Tag Archives: Facebook Messenger

अब फेसबुक म्यासेन्जरमा पेपालबाट रकम पठाउन र लिन सकिने

काठमाडौं, ५ कात्तिक । अनलाइन पेमेन्ट गेटवे पेपालले फेसबुक प्रयोगकर्ताहरुका लागि म्यासेन्जरबाट पैसा पठाउने तथा लिने सुविधा शुरु गरेको छ । पेपालले फेसबुकसँगको सहकार्यको घोषणा गर्दै म्यासेन्जर एप्लिकेसनबाट पीयर २ पीयर (पी२पी) पेमेन्ट सुविधा संचालन उपलब्ध गराएको हो । पेपाल पी २ पी भुक्तानीमा बजारमा सबैभन्दा अगाडि रहेको छ र सन् २०१७ को तेस्रो त्रैमासिकमा यसको पी२पी भोल्यूम २४ अर्ब ...

Read More »

फेसबुक म्यासेन्जर नयाँ डिजाइनमा, चलाउन झनै सजिलो

काठमाडौं, ७ जेठ । फेसबुकले आफ्नो मेसेन्जर एपलाई नयाँ डिजाइनमा ल्याएको छ । कम्पनीले यसलाई पुन डिजाइन गरेर नयाँ बनाएको हो । यो नयाँ डिजाइन अधिकांश फोनहरुमा मेसेन्जर अपडेट गरेपछि हेर्न सकिन्छ । अपडेटपछि मेसेन्जरको होम स्क्रीन परिवर्तन भएको देख्न सकिन्छ । कम्पनीका अनुसार जसलाई तपाई कुरा गर्न चाहनुहुन्छ वा जोसँग सम्पर्कमा रहन चाहनुहुन्छ त्यसलाई सिधै सम्पर्क गर्न सकिनेगरि बनाईएको ...

Read More »

फेसबुकले दियो इन्स्टेन्ट गेम्सको सुविधा, मेसेन्जरबाटै साथीसँग गेम खेल्न सकिने

काठमाडौं, २१ वैशाख । मोबाइल डिभाइसमा गेम खेल्न चाहनेहरुका लागि खुशीको खबर आएको छ । अब फेसबुकले मेसेन्जरमा इन्स्टेन्ट गेम खेल्ने सुविधा सबैलाई दिएको छ । यसको सहयोगबाट तपाईँले आफ्नो स्मार्टफोन, ट्याबलेटलगायतका डिभाइसमा मज्जाले गेम खेल्न सक्नुहुनेछ । फेसबुकले आफ्नो इन्स्टेन्ट गेम्सलाई अब विश्वव्यापी बनाएको छ । कम्पनीले यसअघि सिमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको थियो भने अब यसलाई सबै ...

Read More »

फेसबुक मेसेन्जरको लाइट भर्सन, सस्ता स्मार्टफोनमा पनि चलाउन सकिने

काठमाडौं, १५ वैशाख । साथीभाई तथा आफन्तहरुबिचमा कुराकानी गरेर च्याट गर्नका लागि निकै प्रयोग हुँदै आएको फेसबुक मेसेन्जरको लाइट भर्सन (Facebook Messenger Light) अब सबैको लागि उपलब्ध भएको छ । गत अक्टोबरमा सार्वजनिक गरिएको मेसेनजरको लाइट भर्सन सबैले प्रयोग गर्न पाएका थिएनन् । यो केहि देशहरुमा मात्र उपलब्ध रहेको थियो । अब भने मेसेन्जर विश्वका अधिकांश मुलुकहरुमा सार्वजनिक भएको छ ...

Read More »

फेसबुक मेसेन्जरमा नयाँ फिचरसहितको क्यामरा, स्पेशल इफेक्टहरु पनि

काठमाडौं, ४ पुस । फेसबुकले आफ्नो मेसेन्जरमा नयाँ फिचर थप गरेको छ । कम्पनीले फेसबुकलाई अझ आकर्षक बनाउने उदेश्यले क्यामरा फिचर थप गरेको छ । नयाँ फिचरले फेसबुक मेसेन्जरलाई स्न्यापच्याट तथा इन्टाग्राम जस्तै बनाउने छ । फेसबुकले मेसेन्जरमा ल्याएको क्यामराले विभिन्न गतिबिधीहरुलाई अझ छिटो र सजिलो तरिकाले खिच्न सहयोग गर्ने कम्पनीको भनाई छ । फेसबुकका अनुसार हाल भिजुअल मेसेज पठाउने ...

