एप्पल वाच सिरिज ७ भारतमा सार्वजनिक, अक्टोबर ८ देखि किन्न पाइने

२० आश्विन २०७८, बुधबार

एप्पलले आफ्नो वाच सिरिज ७ भारतमा पनि सार्वजनिक गरेको छ। कम्पनीले यो सिरिज आईफोन १३ सँगै सार्वजनिक गरेकोमा भारत लगायत अन्य थुप्रै देशमा कहिले उपलब्ध हुने भन्ने खुलाइएको थिएन। यसै […]

एप्पलले यसै महिना एम१एक्स चिपसेटयुक्त म्याकबुक प्रो को घोषणा गर्ने

१८ आश्विन २०७८, सोमबार

एप्पलले आउँदो महिना एम१एक्स चिपसेटयुक्त म्याकबुक प्रो को घोषणा गर्ने भएको छ। कम्पनीले अधिकांश म्याकका उत्पादनहरु अक्टोबर महिनामा घोषण गर्ने भएकाले मार्क गर्मनले हालै बाहिर ल्याएको यो जानकारीमा सत्यता रहेको […]

आईफोन १४ मा २ टेराबाइटसम्मको स्टोरेज आउन सक्ने

१८ आश्विन २०७८, सोमबार

आगामी वर्ष सार्वजनिक हुने एप्पलको आईफोन १४ सिरिजमा २ टेराबाइटसम्मको स्टोरेज आउन सक्ने चर्चा बाहिरिएको छ। एप्पलले आईफोन १३ मा रहेको सबैभन्दा बढी स्टोरेजको ठिक दोब्बर बनाउने भएको हो। आईफोन […]

स्मार्टफोन क्षेत्रमा यो वर्षको अन्त्यसँगै चिप अभावको ठूलो असर रहने

१७ आश्विन २०७८, आईतवार

गत वर्षदेखि विश्वव्यापी रुपमा हुँदै आएको सेमिकन्डक्टर चिपको अभावे यो वर्षको अन्त्यसम्मै स्मार्टफोन क्षेत्रमा ठूलो असर पुर्याउने आकलन गरिएको छ। अटोमोटिभ तथा स्मार्ट होम एप्लायन्स लगायतका थुप्रै क्षेत्रलाई नराम्ररी प्रभावित […]

आईफोनको गोपनीयता नीति परिवर्तन विज्ञापनको क्षेत्रमा प्रवेश गर्ने संकेत: रिपोर्ट

१७ आश्विन २०७८, आईतवार

एप्पलले हालै परिवर्तन गरेको आफ्नो गोपनीयता नीतिले फेसबुक तथा गुगलले इन्टरनेट विज्ञापन बजारमा कायम गरेको वर्चस्व तोड्दै त्यसै क्षेत्रमा लाग्ने संकेत गरेको बुझिएको छ। यो संकेत हालै आरबीसी रिसर्च सेन्टर […]

अब एप स्टोरमा एप्पलका एपहरुलाई रेटिङ गर्न पाइने

१५ आश्विन २०७८, शुक्रबार

एप्पलले अबदेखि आफ्नो एप स्टोरमा भएका एपहरुलाई रेटिङ गर्न दिने भएको छ। हालै ९टू५म्याक ले उल्लेख गरे अनुसार एप्पलले एप स्टोरमा रहेका सफ्टवयर तथा एपहरुरुको रेटिङ र रिभ्यू गर्ने फिचर […]

ताइवानका पार्टपुर्जा निर्माताहरुको प्राथमिकतामा एप्पल

१४ आश्विन २०७८, बिहीबार

ताइवानमा रहेका स्मार्टफोनमा प्रयोग गरिने लेन्स मोड्युलका भ्वाइस क्वाइल मोटर अर्थात् भीसीएम, वायर वाइन्डिङ तथा अन्य पार्टपुर्जा निर्माताहरुले एप्पललाई बढी प्राथमिकता दिने गरेको पाइएको छ। यो तथ्य हालै उद्योगसँग सम्बन्धित […]

चीनमा रहेका एप्पल र टेस्लाका आपूर्तिकर्ताले केही दिन उत्पादन बन्द गर्ने

१२ आश्विन २०७८, मंगलवार

एप्पल इंक ताथ टेस्ला इंकका लागि आपूर्तिकर्ताका रुपमा काम गर्ने केही कम्पनीले चिनियाँ फ्याक्ट्रीका काम केही दिनलाई रद्द गरेका छन्। चीनमा उर्जा खपतसम्बन्धी नीतिमा कडाइ गरिएका कारण यस्तो गर्नुपरेको उनीहरुको […]

प्रतिस्पर्धा विरोधी विधेयकहरु छिट्टै पारित गर्न सांसदहरुलाई अमेरिकी महान्यायाधिवक्ता समूहको पत्र

