Tag Archives: Apple

यस्तो छ एन्ड्रोयडमा आधारित आइफोन एक्स, मूल्य ३०० डलर मात्रै

काठमाडौं, २८ मंसिर । विश्वको मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले सन् २०१७ मा आईफोन एक्स (iPhone X) सार्वजनिक गरेर सबैलाई आश्चार्यमा पारेको थियो । यो स्मार्टफोन एप्पलको अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोनको रुपमा आएको थियो । एप्पलको सबैभन्दा महंगो आइफोन भएपनि यसको माग अझै बढिरहेको छ। अधिकांशको ड्रिम फोनको रुपमा रहेको एप्पलको आइफोन एक्सको नेपाली बजारमा मूल्य करिब डेढ लाख रुपैयाँ रहेको ...

Read More »

एप्पलको नयाँ आइफोनहरुमा अधिक क्षमताका ब्याट्री राखिने

काठमाडौं, २२ मंसिर । एप्पलले सन् २०१८ मा आउने आइफोनमा शक्तिशाली ब्याट्री प्रयोग गर्ने योजना राखेको छ । कम्पनीले आगामी वर्ष ल्याउने आइफोनको ब्याट्री एल आकारमा हुने आइफोनको बारेमा जानकारी बाहिर ल्याउने केजीआई सेक्यूरिटीजका मिंग ची कुओले उल्लेख गरेका छन् । उनकाअनुसार ६.५ इन्च र ५.८ इन्चको नयाँ आइफोनमा ओएलइडी डिस्प्ले प्रयोग गरिने छ भने दुबै फोनमा एस आकारको ब्याट्री ...

Read More »

एप्पलले ९.७ इन्चको सस्तो आइप्याड उत्पादन गर्दै, सन् २०१८ मा आउने

काठमाडौं, १८ मंसिर । आइफोनपछि एप्पलले अब आफ्नो आइप्याडको सेगमेन्टलाई तिब्ररुपमा अगाडी बढाउने योजनामा रहेको छ । यसको लागि एप्पलले बजेट रेन्जमा नयाँ आइप्याड सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले बजेट आइप्याडको माध्यमबाट बजेट सेग्मेन्टमा आफ्नो ससक्त कदम चाल्ने योजना गरिरहेको छ । हालै डिजिटाइम्सले सार्वजनिक गरेको रिपोर्टअनुसार एप्पलले ९.७ इन्चको स्क्रीन भएको आइप्याड सन् २०१८ ...

Read More »

फोल्ड गर्न मिल्ने आइफोन बनाउँदै एप्पल, यस्तो छ पेटेन्ट डिजाइन

काठमाडौं, ८ मंसिर । एप्पलको नयाँ उत्पादनहरु बजारमा आउनुभन्दा अगाडि नै विभिन्न चर्चाहरु हुने गर्दछन् । यसैबीचमा एप्पलको आउने फोनको बारेमा नयाँ जानकारीहरु बाहिर आएका छन् । एप्पलले फोल्डेबल डिस्प्लेको (foldable display) बारेमा काम गरिरहेको चर्चा करिब १ वर्षअघि आएपनि हाल भने कम्पनीले फोल्डेबल डिस्प्लेको लागि पेटेन्ट दर्ता गरेको जानकारी बाहिर आएको छ । अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क अफिसले सार्वजनिक ...

Read More »

दुई सिम चलाउन मिल्ने आइफोन ल्याउँदै एप्पल

काठमाडौं, ५ मंसिर । एप्पलले यो वर्ष सार्वजनिक गरेको तीन आइफोनको चर्चा अझै जारी छ, साथमा आगामी वर्ष आउने आइफोनको बारेमा पनि समाचारहरु आउन थालेका छन् । एप्पलको आइफोनको बारेमा जानकारी दिने केजीआई सेक्यूरिटी विश्लेषक मिंग ची कुओले सन् २०१८ मा सार्वजनिक हुने आइफोनको बारेमा भविश्यवाणी गरेका छन् । उनकाअनुसार कम्पनीले आगामी वर्ष पनि तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछ । ...

Read More »

आगामी वर्ष आउने आइफोनमा ठूलो डिस्प्ले प्रयोग, सबै बेजेल–लेस आइफोन

काठमाडौं, २८ कात्तिक । एप्पलले नयाँ आइफोनहरु सार्वजनिक गरेको केहि महिना मात्र भएको छ । तर कम्पनीले नयाँ आइफोन(iPhone) निर्माणको योजना गरिरहेको समाचार बाहिर आएको छ । कम्पनीले आगामी सन् २०१८ मा ल्याउने आइफोनको डिजाइन र साइजको बारेमा केजीआई सेक्यूरिटीले केहि भविश्यवाणी गरेको छ । सो रिपोर्टकाअनुसार एप्पलले ३ वटा ठूलो डिस्प्ले भएको आइफोन सार्वजनिक गर्नेछ । सो विश्लेषक मिङ्ग-ची ...

Read More »

आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

काठमाडौं, ९ असोज । एप्पलले यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसन्सले केहि साता भित्रै नयाँ आइफोन सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाकाअनुसार दशैं लगत्तै नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । ‘आइफोन ८ ...

Read More »

एप्पलले ल्यायो तीनवटा नयाँ आइफोन, सबैभन्दा महंगो ‘आइफोन एक्स’

काठमाडौं, २८ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ को सिरिज मंगलवार सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ८, ८ प्लस र आइफोन एक्स सार्वजनिक गरेको हो । एप्पलले आफ्नै मुख्यालय रहेको क्यालिफोर्निया, कुपर्टिनोमा रहेको एप्पल पार्क क्याम्पसको स्टीव जब्स थिएटरमा एक इभेन्ट आयोजना गरेर सार्वजनिक गरेको हो । आइफोन ८ तथा आइफोन ८ प्लस गत वर्ष सार्वजनिक भएको आइफोन ...

Read More »

आइफोन र म्याकबुकको मूल्य घट्यो, आइफोन किन्दा चाँदीको सिक्का पाइने

काठमाडौं, २२ भदौ । नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले दशैं तिहार अफर घोषणा गरेको छ । सो योजनाअनुसार दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यसैगरि दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुको खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ...

Read More »

आईफोन ८ मा ट्रू टोन ओएलईडी डिस्प्ले, ३ जीबीको र्याम र थ्रीडी सेन्सर राखिने

काठमाडौं, २० असार । एप्पलले यहि वर्ष सार्वजनिक गर्ने भनिएको आईफोन ८ (iPhone 8) को बारेमा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । केजीआई सेक्योरिटीजका चर्चित विश्लेषक मिंग जी कुओले आउन लागेको आईफोन ८ को बारेमा विभिन्न जानकारीहरु सार्वजनिक गरेका छन् । उनले यहि वर्ष भित्रै आउने आईफोनहरुका बारेमा १० अनुमान गरेका छन् । मिंग जी कुओकाअनुसार एप्पलले ४.७ इन्च, ५.५ ...

Read More »