स्मार्ट टेलिकमले ल्यायो अन्तर्राष्ट्रिय कलमा भारी छुटको सुविधा, कुन देशमा कति शुल्क ?

३० असार २०७८, बुधबार

स्मार्ट टेलिकमले प्रयोगकर्तालाई धेरै भन्दा धेरै सुबिधा दिने उद्देश्यसहित अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुल्क एक्टिभेसन सुविधा दिने योजना सार्बजनिक गरेको छ। यो सुविधासँगै प्रयोगकर्ताहरुलाई अन्तर्राष्ट्रिय कल […]

स्मार्ट टेलिकमको बाँकी बक्यौता तिर्ने अवधि असार मसान्तसम्म थपियो, के तिर्ला त ४ अर्ब ८१ करोड ?

३ चैत्र २०७७, मंगलवार

सरकारले स्मार्ट टेलिकमलाई पुनः बाँकी बक्यौता तिर्ने म्याद थप गरिदिएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकले स्मार्ट टेलिकम प्रालिको म्याद थप गर्दै असार मसान्तसम्म बाँकी बक्यौता रकम तिरे हुने […]

यस्ता छन् स्मार्ट टेलिकमका सस्तो डाटा र भ्वाइस प्याक

३१ चैत्र २०७७, मंगलवार

यदि तपाईँ स्मार्ट टेलिकमको सिमकार्ड चलाउनुहुन्छ भने सस्तोमा इन्टरनेटको मज्जा लिनुभएकै होला। स्मार्ट टेलिकमले अन्य टेलिकमहरुको तुलनामा सस्तो दरमा डाटा तथा भ्वाइस प्याक उपलब्ध गराउँदै आएको छ। यस्ता छन् प्याकेज: […]

स्मार्ट टेलिकमको सेवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयरपोर्ट काउन्टरबाट पाईने

३० भाद्र २०७७, मंगलवार

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरपोर्ट काउन्टर सुचारु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पाल्नुहुने हरेक महानुभावहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि […]

स्मार्ट टेलिकमको लकडाउन अवधिमा विभिन्न अफर, हरेक डाटा प्याकको खरिदमा डबल डाटा पाईने

१४ चैत्र २०७६, शुक्रबार

स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक […]

स्मार्ट टेलिकमले पाएको अप्टिकल ब्याकबोनको परियोजना स्वतः खारेजमा, के हुन्छ बैंक ग्यारेन्टी रकम ?

२ कार्तिक २०७६, शनिबार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले पाएको अप्टिकल फाइबर नेटवर्क बिस्तारको परियोजना टेण्डर खारेजमा परेको छ ।प्राधिकरणले म्याद थपिएको समयावधिमा पनि कम्पनीले सन्तोषजनक कार्य गर्न नसकेको भन्दै […]

लाइसेन्स खारेज गर्ने दूरसंचार प्राधिकरणको निर्णय विरुद्ध यूटिएलले ल्यायो अन्तरिम आदेश

१ श्रावण २०७६, बुधबार

काठमाडौं । यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल)ले नेपाल दूरसंचार प्राधिकरणको तोकिएको समयभित्र बाँकी बक्यौता रकम नतिर्ने कम्पनीहरुको लाइसेन्स खारेजी गर्ने निर्णयको विरुद्धमा अन्तरिम आदेश ल्याएको छ । यूटिएलले संचार तथा सूचना प्रविधि […]

इन्टरनेट सेवामा नेपाल टेलिकम अगाडि, डाटाको गतिमा भने स्मार्ट अग्रस्थानमा

२७ फाल्गुन २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । हालै प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्गको क्षेत्रमा गुणस्तर परीक्षण गरेको […]

दूरसंचार कम्पनीहरुको बक्यौता १ महिना भित्र उठाउन अर्थ समितिको निर्देशन

२७ माघ २०७५, आईतवार

काठमाडौं । संघीय संसदको अर्थ समितिले विभिन्न दूरसंचार कम्पनीहरुले बुझाउनुपर्ने बाँकी बक्यौता रकम १ महिनाभित्र उठाउन निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले नेपाल दूरसंचार प्राधिकरण अन्तरगतको उठाउनुपर्ने बक्यौता […]

स्मार्ट टेलिकमद्धारा तीन वटा प्रदेशमा अप्टिल फाइबर बिछ्याउन शुरु

२५ माघ २०७५, शुक्रबार

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान अन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ। बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउन सुरु गरिएको […]

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको दाबी- तीन वटा टेलिकम सेवाप्रदायक भए पुग्छ

११ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगरम्बर झाले नेपालमा तीन वटा टेलिकम सेवा प्रदायक भए पुग्ने बताएका छन् । उनले अहिले सेवा प्रदायकहरुको संख्या धेरै भएपनि ती कम्पनीहरुको सेवाग्राही भने […]

