Tag Archives: Gionee

जिओनीको चाडपर्वका लागि विशेष योजना, ५ दिन ४ रातको सिंगापुर ट्रिप उपहारमा

काठमाडौं, २५ भदौ । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी जिओनीले यसपाली पुन ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना ल्याएको छ । आफ्ना ग्राहकहरुसँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक योजना ल्याइएको हो । योजना अनुसार प्रत्येक जियोनी मोवाइल सेट खरीद गर्ने ग्राहकले एउटा स्क््रयाच कार्ड प्राप्त गर्नेछन् । यस स्क्रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार, १२ जना ग्राहकले जिओनी मोवाइल ...

Read More »

जिओनी ‘ए १ लाइट’ बजारमा आउँदै, फ्ल्याशसहित २० मेगापिक्सेलको सेल्फी क्यामरा

काठमाडौं, ३१ जेठ । जिओनीले ए वान (Gionee A1) बजारमा सार्वजनिक गरेको केहि समयमा नै कम्पनीले यसको लाइट भर्सन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले ए लाइनअपको ए वान लाइट (Gionee A1 Lite) सस्तो मूल्यमा स्तरिय स्मार्टफोन चाहनेहरुका लागि ध्यानमा राखेर ल्याउन लागेको हो । जिओनी ए १ लाइट कम्पनीले सेल्फी र अधिक ब्याट्री क्षमता चाहनेहरुका लागि ध्यानमा राखेर ...

Read More »

यस्तो छ जिओनीको एस१० प्लस स्मार्टफोन, रियर र सेल्फी दुबैमा ड्यूल क्यामरा

काठमाडौं, २५ बैशाख । जिओनीले गत वर्ष सार्वजनिक गरेको स्मार्टफोन जिओनी एस ९ (Gionee S9) को सक्सेसर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले एस ९ को सक्सेसरको रुपमा एस १० (Gionee S10) स्मार्टफोन तयारी गरिरहेको रिपोर्ट आएको छ । करिब ६ महिना अघि सार्वजनिक भएको जिओनी एस ९ को अपग्रेड भर्सन जिओनी एस १० को रुपमा ल्याउन लागेको हो । ...

Read More »

जिओनी ए वान स्मार्टफोन किन्दा २ वर्षको वारेन्टी पाइने !

काठमाडौं, १३ चैत । जिओनीको नयाँ ए सिरिजमा हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएको जिओनी ए वान (Gionee A1) र ए वान प्लस (A1 Plus) स्मार्टफोन नेपाल र भारतमा एकै पटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले नेपालमा यसको प्रि-बुकिंग शुरु गरिसकेको छ भने भारतीय बजारमा मार्च ३१ तारिखदेखि मात्र प्रि-बुकिंग गर्ने भएको छ । कम्पनीले नेपालमा भन्दा पहिले ...

Read More »

नयाँ स्मार्टफोन किन्नेभए जिओनीको ए वान आउँदै, ५ हजार रुपैंयामै प्रिबुक गर्न सकिने

काठमाडौं, ६ चैत । जिओनीले हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको चर्चित स्मार्टफोन ए (Gionee A1) वानको प्रि बुकिंग शुरु गरेको छ । कम्पनीले विश्वबजारमा पहिलो पटक नेपालमा प्रि-बुकिंग शुरु गरेको हो । कम्पनीले नेपाली बजारमा कम्पनीको आधिकारिक वेबसाइट तथा फेसबुकका साथै सस्तोडिलसँग एक्सक्लुसिभ प्रि-बुकिंग शुरु गरेको छ । सो प्रि-बुकिंगमा ग्राहकहरुले ५,००० रुपैयाँ तिरेर फोन बुकिंग गर्न सक्नेछन् । ...

Read More »

जियोनि विथ सेल्फी फ्ल्याश प्रतियोगिता, एस सिक्स एस जित्ने अवसर

काठमाडौं, २९ कात्तिक । विभिन्न रमाइला प्रतियोगिता गरिरहने जियोनिले ग्राहकवर्गलाई लक्षित गर्दै नयाँ प्रतियोगिता आफ्नो फेसबुक पेज जियोनि नेपालमा सार्वजनिक गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड जियोनिले आफ्नो फेसबुक पेजमा #GioneeS6sWithSelfieFlash प्रतियोगिता ल्याएको हो । यो प्रतियोगिता मार्फत दश जना विजेताले उत्कृष्ट सेल्फी फोन मध्ये एकजनाले जियोनि एस सिक्स एस (Gionee S6s) जित्न सक्ने बताईएको छ । सेल्फी खिच्न रुचाउनेहरुले ...

Read More »

जियोनी एस नाइन स्मार्टफोन आउँदै, जियोनीको पहिलो ड्यूल क्यामरा फोन

काठमाडौं, २५ कात्तिक । जियोनीले अब ड्यूल क्यामरा सेटअपसहितको स्मार्टफोन ल्याउने तयारी गरेको छ । पछिल्लो दिनमा फ्ल्यागशिप फोनहरुमा ड्यूल क्यामरा एउटा आवश्यकता जस्तो भएको बेला कम्पनीले जियोनी एस ९ मा (Gionee S9) ड्यूल क्यामरा राखेको छ । टेनाबाट (TEENA) सार्वजनिक भएको नयाँ जानकारीअनुसार जियोनीको पहिलो ड्यूल क्यामरा फोन जियोनी एस नाइन आउन लागेको हो । कम्पनीले भर्खरै सार्वजनिक गरेको ...

Read More »

जियोनिको ईन शप प्रमोटर भेला

काठमाण्डौं, ३ असोज । जियोनि नेपालले काठमाडौं र नारायणघाटमा आफ्नो आईएसपीको (ईन शप प्रमोटर) लागि भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमको मुख्य उद्देश्य आईएसपीहरुलाई आउँदै गरेको चाडपर्वको बेलाको सेल्सको लागि थप उत्साह र हौसला प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । काठमाडौंमा मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठ र मिस नेपाल अर्थ रोशनी खत्रीले उत्कृष्ट सेल्सम्यान र उत्कृष्ट ...

Read More »

मोबाइल खरिदमा हात खाली नहुने उपहार, ब्राण्डेड फोनमा १५ प्रतिशत छुट

काठमाडौं, ५ चैत । ललितपुर मोबाइल कम्प्लेक्सले होली पर्वको अवसर पारेर मोबाइल खरिदकर्ताहरुलाई हात खाली नहुने उपहार योजना ल्याएको छ । मोबाइल कम्प्लेक्सले ल्याएको होलीमा हात खाली नहुने योजनामा कुनैपनि ब्राण्डको मोबाइल फोन खरिदमा न्यूनतम छुट तथा विभिन्न उपहार ग्राहकले प्राप्त गर्नेछन् । रंगहरुको उत्सव र साथीभाईसँग रमाईलो गरेर मनाईने होलीलाई अझ आकर्षक र रंगिन बनाउन कम्प्लेक्सले हात खाली नहुने ...

Read More »

जियोनि इलाइफ एस सिक्स अब नेपालमा, ३ जीबी र्याम र सूपर एमोलेड डिस्प्ले

काठमाडौं, ५ चैत । जियोनिले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडेल एस सिक्स (S6) नेपालमा ल्याएको छ । नेपालमा अत्यधिक रुचाइएको एस सेवेन पश्चात एस सिरिजको यो नयाँ मोडेल अब नेपाली बजारमा उपलब्ध छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेशनल मेधा कोइरालाले नेपालमा एस सिक्स सार्वजनिक गरेका थिए । एस सिक्समा ...

Read More »