टेलिटक र जियोनीबिच सम्झौता

२८ श्रावण २०७१, बुधबार

काठमाडौं, २८ साउन । मोबाइल वितरक कम्पनी टेलिटकसंगको साझेदारीमा जियोनी मोबाइल कम्पनिले आफ्ना उत्पादनहरु नेपाल भित्र्याउने भएको छ । कम्पनिले टेलिटकसँग बुधवार एक कार्यक्रमकाबिच नेपालका लागि जियोनी ब्राण्डका मोबाइल बिक्री […]