असार । अब रोबोटले समाचार लेख्ने भएको छ । रोबोटले महिनाभरमा ३० हजार वटा समाचार लेख्ने भएको छ । तर समाचार लेख्ने रोबोट प्रत्यक्ष हेर्नको लागि भने केहि समय कुर्न पर्नेछ । गूगलले हालै यूरोपेली समाचार बजारका लागि रोबोट रिपोर्टर बनाउनका लागि लगानी गर्ने भएको छ । यो प्रोजेक्टअनुसार कप्यूटरहरुले स्थानीय मिडियाहरुका लागि महिनामा कम्तिमा ३० हजार स्टोरीहरु ...

Read More »

माइक्रोसफ्टको बिंगमा सर्च गर्नुहोस्, रकम कमाउनुहोस्

काठमाडौं, २१ जेठ । इन्टरनेटमा झुण्डिन रुचाउनेहरुका लागि खुशीको खबर आएको छ । अब इन्टरनेटमा सर्च गर्दा पैसा कमाउन सकिने भएको छ । माइक्रोसफ्टले सर्च इन्जिन बिंगबाट सर्च गर्दा रकम दिने योजना अगाडि ल्याएको छ । कम्पनीले आफ्नो सर्च इन्जिन बिंगलाई गूगलसँग प्रतिस्पर्धी बनाउन नयाँ फिचर ल्याएको हो । जसमा सर्च गर्ने यूजरलाई कम्पनीले पैसा दिनेछ । माइक्रोसफ्टले रिवार्ड प्रोग्रामको ...

Read More »

गूगलले नेपालको गणतन्त्र दिवस डूडल बनाएर मनायो

काठमाडौं, १५ जेठ । सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवस मनाएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने डुडल बनाएर राखिएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्रको डुडलमा क्लिक गर्दा नेपालको झण्डा फरफराईरहेको देख्न सकिन्छ । मुख्य पेजमा क्लिक गरेर नेपाल रिपब्लिक डेको बारेमा जानकारी हेर्न सकिन्छ । जसमा अाइतवार मे २८ मा नेपालको गणतन्त्र लेखिएको ...

Read More »