६ आश्विन २०७८, बुधबार

अमेरिकी राज्यहरुका महान्यायाधिवक्ताको द्वीपक्षीय समूहले विधायकहरुलाई चिठी पठाउँदै ठूला प्रविधि कम्पनीहरुलक्षित् प्रतिस्पर्धाविरोधी विधेयकहरु छिट्टै पारित गर्न आग्रह गरेको छ। सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभका नेताहरुलाई सम्बोधन गरिएको  उक्त पत्रमा गत […]

दुई ओटा फोल्डेबल आईफोनमा काम गर्दै एप्पल, २०२३ मा सार्वजनिक हुने

४ आश्विन २०७८, सोमबार

एप्पलले हाल आफ्ना दुई ओटा फोल्डेबल फोनमा काम गरिरहेको बताइएको छ। सामसङभन्दा पछाडि परिरहेको फोल्डेबल डिभाइसको क्षेत्रमा प्रतिस्पर्धामा आउने हिसाबले एप्पलले काम गरिरहेको बुझिएको हो। तर एप्पलको फोल्डिङ डिभाइस सन् […]

एप्पलले बनाउँदैन आईफोनको कुनैपनि पार्टपुर्जा, ८ देशका २३ कम्पनीले पाउँछन् जिम्मेवारी

३ आश्विन २०७८, आईतवार

गत मंगलबार एप्पलले आफ्नो नयाँ आईफोन सार्वजनिक गर्यो। पहिलोपटक कम्पनीले आईफोनमा १टीबी स्टोरेज उपलब्ध गराएको छ। तर विश्वभरमा उच्च माग भएको आईफोनमा प्रयोग हुने मुख्य ३४ ओटा पार्टपुर्जामध्ये एप्पल आफैंले […]

एप्पलको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्ट आज, के के सार्वजनिक हुँदैछन्?

२९ भाद्र २०७८, मंगलवार

अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले नयाँ उत्पादन सार्वजनिक गर्न बर्सेनि गर्दै आइरहेको कार्यक्रमको यो वर्षको संस्करण आज मंगलबार हुँदैछ। आफ्नो मुख्यालय रहेको क्यालिफोर्नियामा हुने एप्पल इभेन्टमा सिरिकल भ्याली कम्पनीले आईफोन १३ […]

एप्पल वाच सिरिज ८ मा शरीरको तापक्रम नाप्ने सेन्सर रहने

२७ भाद्र २०७८, आईतवार

नयाँ एप्पल वाच सरिज ७ सार्वजनिक हुन १ हप्ता मात्र बाँकी छँदा एप्पल वाच सरिज ८ र एयर पडको आउँदा भर्सनका बारेमा चर्चाहरु बाहिरिएका छन्। एप्पल तथा यसका उत्पादनका बारेमा […]

मोटरसाइकलबाट आउने कम्पनले आईफोनका क्यामरामा समस्या आउन सक्ने एप्पलको चेतावनी

२७ भाद्र २०७८, आईतवार

एप्पलले हालै नयाँ सपोर्ट पेजमा उच्च क्षमताका मोटरसाइकलमार्फत् उत्पन्न हुने कम्पनले आईफोनको क्यामरालाई कसरी असर पार्न सक्छ भनेर व्याख्या गरेको छ। कम्पनीले लामो समयसम्म निश्चित फ्रिक्वेन्सी रेन्जमा उत्पन्न हुने उच्च […]

एप स्टोरको नियम सहज बनाउन एप्पललाई अमेरिकी न्यायाधीशको आदेश

२७ भाद्र २०७८, आईतवार

एक अमेरिकी न्यायाधीशले गत शुक्रबार एप स्टोरको नियमलाई सहज बनाउन एप्पललाई निर्देशन दिएका छन्। उनले एप्पललाई डेभलपरहरुले आफ्ना यूजरलाई अन्य भुक्तानी प्रणाली प्रयोग गर्न दिन निर्देशन दिएका हुन्। यो फैसलालाई […]

एप्पल इभेन्टको १ महिना अघि अपडेटेड म्यागसेफ चार्जर एफसीसीमा सूचीकृत

२३ भाद्र २०७८, बुधबार

केही समय अघि ९टू५म्याकले एप्पलले एफसीसीमा अपडेटेड म्यागसेफ चार्जरको सर्टिफिकेशनका लागि आवेदन दिएको खबर सार्वजनिक गरेको थियो। उक्त मोडल अगस्ट १३ मा एफसीसीले आफ्नो डाटाबेसमा सूचीकृत गरेको छ। यो समय […]

टीएसएमसीद्वारा एप्पलका उत्पादनको मूल्यमा ३ प्रतिशत मात्र वृद्धि

२३ भाद्र २०७८, बुधबार

एप्पललगायतका स्मार्टफोन कम्पनी लागि आवश्यक चिप उत्पादकहरुमा टीएसएमसी ताइवानको टीएसएमसी धेरैले रुचाएको कम्पनी हो। टीएसएमसीको सबैभन्दा ठूलो ग्राहक एप्पल भएकाले कहिलेकाही एप्पलले टीएसएमसीका तर्फबाट विशेष सुविधाहरु पाउने गरेको छ। हालैका […]