फ्रिक्वेन्सी अक्सनको तयारीमा दूरसंचार प्राधिकरण, मोबाइल ब्रोडब्याण्ड सेवा पनि खुला गरिने

११ मंसिर २०७५, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन (बोलकबोल) मार्फत बिक्री गर्ने भएको छ । पहिलो चरणमा प्राधिकरणले दुई ब्याण्डका फ्रिक्वेन्सीहरु अक्सन गर्ने तयारी गरेको छ । फ्रिक्वेन्सी अक्सनको […]

डाटा शुल्क घटाउन भन्दै एनसेललाई दूरसंचार प्राधिकरणको पत्र, यस्तो छ अहिलेको सेवा शुल्क

९ मंसिर २०७५, आईतवार

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकहरुसँग लिँदै आएको डाटा सेवा शुल्क घटाउन भन्दै नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले यहि मंसिर ३ गते एनसेल प्रालिलाई पत्र […]

दूरसंचार प्राधिकरणले असोज मसान्तसम्म फ्रिक्वेन्सी दस्तुर २ अर्ब उठायो, तीन कम्पनीले अझै बुझाएनन्

६ मंसिर २०७५, बिहीबार

काठमाडौं । चालु आवको असोज मसान्तसम्म नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार फ्रिक्वेन्सी दस्तुर बापत २ अर्ब रुपैयाँ भन्दा बढि असुल गरेको छ । प्राधिकरणले दूरसंचार फ्रिक्वेन्सी प्रयोग गर्दै आएका कम्पनीहरुबाट पहिलो […]

मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी

२८ कार्तिक २०७५, बुधबार

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल फोन कल स्थापित हुन लाग्ने समयको आधारमा तीन वटै सेवा प्रदायकहरु असफल भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर […]

स्मार्ट टेलिकमको डबल डाटा अफर, डाटा प्याक र रिचार्ज कार्ड किन्दा दोब्बर डाटा पाईने

२५ कार्तिक २०७५, आईतवार

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुका लागि डबल डाटा योजना सार्वजनिक गरेको छ । कम्पनीको सो योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न […]

ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको बढ्दो भीड, भर्खर लन्च भएका नयाँ स्मार्टफोनको माग धेरै

२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको अपार भीड देखिएको छ । मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार […]

स्मार्ट टेलिकमको नयाँ स्मार्ट सेन्टर काठमाडौंस्थित न्युरोडमा, सेवा तथा उत्पादनको जानकारी पाईने

१७ आश्विन २०७५, बुधबार

काठमाडौं । स्मार्ट टेलिकमले काठमाडौंस्थित न्युरोडको पाकोमा नयाँ स्मार्ट सेन्टर स्थापना गरेको छ । कम्पनीले ग्राहकहरुको लागि सहज सुविधा प्रदान गर्ने उद्देश्यसहित सोमबारबाट सो सेन्टर संचालनमा ल्याएको हो । कम्पनीकाअनुसार […]

स्मार्ट टेलिकमको सिमकार्ड खरिदमा थप ४० रुपैयाँ पाईने, साथमा दुई सय एमबी डाटा उपलब्ध

१ आश्विन २०७५, सोमबार

काठमाडौं । स्मार्ट टेलिकमले कम्पनीको सिमकार्डको खरिदमा थप ४० रुपैयाँ प्रदान गर्ने भएको छ । योजनाअनुसार ९९ रुपैयाँमा सिम किन्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, दुई सय एमबी […]

नेपालमा १३ लाख बढी फोरजी मोबाइल सेवा प्रयोगकर्ता, सबैभन्दा धेरै एनसेलका ग्राहक

१९ बैशाख २०७५, बुधबार

काठमाडौं । नेपालमा फोरजी सेवा पछिल्लो समयमा निकै चर्चाको विषय भएपनि अझै निकै कम मोबाइल फोन सेवा प्रयोगकर्ताहरुले फोरजी चलाउने गरेका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा केबल १३ लाख […]

स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पोखराको न्युरोडमा स्थापना

१७ बैशाख २०७५, सोमबार

काठमाडौं । हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्युरोड स्थित अरविन्द कम्प्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टर संचालनमा ल्याएको छ । यही वैशाख १७ […]

दूरसंचार प्राधिकरणद्धारा ३ अर्ब ४ करोड फ्रिक्वेन्सी दस्तुर संकलन, कुन कम्पनीले कति तिरे

३ बैशाख २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले चालु आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म ३ अर्ब रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर असुल गरेको छ । प्राधिकरणले यो आर्थिक वर्ष सकिन अझै चार […]