डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते १ लाख रुपैयाँ

३ आश्विन २०७९, सोमबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्त बहादुर राना मगरले १ लाख रुपैयाँ जितेका छन्। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएकाले […]

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई १ लाख रुपैयाँ

२४ भाद्र २०७९, शुक्रबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले १ लाख रुपैयाँ जितेका छन्। प्रमुख अतिथी गल्याङ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दलबहादुर […]

इन्टरनेट सेवा प्रदायक डिशहोम नियामक दूरसञ्चार प्राधिकरणको कारबाहीमा

१३ श्रावण २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै डिश मिडिया नेटवर्क लिमिटेडलाई कारबाही गरेकोछ। प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र लिएर डिशहोम फाइबरनेट नाममा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिश मिडिया […]

डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिनसम्म पाईने

९ भाद्र २०७७, मंगलवार

डिस मिडिया नेटवर्क लिमिटेडले अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पुर्याएको […]

नेपालमै पहिलो पटक एचबीओका च्यानलहरु मोबाइल एपमा, डिशहोमका प्रयोगकर्तालाई निःशूल्क

७ श्रावण २०७७, बुधबार

स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लिमिटेडले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी […]

डिटिएच कम्पनी डिसहोमद्धारा साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन

२९ असार २०७७, सोमबार

स्याटेलाइटमार्फत घरघरमा टेलिभिजन सेवा प्रदान गरिरहेको डिटिएच कम्पनी डिसहोमले करिब २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । डिसहोमले प्रतिकित्ता एक सय रुपैयाँका […]

अनुगमन प्रतिवेदन नै नआई डिसहोम फाइबरनेटलाई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स

१४ फाल्गुन २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले डिश मिडिया नेटवर्कको डिशहोम फाइबरको बारेमा अनुसन्धानको बिचमा नै इन्टरनेट सेवा प्रदायकको लाइसेन्स दिएको छ । डिटिएच प्रविधिमार्फत डिस होम टिभी संचालन गरिरहेको डिश मिडिया […]

डिस होमको सस्तो प्याकेज अब २५० रुपैयाँमै पाईने

१४ माघ २०७५, सोमबार

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम […]

डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

२४ पुष २०७५, मंगलवार

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक […]

डिस होममा आईसीसी वल्र्ड कप क्रिकेट २०१५ को एचडी प्रसारण

४ फाल्गुन २०७१, सोमबार

काडमाडौं, ४ फागुन । डिस होमले आईसीसी वल्र्ड कप क्रिकेट २०१५ को अवसरमा स्टार स्पोर्टस एचडी वन र स्टार स्पोर्टस एचडी २ प्रसारण शुरु गरेको छ । यी च्यानलहरु नेपालमा […]

डिश होमको छैठौं तथा सातौं सेवा केन्द्र नेपालगन्ज र धनगढीमा

२३ कार्तिक २०७१, आईतवार

काठमाडौं, २३ कात्तिक । डिश होमले आफ्नो सेवा विस्तारलाई तिब्रता दिंदैं नेपालगन्जमा छैठौं तथा धनगढीमा सातौं गरी २ नयाँ सेवा केन्द्रहरु थप गरेको छ । उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष […]

डिसहोम “स्वर्ण उत्सव” को चौथो विजेतालाई सुन

१४ आश्विन २०७१, मंगलवार

काठमाडौँ, १४ असोज । डिसहोमको “स्वर्ण उत्सव”को चौथो विजेताको घोषणागरेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्कीड्रबाट भरतपुर चितवन निवासी सिष्टता बसेल यस योजनाका चौथो विजेता घोषितभएकी थिइन् […]

डिसहोमको पाँचौ सेवा केन्द्न बिराटनगरमा

३० भाद्र २०७१, सोमबार

काठमाडौं, ३० भदौ । डिसहोमले भदौ बिर्तामोडमा चौथो र बिराटनगरमा पाँचौ सेवाकेन्द्र सुरु गरेको छ । कम्पनीले भदौ २६ गते बिर्तामोडमा चौथो र भदौ २७ गतेदेखि बिराटनगरमा पाँचौ सेवा केन्द्न सुरु […]

डिसहोम “स्वर्ण उत्सव”को पहिलो विजेता घोषणा

२६ भाद्र २०७१, बिहीबार

काठमाडौँ, २६ भदौ । डिसहोमको “स्वर्ण उत्सव”को पहिलो विजेताको घोषणा गरेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्की ड्रबाट जुम्ला निवासी वीर बहादुर राउत यस योजनाका पहिलो विजेता […]

डिस होमको स्वर्ण उत्सब

९ भाद्र २०७१, सोमबार

काठमाडौं, ९ भदौ । डिस होमले बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरी आकर्षक ग्राहक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत डिस होमको कनेक्सनको खरिदमा हरेक ग्राहकहरुले चाँदीको […]