Tag Archives: Colors mobile

कलर्स मोबाइलको एस ९ सिरिजका स्मार्टफोनहरु बजारमा

काठमाडौं । कलर्स मोबाइलले नेपाली बजारमा एस ९ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले यो फोनलाई स्टाइल र सेल्फी ब्यानर अन्तर्गत पेश गरेको हो। ‘कुनै समय यस्तो पनि थियो कि मेटालिक बनावटका फोनहरु केवल उच्चकोटीका फोनहरुको समूहमा पाइन्थे, अब ग्राहकहरुले ...

Read More »

ड्यूल फ्रन्ट क्यामरासहितको कलर्स एस ११ बजारमा, साढे १२ हजारमै किन्न सकिने

काठमाडौं। कलर्स मोबाइलले एस सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सले एस ११ स्मार्टफोन सार्वजनिक गरेको हो । चीपसेट निर्माता कम्पनी मिडिया टेक इन्कर्पोरेटेडका एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उप महाप्रवन्धक आर्थर वाङ, टेलिटक प्रालिका निर्देशक प्रतिक जालान र अनलाईन ईकमर्श साइट दराज केमुका प्रवन्ध निर्देशक राजीव अमात्यले संयुक्त ...

Read More »

कलर्स प्राइड पि–५० टच बजारमा, नेपालको पहिलो फिंगरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन

काठमाडौं, १२ पुस । कलर्सले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फिंगरप्रिन्ट सेन्सरसहितको पहिलो स्मार्टफोन कलर्स प्राइड पि–५० टच (Colors Pride P-50 Touch) बजारमा ल्याएको हो । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सको कलर्स प्राइड पि–५० टच स्मार्टफोनमा केवल स्पर्श र स्वाइप गरेकै भरमा ४ वटा भिन्न एप्लिकेसनहरु सुचारु गर्न सकिन्छ । स्लीक डिजाइनयुक्त प्राइड पि–५० टचमा कुनै ...

Read More »

कलर्सका तीन मोडलका स्मार्टफोनमा मूल्य कटौती, साथमा पावर ब्यांक निशुल्क

काठमाडौं, १ भदौ । कलर्स मोबाइल नेपालले आफ्ना छानिएका मोडलका स्मार्टफोनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीले मूल्यमा कटौती गर्नुका साथै सिमित अवधिका लागि केहि स्मार्टफोनको खरिदमा १०,००० एमएएचको पावर ब्यांक निशुल्क दिने घोषणा गरेको छ । कलर्स मोबाइलको कलर्स इलाइट ई १५ (Colors Elite E15), इलाइट ई २० (Elite E20), तथा कलर्स के थ्री (Colors K3) स्मार्टफोनहरुमा कम्पनीले सिमित ...

Read More »

कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती

काठमाडौं, १४ मंसिर । कलर्स मोवाइलले आप्ना विभिन्न मोडलका फोनहरुको मूल्य घटाएको छ । पर्ल ब्ल्याक सिरिज अन्तर्गतका दुई मोवाइल फोनको मूल्य घटाएको छ भने एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको मूल्यमा पनि कटौती गरेको छ। कम्पनीले पर्ल ब्ल्याक के २० ड्रोइड र पर्ल ब्ल्याक के १५ रकको मूल्य घटाएको हो । मूल्य कटौतीभन्दा अघि १५ हजार दुई सय ६० रुपैयाँ ...

Read More »

माइक्रोम्याक्सको पहिलो शोरुम उद्घाटनमा टेलिटकको बक्स ‘डस्टबिन’मा प्रयोग

काठमाडौं, ८ वैशाख । एउटै क्षेत्रमा रहेका कम्पनीहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक मानिन्छ । तर कहिलेकाँही बजारमा आफ्नो पकड जमाउन निकै कडा प्रतिस्पर्धा पनि हुने गर्दछ । त्यस्तै उच्च प्रतिस्पर्धा नेपाली बजारमा दुई मोबाइल ब्राण्डबिच पनि देखिएको छ । नेपाली मोबाइल ब्राण्ड भनेर चिनिएको कलर्स (Colors) तथा भारतीय ब्राण्ड माइक्रोम्याक्स (Micromax) बिच उच्च प्रतिस्पर्धा देखिएको छ । माइक्रोम्याक्सले नेपालमा नै पहिलो ...

Read More »

होलीमा कलर्स मोबाइल किन्दा लखपति बन्ने योजना

काठमाडौं, १८ फागुन । कलर्स मोबाइलले होली पर्वको रंगीन अवसर पारेर यही फागुन १७ गतेदेखि बैशाख १७ सम्मका लागि कलर्स होलीको रङ्गमा लखपति अफर उपहार योजना संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत हरेक कलर्स मोबाइल स्मार्ट फोनको खरीदमा खरीदकर्ताले एउटा स्क्य्राच कुपन प्राप्त गर्नेछन्, जसबाट रु.१ लाखसम्म नगद जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । हरेक कलर्स मोबाइल स्मार्ट ...

Read More »

कलर्सको ‘एफ ३०’ हेडसेट नेपाली बजारमा

काठमाडौं, २१ कार्तिक । टेलिटक प्रालिले कलर्स मोवाइलको एफ ३० सेट नेपाली बजारमा ल्याएको छ। २ हजार ६ सय ९५ रुपैयाँमा उपलब्ध यो मोडलमा व्याप र जिपिआरएस प्रविधि जडान गरिएको छ जसले प्रयोगकर्तालाई इन्टरनेटको दुनियाँमा जोडन मद्दत पुर्याउने कम्पनीले जनाएको छ । यसले वायरलेस एफएमसँग पनि प्रयोगकर्तालाई जोड्दछ । तीनहजार हर्जब्याट्री पावर भएको यो सेटमा लामो समयसम्म ब्याट्री टिक्ने कम्पनीले ...

Read More »

कलर्सका किटक्याट अपरेटिङ सिस्टममा चल्ने दुई नयाँ मोडल बजारमा

काठमाडौं, १ असोज। कलर्स मोबाइलका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटक प्रालिले एक्स २१ र एक्स २६ वेभ नामका दुई मोबाइल स्थानिय बजारमा ल्याएको हो। एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा चल्ने यी दुवै स्मार्टफोनमा दुई वटा सिमकार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । एक्स २६ वेभमा ४ इन्चको एलसिडी स्त्रि्कन रहेको ...

Read More »

कलर्स मोबाइल एन्ड सोलुसनको सो रुम त्रिपुरेश्वरमा

काठमाडौं, २५ भदौ। कलर्स मोबाइल एन्ड सोलुसनले राजधानीको त्रिपुरेश्वरमा आफ्नो उत्पादनहरुको सो रुम कलर्स वर्ल्ड खोलेको छ । आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा रहेको सोरुमको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे । सेन्टरको भुइँ तलामा रहेको सोरुममा कलर्स ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स एप्लाइन्सेज र घरायसी सामाग्रीहरु राखिएका छन् । सोरुममा पछिल्लो प्रविधिमा आधारित मोबाइल फोन, सस्तादेखि महँगा मोबाइल ...

Read More »