Read More »

अब फेसबुक मेसेन्जरमा गेम खेल्नुस्, साथीभाईलाई चुनौती दिनुस्

काठमाडौं, १६ मंसिर । तपाईँ अनलाइन गेमको सौखिन हुनुहुन्छ भने अब फेसबुक मेसेन्जरमा (Facebook Messenger) अब गेम खेल्न सकिने भएको छ । फेसबुकले मेसेन्जरमा नयाँ फिचर थप गरेर ‘इन्स्टान्ट गेम्स’ (Instant Games) राखिएको घोषणा गरेको छ । यो गेम आफ्ना साथीभाईहरुको विपक्षी तत्काल भएर खेल्न सकिन्छ । हाल १७ वटा विभिन्न विषयका गेमहरु रहेका छन भने ३० वटा मुलुकहरुमा यो ...

Read More »

फेसबुक म्यासेन्जरमा अब गोप्यरुपमा च्याट गर्न सकिने, सिक्रेट कन्भर्सेशन फिचर

काठमाडौं, १९ साउन । सामाजिक संजाल फेसबुकले म्यासेन्जरमा एण्ड टू एण्ड एनक्रिप्शन (End to end Encryption) शुरु गरेको करिब एक महिनापछि सिक्रेट कन्भर्सेशन शुरु गरेको छ । फेसबुकले दुई जना व्यक्तिबिच भएको च्याटलाई तेस्रो पक्षले हेर्न नमिल्ले सुविधा एण्ड टू एण्ड एनक्रिप्शन शुरु गरेको थियो । हाल कम्पनीले सिक्रेट कन्भर्सेशन (Secrete Conversation) फिचर आफ्ना एप प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ ...

Read More »

फेसबुक म्यासेन्जर एपबाट सिधै एसएमएस पठाउन र हेर्न सकिने

काठमाडौं, १ असार। फेसबुकको म्यासेन्जर एपले अब एसएमएस पठाउने तथा प्राप्त गर्ने सुविधा दिएको छ । फेसबुकको एन्ड्रोयड एपमा कम्पनीले अतिरिक्त फिचर थप गरेर एसएमएसको सुविधा दिएको हो । फेसबुक म्यासेन्जरलाई (Facebook Messenger) अब डिफल्ट एसएमएस एपको रुपमा प्रयोग गरेर फोनबाट म्यासेन्जरको सहयोगबाट एसएमएस हेर्न वा पठाउन सकिने भएको हो । यो सुविधा प्रयोग गर्न निकै सजिलो बनाईएको छ । ...

Read More »

फेसबुकको मोबाइल वेब एपमा च्याट गर्न नपाईने, म्यासेन्जर डाउनलोड गर्नुपर्ने

काठमाण्डौं, २३ जेठ । फेसबुकले अब मोबाइलमा फेसबुक साइटबाट नै च्याट गर्ने सुविधा हटाउने भएको छ । कम्पनीले मोबाइल वेब एप्लिकेसन (mobile web application) बाट म्यासेज गर्ने अर्थात च्याट गर्ने सुविधा हटाएको हो । फेसबुकले अहिले मोबाइलमा म्यासेन्जर नभएका र वेब एप्लिकेसनबाट नै च्याट गरिरहेका प्रयोगकर्ताहरुलाई नोटिसद्धारा जानकारी दिईरहेको छ । उक्त नोटिसमा ‘योर कन्र्भसेशन्स आर मूभिंग टू मेसेन्जर (Your ...

Read More »

फेसबुक म्यासेन्जर अब विण्डोज १० फोनमा पनि

काठमाण्डौं, २० जेठ । फेसबुक प्रयोगकर्ताहरुका लागि खुशीको नयाँ खबर आएकोछ । अब फेसबुक मन पराउने तथा विण्डोजमा आधारित स्मार्टफोन प्रयोगकर्ताहरुले पनि फेसबुक म्यासेन्जर (Facebook Messenger) प्रयोग गर्न सक्ने भएका छन् । सामाजिक संजाल कम्पनी फेसबुकले म्यासेन्जर एपलाई अब विण्डोज प्लेटफर्ममा उपलब्ध गराएको छ । फेसबुक म्यासेन्जर अब विण्डोज १० भएका मोबाइल ह्याण्डसेटहरुमा प्रयोग गर्न पाईने भएको छ । विण्डोज ...

Read More »