युरोपमा बनेको सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

९ श्रावण २०७८, शनिबार

सीजीले हालै युरोपमा डिजाईन र उत्पादन गरीएको वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ। युरोपमा उत्पादन भएका कारण यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि […]

सीजीका विभिन्न किसिमका नयाँ पंखाहरु नेपाली बजारमा

१० चैत्र २०७७, मंगलवार

गर्मी बढ्दै गइरहेको समयमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ। उपभोक्ताको रुचीलाई मध्यनजर गरी सीजीले विभिन्न प्रकारका पंखाहरु बजारमा ल्याएको […]

केन्टका विभिन्न कीटाणुनाशक उपकरणहरूको (डिसइन्फेक्टेन्टहरूको) बजारमा बढ्दो माग

२९ भाद्र २०७७, सोमबार

ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले समयको माग अनुसार केन्ट कीटाणुनाशक उपकरणहरू (डिसइन्फेक्टेन्टहरू) बजारमा ल्याएको छ जून अहिलेको समयमा अत्यावश्यक […]

सिजीको कुशल स्वास्थ्य असल पर्व दशैं अफर, घरायसी सामाग्री खरिदमा ३० प्रतिशतसम्म नगद छुट

२९ भाद्र २०७७, सोमबार

नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ । यस योजनाअन्तर्गत […]

एलजी नेपालको आधिकारीक वेबसाईट सार्वजनिक, घरायसी उत्पादनहरुको जानकारी पाईने

२६ श्रावण २०७७, सोमबार

सीजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाईट डब्लुडब्लुडब्लु डट एलजीनेपाल डट कम (www.lgnepal.com) लन्च गरेको छ । सो वेबसाईटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारीका साथै तुलना पनि गर्न सक्ने बताएको […]

‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर सार्वजनिक

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । सिजीले आफ्नो ब्राण्डका घरायासी उत्पादनहरुमा दसैतिहार अफर ल्याएको छ। ‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर कम्पनीले सार्वजनिक गरेको हो। सिजीका घरायासी सामग्रीको खरिदमा यस्तो अफर ल्याइएको हो। […]

एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा, मूल्य ८ लाख रुपैयाँ

१९ भाद्र २०७६, बिहीबार

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजनको बिक्री शुरु गरेको छ । सीजीले एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ मोडेलका टेलिभिजन सार्वजनिक […]

सिजीको क्रिकेट वर्ल्डकप लक्षित ‘बहानाको शुभारम्भ’ योजना, २८ प्रतिशतसम्मको क्यासब्याक

२० जेष्ठ २०७६, सोमबार

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको आईसिसी क्रिकेट वर्ल्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभारम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ […]

वैदेशिक रोजगारीबाट फर्किनेलाई टेलिभिजन ल्याउन रोक्नुपर्ने सिजीको माग

२४ बैशाख २०७६, मंगलवार

काठमाडौं–सिजीले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरेको छ । नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले विदेशबाट आउँदा टिभी ल्याउने व्यवस्था हटाउन […]

सिजीले ल्यायो नयाँ फ्यान र कुलर, विभिन्न रंग र डिजाइनमा उपलब्ध

१२ बैशाख २०७६, बिहीबार

काठमाडौं । सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले बढ्दो गर्मीलाई मध्यनजर गर्दै सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु नेपाली बजारमा ल्याएको हो । […]

एलजीको नयाँ वर्षमा ‘खुशीको अपग्रेड’ योजना, ४३ प्रतिशतसम्मको क्यासब्याक

२० चैत्र २०७५, बुधबार

काठमाडौं । नयाँ वर्ष २०७६ लक्षित गरि एलजीले ‘नयाँ वर्षमा खुशीको अपग्रेड’ योजना सार्वजनिक गरेको छ । खुशिको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टमको खरिदमा ४३ प्रतिशतसम्मको […]

टिसीएल ब्राण्डले सिईएस २०१९ मा पायो ६ वटा अवार्ड

६ माघ २०७५, आईतवार

काठमाडौं । विश्वमा आफ्नो टेलिभिजन उत्पादनका लागि प्रख्यात टिसीएल ब्राण्ड विभिन्न पुरस्कारबाट सम्मानित भएको छ । कम्पनी लस भेगसमा आयोजित ‘कन्जुमर ईलेक्ट्रोनिक्स शो २०१९’ मा विभिन्न अन्तराष्ट्रिय पुरस्कारद्धारा सम्मानित भएको […]