आईफोन १३ को स्याटेलाइट कनेक्शन फिचर निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने

२२ भाद्र २०७८, मंगलवार

एप्पलले आईफोन १३ मा समावेश गर्ने स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्रै उपलब्ध हुने बुझिएको छ। ब्लूमबर्गका मार्क गर्मनले यसै महिना हुने एप्पलको वार्षिक इभेन्टमा प्रस्तुत हुने विभिन्न कार्यक्रमको […]

एप्पलले विद्युतीय कार उत्पादनका लागि टोयोटासँग साझेदारी गर्न सक्ने

१८ भाद्र २०७८, शुक्रबार

एप्पलले विद्युतीय सवारी निर्माणका लागि टोयोटासँग साझेदारी गर्नसक्ने बुझिएको छ। केही समयदेखि आफ्नै ब्रान्डमा विद्युतीय कार निर्माणका लागि विभिन्न निर्माताहरुसँग छलफलमा रहेको एप्पलले टोयोटासँग पनि साझेदारी गर्न सक्ने सम्भावना देखिएको […]

एप्पलद्वारा कोभिडविरुद्धको खोपको अवस्था जानकारी गराउन आफ्ना कर्मचारीलाई आग्रह

१७ भाद्र २०७८, बिहीबार

एप्पलले अमेरिकामा रहेका आफ्ना सबै कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोपको अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ। ब्लूमबर्गका अनुसार कम्पनीले हालै सबै कर्मचारीलाई आन्तरिक परिपत्र पठाउँदै उनीहरुलाई अझै अफिस बाहिरैबाट काम गरिरहेको […]

दक्षिण कोरियाद्वारा डेभलपरहरुले एप्पल र गुगल प्ले स्टोरको शुल्क तिर्नु नपर्ने कानून पारित

१६ भाद्र २०७८, बुधबार

दक्षिण कोरियाले हालै एप डेभलपरले एप्पल र गुगलका एप स्टोरमा लाग्ने शुल्क तिर्नु नपर्ने कानून पारित गरेको छ। अमेरिका, यूरोपियन यूनियन तथा बेलायतले एप्पल र गुगलले थुप्रै प्रतिस्पर्धाविरोधी कानूनहरुको उल्लङ्घन […]

एप्पल र शाओमीलाई उछिन्दै अनर जुन महिनामा सर्वाधिक स्मार्टफोन निर्माताको सूचीमा तेस्रो स्थानमा

१६ भाद्र २०७८, बुधबार

ह्वावेबाट गत वर्ष छुट्टिएर स्वतन्त्र ब्रान्ड अन्तर्गत स्मार्ट डिभाइसहरु उतपादन गर्दै आएको अनर जुन महिनामा एप्पल र शाओमीलाई उछिन्दै सबैभन्दा ठूलो स्मारटफोन निर्माताको सूचीमा तेस्रो नम्बरमा पुग्न फल भएको छ। […]

एप्पल, गुगल तथा विच्याट डिजिटल वालेटलाई कडाइ गर्न नयाँ नियम ल्याउँदै अस्ट्रेलिया

१४ भाद्र २०७८, सोमबार

अस्ट्रेलिया सरकारले एप्पल तथा अल्फाबेटको गुगलजस्ता टेक जायन्टहरुले सञ्चालन गरेको डिजिटल भुक्तानी सेवामा कडाइ गर्नेगरी नयाँ नियम ल्याउने भएको छ। कोषाध्यक्ष जोश फ्राइडेनबर्गले त्यो र अन्य भुक्तानी प्रणालीले प्रविधिमा आएको […]

आईफोन १३ प्रो भेरियन्टको मूल्य सूची २००० डलर नाघ्न सक्ने

१४ भाद्र २०७८, सोमबार

एप्पलले केही हप्तामा आफ्नो आईफोन १३ सिरिजका स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गर्दैछ। सार्वजनिक हुने सँघारमा रहेको आईफोन १३ का बारेमा अहिले विभिन्न चर्चा परिचर्चाहरु बाहिर आएका छन्। यसको डिजाइन, क्यामरा […]

टिम कूकले पाए ७५ करोड डलर बराबरको एप्पलको ५० लाख शेयर

१२ भाद्र २०७८, शनिबार

एप्पलका सीईओ टिम कूकले यो हप्ता एप्पल स्टकको ५० लाख शेयर हात पारेका छन्। एप्पलले बिहीबार एसईसी फाइलिङमा पोस्ट गरे अनुसार उक्त परिमाणको शेयरको मूल्य ७५ करोड डलर बराबर रहेको […]