एसरको ६ नयाँ मोडलको फीचरहरु यस्ता छन्

३ आश्विन २०७१, शुक्रबार

काठमाडौं, ३ असोज । एसरले भारतीय बजारमा आफ्नो ६ वटा नयाँ ल्यापटप सार्वजनिक गरेको छ । यी ग्याजेट्स यस महिनाको शुरुवातमा बर्लिन, जर्मनीमा सार्वजनिक गरिएको थियो । एसर एस्पायर ES1-511, E3-111, […]

ताजा समाचार