एलजीको नयाँ एक्सक्लूसिभ शोरुम महाराजगंजमा

२० जेष्ठ २०७५, आईतवार

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले एलजीको नयाँ एक्सक्लूसिभ शोरुम हरेक बर्ष बिस्तार गर्ने क्रममा ४६औं शाखाको रुपमा महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको छ । एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा […]

सिजीको ‘नगदमा गदगद’ योजना सार्वजनिक

१९ चैत्र २०७४, सोमबार

काठमाडौं । नयाँ वर्ष २०७५ सालमा सिजीले आफ्ना ग्राहकहरुमा विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ। सिजी नगदमा गदगद् नामक सो योजनामा अब ग्राहकले सिजीका सामानहरु खरिद […]

टीसीएल ब्राण्डका एस ६ र एस ६२ मोडलका स्मार्ट टिभीहरु बजारमा

७ फाल्गुन २०७४, सोमबार

काठमाडौं, ७ फागुन। टीसीएल ब्राण्डले नयाँ डिजाइनको एस ६, एस ६२ मोडलका स्मार्ट टिभीहरु नेपाली बजारमा ल्याएको छ । सो टिभीहरुमा ६ जीबी डीडीआर३ र्याम, क्वाडकोर १ गिगाहर्ज प्रोसेसर, नेटफिल्क्स […]

सिजी र मेजु मोबाइलको रिटेल भेटघाट पोखरामा सम्पन्न

२२ माघ २०७४, सोमबार

पोखरा, २२ माघ । सिजी मोबाइल प्रालिले सिजी र मेजु मोबाइलको रिटेलरहरुबीचको रिटेल भेटघाट कार्यक्रम बिहीबार पोखरामा आयोजना गरेको छ । कार्यक्रममा पोखराका करिब ८० जना व्यवसायीहरु सहभागी भएको सिजी […]

एलजी इन्भर्टर टेक्नोलोजीले ७० प्रतिशतसम्म उर्जाको बचत, विभिन्न उत्पादन सार्वजनिक

२३ असार २०७४, शुक्रबार

काठमाडौं, २३ असार। नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका इलेक्ट्रोनिक्स उत्पादनहरु बजारमा ल्याएको छ । उर्जा बचतमा निकै सहयोगी हुने बताइएको सो प्रविधिबाट […]

सिजीको डिजिटल स्टोर नयाँ बजारमा स्थापना

२२ फाल्गुन २०७३, आईतवार

काठमाडौं, २२ फागुन । सिजी इलेक्ट्रोनिक्स प्रालिले आफ्ना उपभोक्ताहरुलाई सुविधा प्रदान गर्न सिजी डिजिटल स्टोर नयाँबजारमा स्थापना गरेको छ । कम्पनीको स्टेट अफ आर्ट शोरुममा अडियो भिजुअल, होम एप्लाएन्सेज, स्मल […]

सिजी ब्राण्डको दशौं वार्षिकोत्सव, ६५ इन्चकाे यूएचडी टिभी सार्वजनिक

१६ माघ २०७३, आईतवार

काठमाडौं, १६ माघ । सिजी ब्राण्डको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा सिजीले काठमाडौंमा राष्ट्रिय स्तरको पार्टनर्स मिट सम्मेलन आयोजना गरेको छ । पार्टनर्स मिटमा देशभरबाट ३ सय भन्दा बढी डिलरहरु सहभागी […]

सिजीको नयाँ वर्षका लागि ‘क्यासमा क्यास ब्याक’ योजना

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । सि.जी. ले नयाँ वर्ष २०७३ को उपहार योजना सार्वजनिक गरेको छ । सि.जी. ब्राण्डको एक दशकको सफलता तथा नयाँ वर्ष २०७३ को शुभअवसरमा क्यासमा क्यास ब्याकको […]

सिजी मोबाइलको घोषणा, एकै पटक स्मार्टफोन तथा फीचर फोनहरु आए

२२ आश्विन २०७२, शुक्रबार

काठमाडौं, २२ असोज । चौधरी ग्रुपले सिजी ब्राण्डका स्मार्टफोनहरुको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नै ब्राण्डमा विभिन्न मोडलका स्मार्टफोनका साथै फीचरफोनहरुको श्रृंखला ल्याएको घोषणा गरेको छ । कम्पनीले बिहिवार […]