Tag Archives: Budget Smartphone

माइक्रोम्याक्सले फ्लिपकार्टसँग मिलेर स्मार्टफोन बनाउँदै

काठमाडौं, २९ चैत । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्स र ई कमर्श कम्पनी फ्लिपकार्टले संयुक्तरुपमा स्मार्टफोन बजारमा ल्याउने तयारी गरेका छन् । दुबै भारतीय कम्पनीहरु मिलेर बजेट स्मार्टफोन ल्याउन लागेको रिपोर्टमा उल्लेख छ । रिपोर्टकाअनुसार दुबै कम्पनीहरुले ६ हजारदेखि १२ हजार भारतीय रुपैयाँसम्म स्मार्टफोन ल्याउने करार गरेका छन् । यो स्मार्टफोन फ्लिपकार्टसँग मिलेर ल्याउने हुँदा केबल यो इकमर्श साइटमा मात्र उपलब्ध ...

Read More »

सोनीले बजेट स्मार्टफोन ल्याउँदै, बेजेल लेस डिस्प्ले भएको ‘एक्सपेरिया एल वान’

काठमाडौं, ८ चैत । सोनीले आफ्नो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन घोषणा गरेको छ । कम्पनीले एक्सपेरिया एल वान (Xperia L1) नाममा एन्ड्रोयड स्मार्टफोन ल्याएको हो । सोनीको नयाँ स्मार्टफोनमा करिब बेजेल लेस (bezel- less) डिस्प्ले राखिएको छ । यसमा ५.५ इन्चको एचडी एलसिडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ । एक्सपेरिया एल वान एन्ड्रोयड ७.० नूगटमा आधारित बजेट ...

Read More »

गूगलले सस्तो फोरजी स्मार्टफोन बनाउँदै, रिलायन्स जियोका साथमा फोरजी भीओएलटिई फोन ल्याउने

काठमाडौं, १ चैत । टेक कम्पनी गूगल र भारतीय टेलिकम कम्पनी रिलायन्स जियो मिलेर नयाँ फोरजी स्मार्टफोन ल्याउने तयारीमा रहेका छन् । भारतीय बजारलाई लक्षित गरेर गूगल र रिलायन्स जियोले संयुक्तरुपमा फोरजी भीओएलटिई (4G VoLTE) स्मार्टफोन ल्याउन लागेका हुन् । यसअघि रिलायन्स जियोले भारतको ग्रामिण क्षेत्रमा आफ्नो नेटवर्क बिस्तार गर्नका लागि फोरजी भीओएलटिईयुक्त फिचर फोन ल्याउने तयारी गरेको समाचारहरु आएका ...

Read More »

माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘क्यू ३९७’ बजारमा

काठमाडौं, १ मंसिर । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३९७ (Q397) सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा ५.५ इन्चको एचडी डिस्प्ले छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल छ । फोटोका लागि फोनमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने ...

Read More »

माइक्रोम्याक्सद्धारा क्यानभास सेल्फी फोर बजारमा सार्वजनिक

काठमाडौं, २२ असार । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल निर्माता भारतीय कम्पनी माइक्रोम्याक्सले क्यू ३४९ क्यानभास सेल्फी फोर (Canvas Selfie 4) बजारमा ल्याएको हो । बजेट स्मार्टफोनको रुपमा आएको क्यानभास सेल्फी फोर १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ भने यसमा १ जीबीको र्याम रहेको छ । यो फोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ ...

Read More »

रिभ्यूः फोटोका लागि उपयुक्त बजेट स्मार्टफोन ‘जियोनी पी ५ डब्लू’ (भिडियो रिभ्यूसहित)

काठमाडौं, २१ वैशाख । जियोनीले नेपाली बजारमा ल्याएको बजेट स्मार्टफोन हो जीयोनी पी ५ डब्लू  (Gionee P5W) । जियोनीको यो स्मार्टफोनमा ५ इन्चको आईपीएस एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ । यो फोन हेर्दा निकै स्टायलिस र अाकर्षक छ । हातमा समाउँदा स्लीम फोन भएको अनुभव दिन्छ भने गाेजीमा पनि सजिलै अटाउँछ । जियोनीको यो ...

Read More »

मार्शमाल्लो ६.० मा आधारित ‘माइक्रोम्याक्स क्यानभास स्पार्क २ प्लस’, इन्ट्रि लेभलको स्मार्टफोन

काठमाडौं, १० वैशाख । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा आधारित सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मार्शमाल्लो ६.० भर्सनमा आधारित क्यानभास स्पार्क २ प्लस (Canvas Spark 2 Plus) स्मार्टफोन सार्वजनिक गरेको हो । भारतीय बजारमा सार्वजनिक यो स्मार्टफोनको मूल्य भारु ३,९९९ तोकिएको छ । माईक्रोम्याक्सको यो स्मार्टफोनमा ५ इन्चको भीजीए डिस्प्ले रहेको छ । ...

Read More »

माइक्रोम्याक्सको क्यू ३२७ स्मार्टफोन बजारमा उपलब्ध

काठमाडौं, ५ वैशाख । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३२७ (Q327) ग्राहकहरु समक्ष ल्याएको छ । नयाँ स्मार्टफोन क्यू ३२७ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा १ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडीद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । माइक्रोम्याक्सको नयाँ फोनमा ४ इन्चको डब्लूभीजीए स्क्रीन राखिएको छ ...

Read More »

सामसुंगको ग्यालेक्सी जे वान मिनी सार्वजनिक, सामसुंगको इन्ट्री लेभलको स्मार्टफोन

काठमाडौं २७ फागुन । सामसुंगले प्रिमियम तहको स्मार्टफोनहरुका साथै बजेट फोन पनि सार्वजनिक गरिरहेको छ । कम्पनीले इमर्जिंग मार्केटमा आफ्नो हिस्सा बढाउन बजेट फोन पनि ल्याउने गरेको छ । बढ्दो नयाँ बजारलाई ध्यानमा दिएर कम्पनीले बजेट फोन सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी जे वान मिनी (Galaxy J1 Mini) सार्वजनिक गरेको छ । सामसुंगले सार्वजनिक गरेको ग्यालेक्सी जे वान मिनी स्मार्टफोन यसअघि ...

Read More »

लाभा आईरिस फ्यूल एफ २ सार्वजनिक, इन्ट्रि लेभलको लाभाको स्मार्टफोन

काठमाडौं, २४ फागुन । लाभाले बजेट श्रेणीको नयाँ स्मार्टफोन लाभा आइरिस फ्यूल एफ २ (Lava Iris Fuel F2) भारतमा सार्वजनिक गरेको छ । लाभाको यो इन्ट्रि लेभलको स्मार्टफोन हो जुन एन्ड्रोयडमा आधारित रहेको छ । लाभाको नयाँ स्मार्टफोन यसअघि बजारमा आएको फ्यूल एफ वानको सक्सेसरको रुपमा आएको हो । तर पनि यो लाभा फ्यूल एफ वान (Lava Fuel F1) भन्दा ...

Read More »