Tag Archives: 4G

रिलायन्स जियोफोन फीचर फोन ब्राण्डको पहिलो स्थानमा, नोकिया, आइटेल र टेक्नो पनि प्रमुख ब्राण्ड

काठमाडौं । विश्वभर बिक्री हुने फीचर फोनको बजारमा भारतीय कम्पनी जियोफोनले आफूलाई अग्रस्थानमा पार्न सफल भएकोछ । रिलायन्स जियोफोन(Reliance JioPhone) ले विश्व बजारको कुल १५ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा आउन सफल भएको हो । अनुसन्धान संस्था काउन्टरप्वाइन्टले सन् २०१८ को पहिलो चौमासिकको बजार बारेमा सार्वजनिक गरेको एक अध्ययन रिपोर्टअनुसार विश्वभरको फीचर फोनमा जियोफोन पहिलो स्थानमा आएको हो । त्यस्तै ...

Read More »

नेपालमा १३ लाख बढी फोरजी मोबाइल सेवा प्रयोगकर्ता, सबैभन्दा धेरै एनसेलका ग्राहक

काठमाडौं । नेपालमा फोरजी सेवा पछिल्लो समयमा निकै चर्चाको विषय भएपनि अझै निकै कम मोबाइल फोन सेवा प्रयोगकर्ताहरुले फोरजी चलाउने गरेका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा केबल १३ लाख मोबाइल फोन प्रयोगकर्ताले मात्र फोरजी प्रयोग गर्न पाएका छन् । विश्व बजारमा फाइभजी प्रविधि विकास गर्न र परिक्षणको क्रम तिब्ररुपमा भईरहेको बेलामा नेपालमा भने फोरजी ग्राहकहरु नै निकै कम देखिएका ...

Read More »

स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पोखराको न्युरोडमा स्थापना

काठमाडौं । हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्युरोड स्थित अरविन्द कम्प्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टर संचालनमा ल्याएको छ । यही वैशाख १७ गतेबाट शुरु गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ। सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका ...

Read More »

सामसङले ल्यायो जे टूको फोरजी एडिसन स्मार्टफोन

काठमाडौं, २४ माघ । सामसङ नेपालले सामसङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे टू फोरजी (J2 4G) मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । यसबाट सामसङको फोरजी स्मार्ट समुुहमा नयाँ मोबाइलको प्रवेश भएको छ । यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिने कम्पनीको भनाई छ । क्यूएचडी सूपर एमोलेड स्क्रिन, १.३ गिगाहर्ज क्वाड कोरले फोरजी फोनको क्षमतालाई ...

Read More »

अब फोरजी होईन पालो ५जीको, यस्तो छ ५जीको फाइदा

काठमाडौं, ७ पुस । नेपालमा भर्खरै फोरजी प्रविधिको चर्चा चलिरहेको छ तर विश्वका अन्य मुलुकहरुमा भने फाइभ जी (5G) को चर्चा भईरहेको छ । विश्वभरका सबैजसो क्यारियरहरु अर्थात मोबाइल सेवा प्रदायकहरुले ५जी नेटवर्क सार्वजनिक गर्ने तरखरमा रहेका छन तर अझैपनि यो विषयमा स्पष्ट कदम चालिएको थिएन् । हालै विश्वको वायरलेस प्रविधिको बारेमा निर्णय गर्ने थ्रीजीपीपी(3GPP) वायरलेस गभर्नेन्स अर्गनाइजेसनले पहिलो आधिकारिक ...

Read More »

एनसेलमा जति मूल्यको डेटा किन्यो त्यहि बराबरकै फोरजी डेटा बोनस

काठमाडौं, २१ भदौ । एनसेलले द्रूतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जानकारी ...

Read More »

एनसेलको फोरजी सेवा अब थप १० शहरमा बिस्तार

काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन सेवा थप १० शहरमा विस्तार गरेको छ । कम्पनीले यी शहरहरुमा आज मंगलबार (साउन १७) देखि फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, ...

Read More »

एनसेलले शुरु गर्यो फोरजी सेवा, १ जीबी डाटा निशुल्क, फोरजी सिम साटन पाइने

काठमाडौं, १८ जेठ । एनसेलले चौथो पुस्ताको फोरजी सेवा संचालनमा ल्याएको छ । कम्पनीले विहिबारदेखि काठमाडौं उपत्यका लगायतका केहि स्थानहरुमा फोरजी सेवा संचालन शुरु गरेको हो । एनसेलले पहिलो चरणमा काठमाडौं उपत्यकासहित नगरकोट, बनेपा र धुलिखेलमा पनि फोरजी संचलान गरेको जानकारी दिएको छ । कम्पनीले नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अवसर पारेर ग्राहकहरुलाई १ जीबी डाटा निशुल्क ३ दिनसम्म ...

Read More »

स्मार्ट टेलिकमले पायो फोरजी सेवा संचालनको अनुमति

काठमाडौं, ९ जेठ । नेपाल दूरसंचार प्राधिकरणले फोरजी प्रविधिको सेवा संचालन गर्न स्मार्ट टेलिकम प्रा.लि.लाई अनुमति दिएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो । बजारमा यो सहित फोरजी सेवा संचालनको अनुमति पाउने तीन कम्पनी भएका छन्। प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्मार्ट टेलिकमलाई स्वीकृति दिएपछि फोरजी प्रविधि सेवा ...

Read More »

एनसेललाई फोरजी संचालनको अनुमति, १८०० ब्याण्डमा फोरजी चलाउन पाउने

काठमाडौं, २२ वैशाख। निजी मोबाइल सेवा प्रदायक एनसेलले चौथो पुस्ताको प्रविधि फोरजी संचालन गर्ने अनुमति पाएको छ । नेपाल दूरसंचार प्राधिकरणको बुधवार बसेको बोर्ड बैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिएको हो । एनसेलले टेक्नोलोजी न्यूट्रालिटी अर्थात प्रविधि तटस्थता अन्तर्गत फोरजी संचालन गर्ने अनुमति पाएको हो । दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बोर्ड बैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिएको जानकारी दिए ...

Read More »