एप्पलले सस्तो मूल्यको आईप्याड बजारमा ल्याउँदै, आईफोन एसईको प्रडक्ट रणनीति लगाईने

४ जेष्ठ २०७७, आईतवार

एप्पलले चाँडै आफ्ना ग्राहकहरुलाई सस्तो ग्याजेटहरु प्रदान गर्ने तयारी गरेको छ । एप्पलका प्रख्यात विश्लेषक मिग ची कुओले हालै एप्पलले बजेट मूल्यको आईप्याड विकास गरिरहेको जानकारी दिएका छन् । उनकाअनुसार […]

आइफोन ११ सिरिजमा ३ नयाँ आइफोन सार्वजनिक, नयाँ चीपसेटका साथमा नयाँ क्यामरा सेटअप

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले मंगलबार बेलुका आफ्नो नयाँ आइफोन सिरिज लन्च गरेको छ । कम्पनीले आइफोनसहित सो इभेन्टमार्फत एप्पल वाच, एप्पल आइप्याड, एप्पल टिभी प्लस लगायतका प्रडक्टहरु पनि […]

एप्पल फोल्डेबल आइप्याड बनाउने काममा जुट्यो, आगामी वर्ष लन्च गर्ने योजना

२२ असार २०७६, आईतवार

काठमाडौं । यसअघि माइक्रोसफ्टले फोल्डेबल सर्फेस ट्याबलेट बनाउने चर्चा आएको थियो । तर अब एप्पलले पनि सोहि अनुसारको कन्सेप्टमा काम गरिरहेको रिपोर्ट आएको छ । अमेरिकी टेक कम्पनी एप्पलले अब […]

एप्पलले ९.७ इन्चको सस्तो आइप्याड उत्पादन गर्दै, सन् २०१८ मा आउने

१८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । आइफोनपछि एप्पलले अब आफ्नो आइप्याडको सेगमेन्टलाई तिब्ररुपमा अगाडी बढाउने योजनामा रहेको छ । यसको लागि एप्पलले बजेट रेन्जमा नयाँ आइप्याड सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु बाहिर […]

एप्पलले ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने

३ जेष्ठ २०७४, बुधबार

काठमाडौं, ३ जेठ । करिब एक वर्षसम्म कुनैपनि अपडेट नभएको र सफ्टवेयरमा सपोर्ट नगरेको आइप्याड मिनीको उत्पादन बन्द हुने भएको छ । एप्पलले सन् २०१२ मा पहिलो पटक सार्वजनिक गरेको […]

एप्पलले तीन वटा साइजमा आईप्याडहरु ल्याउने, १० इन्चको नयाँ आईप्याड

१८ आश्विन २०७३, मंगलवार

काठमाडौं, १८ असोज । एप्पलको आगामी वर्षमा आउने नयाँ आईप्याडको बारेमा विभिन्न जानकारीहरु आउन थालेका छन् ।  यहि अगस्टमा केजीआईको एक रिपोर्टअनुसार एप्पलले नयाँ साइजको आईप्याड बनाउन सक्ने जानकारी आएको […]