सामसुङको ‘ग्यालेक्सी अल्फा’ आउँदै

९ भाद्र २०७१, सोमबार

काठमाडौं, ९ भदौ । सामसुङले केही समयअघि मात्रै ग्यालेक्सी अल्फाको डिजाइन सार्वजनिक गरेको छ । सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी अल्फाको डिजाइनकरिव-करिव आइफोनसँग मिल्छ । अहिलेसम्म सामसुङ स्मार्टफोन प्लास्टिक कभरमा आउँथे […]