Tag Archives: Gionee smartphone

जिओनी ए वान स्मार्टफोन अफलाइनमा प्रिबुकिंग गर्दा १ हजार रुपैयाँ छुट पाइने

काठमाडौं, २५ चैत । जिओनी ए वान र ए वान प्लस स्मार्टफोन नेपाल र भारतमा एकै पटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपालमा प्रि-बुकिंग शुरु गरिसकेको कम्पनीले हाल अफलाइनमा प्रि-बुकिंग शुरु गरेको छ । कम्पनीले यहि अप्रिल ११ तारिखसम्म जिओनी ए वान स्मार्टफोन अफलाइनमा प्रि-बुकिंग शुरु गरेको हो । यो स्मार्टफोन प्रि-बुकिंग गर्नेलाई कम्पनीले विशेषरुपमा १००० रुपैयाँको छुट दिने ...

Read More »

जियोनि स्मार्टफोनकाे अपेडट समस्याले प्रयोगकर्ताहरु प्रभावित

काठमाडाैं, १४ माघ । आज जियोनि स्मार्टफोन प्रयोगकर्ताहरुको फोनमा अचानक समस्या आएको छ । मोबाइलको सफ्टवेयरमा देखिएको समस्याका कारण नेपालका अधिकांश जियोनि फाेन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो । जियोनिको केहि मोडलका स्मार्टफोनहरुमा समस्या आएको हुँदा आज अधिंकाश जियोनि फोन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो । कम्पनीकाअनुसार पि फाइभ, एस सिक्स एसलगायतका केहि मोडलहरुमा सफ्टवेयर अपडेट हुन नसक्दा समस्या देखिएको ...

Read More »

जियोनिको चाडपर्व लक्षित “जियोनि उत्सव अफर, दुबई सफर” योजना

काठमाडौं, १० असोज । आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा जियोनिले असोज १५ गतेदेखि लागूहुनेगरि ग्राहकवर्गका लागि “जियोनि उत्सव अफर, दुबई सफर“ योजना ल्याएको छ । यो योजना अन्तर्गत हरेक जियोनि स्मार्टफोनको खरिदमा ग्राहकहरुले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । उक्त स्क्रयाच कार्डमार्फत, जियोनिका एक्सक्लुसिभ गिफ्ट, ५० जियोनि एफ १०३ प्रो मोबाईल सेट, वा १२ वटा दुबई ट्रिप (४ दिन–३ रात) जित्न ...

Read More »

जियोनीको प्रिमियम फ्लीप फोन यस्तो छ, दुईवटा डिस्प्लेसहित ४ जीबी र्याम

काठमाडौं, १७ चैत । जियोनीले आफ्नो नयाँ फ्लीप फोन डब्लू ९०९ (W909) सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम भर्सनमा ल्याएको यो पहिलो फ्लीप फोन (क्लामशेल स्मार्टफोन) हो । जियोनीको पहिलो फ्लीप स्मार्टफोनमा दुईवटा स्क्रीन रहेको छ । यो फोनमा ४.२ इन्चको आईपीएस एलसिडी स्क्रीन राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०x७२० पिक्सेल रहेको छ । जियोनी डब्लू ९०९ फोन मिडिया टेकको ...

Read More »

जियोनीले ल्यायो “गेट स्मार्ट” दशैँ तिहार अफर

काठमाडौं, ५ भदौ । टेलिकम्युनिकेसन सामग्री निर्माणमा अग्रपङ्क्तिमा रहेको कम्पनी जियोनीले “गेट स्मार्ट” दशैँ तिहार अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत, यो दशैँ तिहार जियोनीले आफ्ना केहि उत्कृष्ट मोडेलमा क्यास ब्याक अफरको व्यवस्था गरेको छ । ग्राहकहरुले जियोनीका ४ उत्कृष्ट मोडेल – इलाइफ एस ७, जियोनीको सबैभन्दा नयाँ डुअल ब्याट्री फोन म्याराथन एम ५, म्याराथन एम ३, र ...

Read More »

जियोनीको ईलाइफ एस ७ अप्रिलदेखी नेपाली बजारमा

काठमाडौं, २६ फागुन । जियोनीले केहि दिन अघि मात्र सार्बजनिक गरेको नयाँ स्मार्टफोन ईलाइफ एस ७ (Elife S7) नेपाल भित्र्याउने तयारी गरेको छ । कम्पनीले अप्रिलमा नेपालमा यो फोन उपलब्ध गराउने जानकारी दिएको छ । टेलिटकले नेपालमा यो फोनलाई आउँदो एप्रिलमा बजारमा ल्याउन लागेको हो । ५.२ इन्चको एमोलेड स्क्रिनयुक्त यो मोबाइल दुई सिम एकैपटक प्रयोग गर्न मिल्ने सबभन्दा पातलो ...

Read More »

जियोनीको सेल्फी लभर्सका लागि नयाँ स्मार्टफोन ‘पी६’

काठमाडौं, ५ माघ । जियोनीले नयाँ स्मार्टफोन पायोनियर पी६ (Pioneer P6) सार्वजनिक गरेको छ । यो स्मार्टफोनको विशेषताअन्तरगत यसमा एलइडी फ्ल्याशसहितको २ मेगापिक्सलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । यो स्मार्टफोन सेल्फी मनपराउनेहरुलाई निकै आकर्षक हुनसक्दछ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाडकोर मिडियाटेक ६५८२ प्रोसेसरयुक्त छ भने यो एन्ड्रोयड किटक्याट ४.४ भर्सनमा आधारित रहेको छ । जियोनीको नयाँ स्मार्टफोनमा १ ...

Read More »

शक्तिशाली ब्याट्रीसहितको जियोनी ‘एमथ्री’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, १४ मंसिर । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले एम सीरीजको मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । लामो समयसम्म टिक्ने धेरै शक्तिशाली ब्याट्री भएको यो मोबाइल फोन अन्तराष्ट्रिय बजारहरुमा सार्वजनिक भएपछि यसको कार्यक्षमता र वितरणलाई थुप्रै उपभोक्ताहरुले मन पराउनुका साथै तारिफ पनि गरेको कम्पनीको दाबी छ । ५००० एमएएच क्षमताको ब्याट्री भएको यो मोबाइल फोनले ३३.७ घण्टासम्मको टकटाइम र ...

Read More »

२५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा, भारतमा भने मुल्य घोषित

काठमाडौं, ३० कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले बनाएको विश्वको सबैभन्दा पातलो स्मार्टफोन जियोनी इलाइफ एस ५.१ नेपालमा पनि उपलब्ध हुने भएकोछ । नेपालमा जियोनीको मोबाइल बिक्री बितरण गर्दै अाएको टेलिटक प्रालिले यहि नोभेम्बर २५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ बजारमा उपलब्ध हुने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो फोनको बजार मुल्य कति भन्ने आधिकारीक जानकारी उपलब्ध हुन सकेन् ...

Read More »

जियोनीले ल्यायो ५० घण्टा ब्याट्री टिक्ने स्मार्टफोन

काठमाडौं, १८ कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले सबैभन्दा पातलो स्मार्टफोन निर्माणपछि सबैभन्दा शक्तिशाली ब्याट्रीसहितको फोन सार्वजनिक गरेको छ । जियोनीले ‘म्याराथन एम थ्री’ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ जसको ब्याट्री क्षमता ५००० एमएएच रहेको छ । कम्पनीले यो फोन २ जीमा ५० घण्टा तथा ३ जीमा ३० घण्टासम्मको टक टाइम दिने दाबी गरेको छ । यसको स्ट्यान्डबाइ टाइम ...

Read More »