Tag Archives: Dual Camera Setup

एनसेल बण्डलिङ्ग सहित हुवावे पि टेन प्लस बजारमा, फोन बिग्रेको २ घण्टामा मर्मत गरिदिने

काठमाडौं, ९ असार । ह्वावेले नेपाली बजारमा नयाँ फ्ल्यागसिप स्मार्टफोन पि टेन प्लस (P10 Plus) सार्वजनिक गरेको छ । ह्वावे टेक्नोलोजिजले एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा एनसेलको डेटा सेवा बण्डलिङ्ग र विशेष रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको हो । चर्चित क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा तयार गरिएको पि टेन प्लस एक स्टाइलिस ...

Read More »

यसरी निशुल्क प्राप्त गर्न सकिन्छ वानप्लस ५ स्मार्टफोन

काठमाडौं, १७ जेठ । चर्चित स्मार्टफोन ब्राण्ड वानप्लसको नयाँ स्मार्टफोन आउने तयारीमा छ । कम्पनीले वानप्लस ५ स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने चर्चा चलिरहेको छ । यहिबिचमा कम्पनीेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको क्यामराका लागि निकै सतर्क रहेको बताईएको छ । कम्पनीले वानप्लस ५ स्मार्टफोनलाई फोटोग्राफीका लागि विशेष फोनको रुपमा ल्याउन चाहेको छ । त्यसैले कम्पनीले मोबाइल फोटोग्राफर्सका लागि विशेष अफर ...

Read More »

ड्यूल क्यामरा भएको ह्वावे जीआर५-२०१७ प्रि–बुकिङमा

काठमाडौं, ३ पुस । ह्वावे कन्ज्युमर बिजनेश ग्रुप (सिबिजी) नयाँ डुअल क्यामरा स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारीमा रहेको छ । ह्वावे (सिबिजी) ले आफ्नो नयाँ डुअल क्यामरा फोन ह्वावे जीअार५ २०१७ भर्सन (GR5 2017) को प्रि–बुकिङ यही पुस ३ गतेदेखि ७ गतेसम्म खुल्ला गरेको घोषणा गरेको छ । कम्पनीकाअनुसार यो आकर्षक र पावरफुल स्मार्टफोन प्राविधिक ट्रेण्डसेटरहरुका लागि बनाइएको हो । ...

Read More »

एउटा भन्दा २ वटा क्यामरा अझ उत्कृष्ट हुनुको ६ कारणहरु !

काठमाडाैं, २७ मंसिर । विश्व बजारमा प्रिमियम स्मार्टफोनहरुमा डुअल क्यामरा एउटा स्तर मापनको तह भईसकेको छ । डुअल क्यामरा फोनहरु विभिन्न ब्राण्डमा आईसकेका छन् र हामीले विश्वका उत्कृष्ट र लोकप्रिय स्मार्टफोनहरुमा डबल क्यामरा देखेका थियौं, ह्वावे पी ९ (Huawei P9) त्यहि मध्ये एक हो, जसले प्रतिष्ठित क्यामरा ब्राण्ड Leica सँग सम्झौता गरी प्रयोगकर्ताहरुका लागि पहिलो पटक डुअल क्यामरा फोन ल्याएको ...

Read More »

जियोनी एन नाइन सार्वजनिक, जियोनीको ‘ड्यूल क्यामरा’ भएकाे पहिलो फोन

काठमाडौं, १ मंसिर । जियोनिले ड्यूल क्यामरा सेटअपसहितको नयाँ स्मार्टफोन जियोनि एस नाइन (Gionee S9) चीनमा सार्वजनिक गरेको छ । जियोनिको यो ड्यूल क्यामरासहितको पहिलो स्मार्टफोन हो । कम्पनीको नयाँ स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी एलसिडी डिस्प्ले छ, यसअघिका फोनहरुमा भने एमोलेड डिस्प्ले प्रयोग गरिएका थिए । यसमा मिडियाटेक पी १० चीपसेट राखिएको छ भने ४ जीबी र्याम तथा ६४ ...

Read More »

आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

काठमाडौं, २९ कात्तिक । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन ढिला गरि नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आईफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन प्रालीले यहि शुक्रबारदेखि आईफोन सेभेन (iPhone 7) तथा सेभेन प्लस (iPhone 7 Plus) किन्न सकिने जनाएको छ । कम्पनीकाअनुसार नेपाली बजारमा आईफोन सेभेन तथा सेभेन प्लसको सबै संस्करणहरु उपलब्ध हुनेछन् । ...

Read More »

आईफोन सेभेन तथा सेभेन-प्रो पाँच रंगहरुमा आउँदै, ड्यूल क्यामरा सेटअप

काठमाडौं, १९ साउन । यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको एप्पलको आईफोन सेभेन (iPhone 7) नयाँ कलर अप्सनमा पनि आउने भएकोछ । यसअघि आईफोन सेभेन सिरिज चार कलर अप्सनमा मात्र आउने जानकारी आएको थियो । चाइना यूनिकमको हंगकंगमा भएको शाखा कार्यालयले अपलोड गरेको एउटा अनलाइन फोटोले आउन लागेको आईफोन सेभेनका मोडलहरुमा नयाँ कलर अप्सन रहेको जानकारी देखाएको छ । यो ...

Read More »

ह्वावे पी नाइन स्मार्टफोन प्रि-बुकिंगमा, प्रि-बुकिंग गर्ने फोन र लिंकमा सम्पर्क हुँदैन्

काठमाडौं, ४ साउन । ह्वावेले नेपाली बजारमा सार्वजनिक गर्न लागेको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनको प्रि-बुकिंग शुरु गरेको छ । कम्पनीले यहि जूलाई २२ तारिखमा एक कार्यक्रमका बिच सार्वजनिक गर्न लागेको ह्वावे पी नाइन (Huawei P9) स्मार्टफोनको प्रि-बुकिंग आजदेखि शुरु गरेको हो । प्रि बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले ब्राण्डेड लेदर पी नाइन फोन ब्याग र ३२ जीबीको एसडी कार्ड ...

Read More »

हुवावेको ‘पी नाइन’ नेपाल आउँदै, जूलाई २२ तारिखमा सार्वजनिक हुने

काठमाडौं, २६ असार । माथि दिईएको तस्विर नेपालमा आउन लागेको नयाँ स्मार्टफोनको हो । विश्वमा निकै चर्चा कमाएको स्मार्टफोन यहि जूलाईमा नेपाली बजारमा सार्वजनिक हुन लागेको छ । यो तस्विर हेर्दा तपाईँलाई कुनै नयाँ ब्राण्ड नेपालमा आयो भन्ने लाग्यो होला । तर यो कुनै नयाँ ब्राण्डको स्मार्टफोन होईन यो त नेपालमा विभिन्न मोडलका स्मार्टफोनहरु भटाभट सार्वजनिक गरिरहेको चीनियाँ ब्राण्ड ह्वावेको ...

Read More »

एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

काठमाडौं, २३ चैत । एप्पलको नयाँ आईफोनको बारेमा भित्री विषयहरु लीक गर्दै आएको मिंग ची कुओले आईफोन सेभेन प्लसको बारेमा नयाँ समाचार सार्वजनिक गरेका छन् । नयाँ समाचारअनुसार आईफोन सेभेन प्लस (iPhone 7 Plus) मा ड्यूल क्यामरा सेटअप हुनेछ । कुओले एप्पलको आउने आईफोन सेभेनमा ड्यूल क्यामरा सेटिंग हुने निश्चित भएको विश्वास गरेका छन् । आईफोन सेभेन प्लसमा मात्र ड्यूल ...

Read More »