Tag Archives: Can Federation

सूचना प्रविधि मैत्री नीति तीव्र आर्थिक विकासमा सहयोगी हुने क्यान महासंघको ठहर

काठमाडौं । क्यान महासंघले सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधिको विकासको विषय समावेश भएकोमा स्वागत गरेको छ । सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले उल्लेख गरेको छ । डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने ...

Read More »

शुरु भयो क्यान इन्फोटेक २०१८, नयाँ प्रविधिको जानकारी लिने अवसर

काठमाडौँ, ११ माघ । क्यान महासंघको आयोजनामा सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । यही माघ १६ गतेसम्म संचालन हुने सो मेलामा २ सय भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेकको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्दै सूचना प्रविधिको विकासलार्इ सबैभन्दा प्राथमिकतामा ...

Read More »

क्यान इन्फोटेकको तयारी पुरा, नेपाली सफ्टवेयरको प्रबर्द्धन गरिने

काठमाडौं, ७ माघ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको क्यान इन्फोटेकको तयारी पुरा भएको आयोजक क्यान महासंघले जनाएको छ । क्यान महासंघले आइतवार पत्रकार सम्मेलन गरि क्यान इन्फोटेक २०१८ मा विभिन्न नयाँ र आविश्वकारिक सामाग्री तथा सेवाहरु प्रदर्शन गरिने जानकारी दिएको छ । क्यानले नेपाली सफ्टवेयरहरुको प्रबद्र्धन गराउने उदेश्यका साथ छुट्टै सफ्टवेयर प्याभिलिएन निर्माण गरिएको जानकारी समेत दिएको छ । ...

Read More »

क्यान महासंघको २४औं वार्षिक साधारणसभा सम्पन्न, सबै निर्विरोध निर्वाचित

काठमाडौं, ९ पुस । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) नेपालको २४औं वार्षिक साधारणसभा तथा महाधिवेशन पुस ८ गते काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनबाट अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरिसकेका हेमन्त कुमार चौरासिया सर्वसम्वतले केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्विरोध चयन भएको क्यान महासंघको उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र ...

Read More »

क्यान महासंघ अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध, प्रदेश नम्बर ५/६ का लागि निर्वाचन

काठमाडौं, ७ पुस । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघको नयाँ नेतृत्वमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका छन् । हालका प्रथम उपाध्यक्ष समेत रहेका चौरसियाले मात्र अध्यक्ष पदमा दाबेदारी गरेपछि उनी स्वत निर्विरोध भएका हुन् । क्यान महासंघको नयाँ नेतृत्वमा अधिकांश सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश नम्बर ५र ६ का लागि भने निर्वाचन हुने भएको क्यान महासंघ सचिवालयले जानकारी ...

Read More »

मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको मान्यता

काठमाडौं, २२ जेठ । नेपालमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आईरहेको छ । क्यान महासंघको प्रस्ताव अनुरुप हालैको मन्त्रीपरिषद बैठकले यो दिनलाई औपचारिकरुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । यो निर्णय सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि गौरवपूर्ण र ऐतिहासिक भएको क्यान महासंघले ...

Read More »

पोखरामा सूचना तथा प्रविधि मेला शुरु

पोखरा, ६ फागुन । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा विहिबारदेखि पोखराको प्रदर्शनी केन्द्रमा चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पो शुरु भएको छ । चारदिने एक्स्पोको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । उनले सर्वसाधारणमा ...

Read More »

क्यान इन्फोटेक सम्पन्न, ३ लाख १० हजार अवलोकनकर्ता

काठमाडाैं, १८ माघ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । प्रदर्शनीको अन्तिम दिन आज ५५ हजार ७ सय जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार जनाले इन्फोटेक अवलोकन गरेकाे आयोजकले जानकारी दिए । ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र ...

Read More »

क्यान इन्फोटेक शुरू, १० वर्षपछि ‘र्इ-नेपाल’ बन्ने अर्थमन्त्रीकाे भनार्इ

काठमाडौँ, १३ माघ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन ...

Read More »

क्यान इन्फोटेकको तयारी पुरा, नबिनतम प्रविधि बारे जानकारी दिर्इने

काठमाडौं, ६ माघ । क्यान महासंघले आयोजना गर्न लागेको “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ” को तयारी पुरा भएको जानकारी दिएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गरिने सो प्रदर्शनीमा माघ १३ देखि १८ गते सम्म प्रदर्शनी स्थल भृकूटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको हो । सो प्रदर्शनीमा मुख्य प्रदर्शनी हल भित्र ४९ ...

Read More »