Tag Archives: Deepak Malhotra

सामसुंगको मेटालिक बडि भएको ए३ तथा ए५ ताइवानमा उपलब्ध

काठमाडौं, १ पुस । सामसुंगले सोमबार ताइवानमा पत्रकार सम्मेलन गर्दै ग्यालेक्सी ए३ तथा ग्यालेक्सी ए५ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । सामसुंगले उक्त फोनहरु निश्चित क्षेत्रको बजारका लागि मात्र सार्वजनिक गरेको हो । यसमध्येको ए५ यसअघि नै चीन तथा रसियामा उपलब्ध भइसकेको बताईएको छ । हाल ताइवानमा उपलब्ध भएको ग्यालेक्सी ए३ स्मार्टफोनको बजार मूल्य ८ हजार ९ सय ९० ताइवानी डलर ...

Read More »

सामसुङको स्मार्टफोन क्याफे अब विराटनगरमा पनि

काठमाडौं, १८ मसिर । नेपालकालागि सामसुङको आधिकारिक वितरक आइएमएसले विराटनगरमा १६औँ ब्राण्डशप खोलेको छ। मेनरोडमा रहेको यो ब्राण्डशप जावलाखेलको ब्राण्डशप पछि दोस्रो यस्तो स्मार्टफोन क्याफे हो जहाँ कस्टमर सर्भिस सेन्टर पनि रहेको छ । सामसुङ स्मार्टफोन क्याफेमा ग्राहकहरुले सामसुङका स्मार्टफोन, ग्याजेटहरु र एसेसरीजहरु खरिद गर्नु अगावै प्रयोग गरेर सम्पूर्ण अनुभव गर्न पाउने कम्पनीले जनाएकोछ । साथै, ग्राहकले सामसुङका फोनहरु बारे ...

Read More »

संचारकर्मीहरुलाई सामसुङको ‘के जूम’ किस्ताबन्दीमा, बजार मूल्यमा ९ हजार ९ सय रुपैयाँ छुट

काठमाडौं, १३ कात्तिक । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली संचारकर्मीहरुलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीहरुलाई विशेष मुल्यमा उपलब्ध गराउने भएको छ । फोटोजर्नालिस्ट क्लबको सिफारिसमा कम्पनीले संचारकर्मीहरुलाई सामसुंग ग्यालेक्सी के जूम स्मार्टफोन उपलब्ध गराउने भएको हो । उक्त स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकमार्फत किस्ताबन्दी उपलब्ध हुने भएको छ । बजार मुल्य ५२ हजार ९ सय रहेको ...

Read More »

टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा हरिहर भवन काउन्टरबाट पनि

काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकम र नेपालस्थित सामसुङ्ग मोवाइलको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आईएमएस) बिच नेपाल टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा संयुक्तरुपमा दिने योजना अब नेपाल टेलिकम हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुने भएको छ । उक्त योजना केही समय अघि दुवै कम्पनीले संयुक्तरुपमा ल्याएका थिए । यस अघि उक्त सेवा आईएमएसका एक्सक्लुसिभ ब्राण्ड पसलहरुबाट मात्र दिईंदै ...

Read More »

सामसुंग ग्यालेक्सी नोट ४ नेपालमा, मुल्य ८५, ९०० रुपैया मात्रै, भारतमा भन्दा ७ हजार सस्तो

काठमाडौं, ३१ असोज । सामसुंग मोबाइलका नेपालका लागी आधिकारीक बितरक आईएमएसले नेपालमा सामसंग ग्यालेक्सी नोट ४ भित्र्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले सामसंग ग्यालेक्सी नोट फोरकासाथै सामसंग एस गियर पनि सार्वजनिक गरेको छ । कार्यक्रममा आईएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्रा, सामसंगका निर्देशक युवेम वन र पूर्व मिस ...

Read More »

सामसङका नयाँ एसेसरिज बजारमा

काठमाडौं, ८ असोज ।सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक आइएमएसले आकर्षक एसेसरिज- ल्यान युएसबी हब र एस एक्शन माउस बजारमा ल्याएको छ । ल्यान युएसबी हबले ग्राहकलाई नोट प्रो१२.२ तथा ट्याब एसलाई इथरनेट केबलबाट इन्टरनेटमा कनेक्ट गर्न मद्दत गर्छ । साथै, ग्राहकले किबोर्ड, माउस र अन्य उपकरण पनि ल्यान युएसबी हबमार्फत नोटप्रो १२.२ तथा ट्याब एसमा जोड्न सक्छन् । यसको ...

Read More »

सामसुंग ग्यालेक्सी नोट ४ भारतमा सबैभन्दा पहिले सार्वजनिक हुने

काठमाडौं, ४ असोज । सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक हुने भएको छ । कम्पनिले भारतभरीका रिटेल स्टोरमा अक्टोबरको पहिलो सातामा ग्यालेक्सी नोट ४ लन्च गर्ने संभावना रहेको बताईएको छ । यसका साथै कुनै नयाँ फोनको सार्वजनिक गरेको निकै पछि मात्र भारतमा उपलब्ध हुने गुनासो पनि हट्ने बताईएको छ । चौथो पीढीको यो फोन अमेरिकामा १७ अक्टोबर तथा ...

Read More »

एनसेलको सामसुङका मोवाइल सेटसँग बन्डल

काठमाडौ, २७ भदौ । एनसेलले सामसुङका मोवाइल सेटसँग बन्डल गरेर नयाँ अफर सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले सामसुङका दुईवटा मोवाइल सेटसँगै एनसेलको सेवा आकर्षकमूल्यमा प्राप्त गर्न सक्नेछन् । भदौ२७ गतेदेखि शुरु हुने यो योजनामा ग्राहकले ११ हजार नौ सय रुपैयाँ रहेको सामसुङको एस नेक्स्ट मोवाइल सेट तीन हजार रुपैयाँ बराबर व्यालेन्स रहेको एनसेलको प्रिपेड सिम कार्डसहित १०,९०० रुपैयाँमा खरिद गर्न ...

Read More »

सामसङ मोबाइलको ‘सोलिड क्यास ब्याक’ उपहार योजना

काठमाडौँ, २५ भदौ । सामसङ मोबाइलको आधिकारिक वितरक इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले ग्राहकहरुका लागि दसैं, तिहार र छठसम्मका लागि विशेष उपहार योजना लागु गरेकोछ। कम्पनीले सोलिड क्यास ब्याकको नामबाट उपहार योजना लागु गरेको हो। ग्राहकले विना झण्झट नगद फिर्ता पाउने गरी यो योजना लागु गरिएको कम्पनीले जनाएको छ। क्यास ब्याक योजना अन्तर्गत ग्राहकले सामसङको कुनैपनि मोबाइल वा ट्याबलेटको खरिदमा ...

Read More »

सामसुंगको ग्यालेक्सी नोट ४ सार्वजनिक

काठमाडौं, १९ भदौ । सामसुंगले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट ४ को अफिशियली लन्च गरेको छ । कम्पनीले बर्लिन, बेजींग तथा न्यूयोर्कमा एकै साथ इभेन्ट गरेर आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो इभेन्टलाई Pre IFA को नाम दिईएको थियो । यो फ्याबलेटको डिस्प्ले निकै आकर्षक रहेको छ । ५.७ इन्चको QHD सुपर अलुम्ड स्क्रीन रहेको छ । यसको ...

Read More »