Tag Archives: Apple iPhone 7

लौ हेर्नुहोस् आइफोन सेभेनको ‘स्पेशल एडिसन’, आइफोन एसईको स्टोरेज दोब्बर

काठमाडौं, ८ चैत । एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । कम्पनीले आजै आइफोन सेभेन तथा आइफोन सेभेन प्लसको नयाँ कलर अप्सन घोषणा गरेको हो । नयाँ कलरको आइफोन आइप्याड तथा नयाँ सोसियल भिडियो एडिटिंग एपका साथमा घोषणा गरेको हो । कम्पनीले एक विज्ञप्ति जारी गर्दै रेड कलरको आइफोन सार्वजनिक गरेको जानकारी दिएको छ । सो आइफोन आफ्नो आधिकारिक स्टोरमा ...

Read More »

ओलीज स्टोरले आइफोन सेभेनको मुल्य घटायो, अन्य सामाग्रीमा पनि क्रिशमस अफर

काठमाडौं, ८ पुस । ओलीज स्टोरले आइफोन सेभेनको मूल्य ३ हजार रुपैंया घटाएको छ । स्टोरले क्रिशमस तथा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर आइफोन सेभेनको विभिन्न संस्करणको मूल्यमा कटौती गरेको हो । ओलीज स्टोरले आइफोन आधिकारिकरुपमा बिक्री गर्दछ, जहाँ क्रिशमस तथा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर कम्पनीले विभिन्न उत्पादनहरुमा ५० प्रतिशतसम्म छुट दिएको छ । स्टोरमा ...

Read More »

एप्पलको आगामी आइफोनमा ओएलईडी डिस्प्ले

काठमाडौं, २७ मंसिर । एप्पलले आगामी आइफोनमा ओएलईडी (OLED) डिस्प्ले प्रयोग गर्ने निश्चित भएको र सन् २०१७ मा आउने आइफोनमा यसको प्रयोग हुने रिपोर्ट बाहिर आएको छ । यसअघि एलसिडी स्क्रीन प्रयोग हुँदै आएको एप्पलको स्मार्टफोनमा अब भने ओएलईडीले त्यसलाई प्रतिस्पाथन गर्ने भएको छ । यसअघि पनि केजीआई सेक्युरिटीजका विश्लेषक मिंग ची कोउले सन् २०१७ मा तीन वटा आइफोन मोडल ...

Read More »

एप्पलको आइफोन अमेरिकामा उत्पादन हुने संभावना, उत्पादकहरुसँग छलफल गर्दै

काठमाडौं, ५ मंसिर । एप्पलले आइफोन लगायतका उत्पादनहरु अब अमेरिकामा नै बनाउन सक्ने संभावनाको बारेमा छलफल शुरु गरेको छ । एप्पलको लागि आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले (Foxconn) आइफोन संयुक्त राज्य अमेरिकामा उत्पादन गर्न अध्ययन शुरु गरेको दि निकाइले (The Nikkei) उल्लेख गरेको छ । अमेरिकाको राष्ट्रपति पदमा डोनाल्प ट्रम्पले जितेसँगै पछिल्लो दिनमा अमेरिकी कम्पनीहरुले उत्पादन स्वदेशमा नै गर्ने चर्चा ...

Read More »

नयाँ आईफोन ‘बेजेल लेस’ डिजाइनमा, आईफोन एटको हार्डवेयर पनि नयाँ हुने

काठमाडौं, ३० कात्तिक । पछिल्लो समयमा नयाँ आउने आईफोनको चर्चाहरु शुरु भएका छन् । यसैबिचमा बार्रक्लेज सप्लाइ चेन विश्लेषकहरुले आईफोन एटको (iPhone 8) बारेमा विभिन्न अनुमानहरु गरेका छन् । उनीहरुले नयाँ आउने आईफोन ८ ‘बेजेल लेस’ (bezel-less) डिजाइन अर्थात फोनको छेउसम्म नै डिस्प्ले भएको हुने दाबी गरेका छन् । आईफोन ८ तथा आईफोन ८ प्लस जसमा ५ इन्च तथा ५.५ ...

Read More »

आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

काठमाडौं, २९ कात्तिक । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन ढिला गरि नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आईफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन प्रालीले यहि शुक्रबारदेखि आईफोन सेभेन (iPhone 7) तथा सेभेन प्लस (iPhone 7 Plus) किन्न सकिने जनाएको छ । कम्पनीकाअनुसार नेपाली बजारमा आईफोन सेभेन तथा सेभेन प्लसको सबै संस्करणहरु उपलब्ध हुनेछन् । ...

Read More »

एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा

काठमाडौं, २३ भदौ । एप्पलले बहुप्रतिक्षित आईफोन सेभेन सिरिजका फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमका बिच अमेरिकाको सानफ्रान्सिस्कोमा आईफोन सेभेन तथा आईफोन सेभेन प्लस सार्वजनिक गरेको हो । कम्पनीले आईफोन सेभेन सिरिजमा केहि नयाँ फीचरहरु राखेको छ । यसमा एलुमिनियम बडि छ भने यसलाई अहिलेसम्मकै उत्कृष्ट आईफोन भनिएको छ । यसमा १० नयाँ विशेषताहरु रहेका छन् । ...

Read More »

एप्पलको नयाँ आईफोनमा ड्यूल क्यामरा, हेडफोन ज्याक नराखिने

काठमाडौं, २० भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुन केहि दिन मात्र बाँकी हुँदा नयाँ आईफोनको बारेमा विभिन्न चर्चाहरु शुरु भएका छन् । एप्पलको नयाँ फोन आईफोन सेभेनको (iPhone 7) बारेमा केजीआईका मिंग चि कुओले विभिन्न जानकारीहरु बाहिर ल्याएका छन् । एप्पलको नयाँ उत्पादनहरुको बारेमा यसअघि पनि जानकारीहरु सार्वजनिक गर्दै आएका कुओले नयाँ फोनमा नयाँ ए१० (A10) चिपसेट हुने जानकारी ...

Read More »

एप्पलको नयाँ फोनको नाम ‘आईफोन सिक्स एसई’, दुईवटा संस्करण मात्रै आउने

काठमाडौं, ९ भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने दिन नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न किसिमका चर्चाहरु हुन थालेका छन् । नयाँ आईफोनको नाम आईफोन सेभेन (iPhone 7) हुने हो वा आईफोन सिक्स एसई (iPhone 6 SE) हुने हो भन्ने बहस शुरु भएको छ । त्यस्तै सन् २०१७ मा आउने आईफोनको विभिन्न मोडलमध्ये एउटा मोडल कर्ब्ड डिस्प्लेसहितको हुने अनुमान ...

Read More »

आईफोन सेभेनमा ३ जीबीको र्याम, नयाँ आईफोन अझ बढि शक्तिशाली

काठमाडौं, २१ साउन । एप्पलको आउन लागेको नयाँ आईफोनमा र्यामको क्षमतामा वृद्धि हुने भएको छ । नयाँ आईफोनमा यसअघिको आईफोनको तुलनामा अधिक क्षमताको र्याम प्रयोग हुने समाचार डिजीटाइम्सले सार्वजनिक गरेको छ । पछिल्ला दिनहरुमा नयाँ पुस्ताका स्मार्टफोनहरुमा र्याम क्षमता बढिरहेको छ भने एप्पलको आईफोन डिभाइसहरुमा पनि अधिक क्षमताका र्याम प्रयोग हुने उल्लेख छ । यसले गर्दा र्यामको माग आगामी दिनमा ...

Read More »